मेरो चितवन
राष्ट्रपति चुनाव नलड्ने जो बाइडनको घोषणा
राष्ट्रपति चुनाव नलड्ने जो बाइडनको घोषणा चौतर्फी दबाबपछि अमेरिकी राष्ट्रपति जो बाइडनले नोभेम्बरमा हुने राष्ट्रपतीय चुनाव नलड्ने घोषणा गरेका छन् । रिपब्लिकन उम्मेदवार डनल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्न उपराष्ट्रपति कमला ह्यारिसलाई अघि सार्ने पनि उनले जनाएका छन्...
अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि गोली प्रहार
अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि गोली प्रहार बीबीसीका अनुसार पेन्सिलभेनियाको बटलरमा राजनीतिक र्‍यालीमा सहभागी भइरहेका बेला उनीमाथि गोली प्रहार भएको हो। गोली उनको कानमा लागेको छ । 
बेलायतमा १४ वर्षपछि सत्तामा फर्कियो लेबर पार्टी, को-को बने मन्त्री ?
बेलायतमा १४ वर्षपछि सत्तामा फर्कियो लेबर पार्टी, को-को बने मन्त्री ? बेलायतमा लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्किएको छ । हिजो सम्पन्न संसदीय निर्वाचनमा लेबर पार्टी ६५० सदस्यीय तल्लो सदन हाउस अफ कमन्समा ४१२ सिटमा विजयी भएको हो । सत्तारुढ कन्जरभेटिभ...
औषधि किन्न हिडेकी महिला अजिङगरको पेटभित्र मृत फेला
औषधि किन्न हिडेकी महिला अजिङगरको पेटभित्र मृत फेला मध्य इन्डोनेसियाको सुलावेसीमा अजिङ्गरको पेटभित्र एक महिला मृत फेला परेकी छन् । आफ्नो बिरामी बच्चाका लागि औषधि किन्न मङ्गलबार बिहान घरबाट निस्किएकी सिरियाटी नामकी ३६ वर्षीया महिला बेपत्ता भएकी थिइन्...
मक्कामा अत्यधिक गर्मीका कारण १ हजारभन्दा बढीको मृत्यु, मृत्यु हुनेमा एक जना नेपाली पनि
मक्कामा अत्यधिक गर्मीका कारण १ हजारभन्दा बढीको मृत्यु, मृत्यु हुनेमा एक जना नेपाली पनि साउदी अरबको मक्कामा हजयात्राका लागि गएका १ हजारभन्दा बढी तीर्थयात्रीको अत्यधिक गर्मीका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेकी ६० वर्षीया सायर बानो सैयद पनि रहेको जेद्दाहस्थित कार्यवाहक महावाणिज्यदूत...
वैज्ञानिकहरूले विकास गरे मासुमा पाइने प्रोटिनयुक्त चामल 
वैज्ञानिकहरूले विकास गरे मासुमा पाइने प्रोटिनयुक्त चामल  दक्षिण कोरियाको राजधानी सियोलका वैज्ञानिकहरूले खानामा हुने प्रोटिनको कमीलाई पूर्ति गर्न विशेष खालको प्रोटिनयुक्त चामलको विकास गरेका छन् । यस्तो चामलमा मासुमा पाइने प्रोटिन समावेश भएको बताइएको छ । 
रोकिराखेको यात्रुबाहक रेलमा  मालबाहक रेल ठोक्किँदा १३ जनाको मृत्यु, ४१ घाइते
रोकिराखेको यात्रुबाहक रेलमा मालबाहक रेल ठोक्किँदा १३ जनाको मृत्यु, ४१ घाइते पश्चिम बंगालको जलपाइगुडीमा आज बिहान रोकिराखेको यात्रुबाहक रेललाई मालवाहक रेलले ठक्कर दिँदा १३ जनाको मृत्यु भएको छ
विवादास्पद 'अग्निपथ योजना' को पुनरवलाेकन गर्दै भारत सरकार
विवादास्पद 'अग्निपथ योजना' को पुनरवलाेकन गर्दै भारत सरकार भारतीय सशस्त्र बलहरूमा सैनिकहरूको छोटो अवधिको भर्तीका लागि सन् २०२२ को जुनदेखि सुरु गरिएको विवादास्पद 'अग्निपथ योजना' को भारत सरकारले पुनरवलोकन गर्ने भएको छ। 
खसेको भन्दा बढी मत गणना भएपछि भारतमा विवाद
खसेको भन्दा बढी मत गणना भएपछि भारतमा विवाद २०२४ को लोकसभा निर्वाचनको नतिजा आइसकेको छ, तर निर्वाचन प्रक्रियालाई लिएर विवाद अझै जारी छ। कारण हो-केरलाको दमन र दीव, लक्षद्वीप र अटिङ्गल जस्ता केही संसदीय क्षेत्रहरू बाहेक ईभीएममा परेका...
