मेरो चितवन
हमासद्वारा थप चार बन्धक रिहा,  इजरायलद्वारा पनि दुई सय प्यालेस्टिनी बन्दीको रिहाई
हमासद्वारा थप चार बन्धक रिहा, इजरायलद्वारा पनि दुई सय प्यालेस्टिनी बन्दीको रिहाई बन्धकहरूलाई रेडक्रसलाई जिम्मा लगाइएको हो । इजरायली बन्धक र बेपत्ता परिवार फोरमका अनुसार रिहा हुनेमा करिना एरिभ, डानिएला गिल्बोआ, नामा लेवी र लिरी अल्बाग रहेका छन् । कैदमा रहँदा अल्बाग...
अमेरिकाको आवासीय क्षेत्रनजिककै जंगलमा भिषण आगलागी, मानिसहरुको भागाभाग
अमेरिकाको आवासीय क्षेत्रनजिककै जंगलमा भिषण आगलागी, मानिसहरुको भागाभाग अमेरिकाको लस एन्जलसस्थित जंगलमा भीषण आगलागी भएको  छ । २० एकड क्षेत्रफलबाट शुरु भएको आगलागी केही घण्टामै १२ सय एकडमा फैलिएको छ ।
सिरियामा इजरायलको आक्रमण, सिरियाली सेनाको ८० प्रतिशत सम्पत्ति नष्ट
सिरियामा इजरायलको आक्रमण, सिरियाली सेनाको ८० प्रतिशत सम्पत्ति नष्ट इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले सिरियाको राजधानी दमास्कस र लाताकिया क्षेत्र बीचमा रहेको सिरियाली सेनाको ७० देखि ८० प्रतिशत सम्पत्ति नष्ट गरेको दाबी गरेको छ ।
दक्षिण कोरियामा सैनिक कानुन लागू
दक्षिण कोरियामा सैनिक कानुन लागू राति अबेर एक टिभी सम्बोधनमा उनले उत्तर कोरियाका समर्थकलाई देशबाट हटाउन यो कदम चालिएको बताएका हुन् । संवैधानिक व्यवस्था बचाउनका लागि यस्तो कदम चालिएको उनको भनाइ छ । 
युक्रेनले सीमा क्षेत्रमा लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको रुसको दाबी
युक्रेनले सीमा क्षेत्रमा लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको रुसको दाबी रुसी सेनाले मङ्गलबार युक्रेनले ब्रायन्स्क सीमा क्षेत्रमा रहेको सैन्य बेसमा अमेरिकाले आपूर