विश्वकप खेल्न वेस्ट इन्डिज पुगे सन्दीप
विश्वकप खेल्न वेस्ट इन्डिज पुगे सन्दीप क्रिकेटर सन्दीप लामिछाने टी–२० विश्वकपका बाँकी खेल खेल्न वेस्ट इन्डिज पुगेका छन् । सन्दीपले सामाजिक सञ्जालमार्फत् आफू वेस्ट इन्डिज पुगिसकेको जनाएका हुन् । 
भारतमा सत्तारुढ भाजपा बहुमत प्राप्त गर्न असफल
भारतमा सत्तारुढ भाजपा बहुमत प्राप्त गर्न असफल प्राप्त नतिजाअनुसार लोकसभाको कूल ५ सय ३४ सिटमध्ये बहुमतका लागि २ सय ७२ सिट आवश्यक भएकोमा भाजपाले २ सय ३४ मात्र सिट पाएको छ । भाजपा नेतृत्वको एनडीए गठबन्धनले भने...
भारतमा लोकसभा निर्वाचनको मतगणना सुरु, एनडीए गठबन्धनलाई अग्रता
भारतमा लोकसभा निर्वाचनको मतगणना सुरु, एनडीए गठबन्धनलाई अग्रता बिहान ८ बजेदेखि सुरु गरिएको मतगणनाको प्रारम्भिक परिणामअनुसार सत्तारुढ भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनले १ सय २२ सिटमा अग्रता बनाएको छ । भारतीय कांग्रेस नेतृत्वको इण्डिया गठबन्धन भने ७५...
उत्तर कोरियाको उपद्रो : दक्षिण काेरियामा फेरि खसाल्यो फोहोरले भरिएको बेलुन
उत्तर कोरियाको उपद्रो : दक्षिण काेरियामा फेरि खसाल्यो फोहोरले भरिएको बेलुन उत्तर कोरियाले फेरि दक्षिण कोरियामा फोहोरले भरिएको बेलुन खसालेको छ । दक्षिण कोरियाको दक्षिणी सीमामा फोहोरले भरिएका बेलुन खसालिएको दाबी दक्षिण कोरियाको सेनाले गरेको हो । 
डोनाल्ड ट्रम्प नक्कली खाता विवरण तयार गरेको मुद्दामा दोषी ठहर, ४ वर्षको जेल हुन सक्ने
डोनाल्ड ट्रम्प नक्कली खाता विवरण तयार गरेको मुद्दामा दोषी ठहर, ४ वर्षको जेल हुन सक्ने पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नक्कली खाता विवरण तयार गरेको अभियोगमा दोषी ठहर भएका छन् । कुनै पनि पूर्व अमेरिकी राष्ट्रपति आपराधिक मामिलामा दोषी ठहर भएको यो पहिलो घटना हो । 
भारतको लोकसभा निर्वाचन : आज छैटौं चरणको मतदान
भारतको लोकसभा निर्वाचन : आज छैटौं चरणको मतदान आज दिल्लीको सबै सात र हरियाणाका सबै १० सिटमा मतदान भइरहेको हो । यस्तै, बिहारको ८, जम्मु कश्मिरको एक, झारखण्डको चार, उडिसाको ६, उत्तर प्रदेशको १४ सिट र पश्चिम बंगालको...
इरानी राष्ट्रपतिको हेलिकोप्टर दुर्घटनामा निधन
इरानी राष्ट्रपतिको हेलिकोप्टर दुर्घटनामा निधन इरानी अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार हेलिकोप्टर पूर्ण रुपमा जलेको अवस्थामा भेटिएको हो । दुर्घटनास्थलमा कोही पनि बाँचेको सैकेत नदेखिएको इरानी सरकारी टेलिभिजनले जनाएको छ ।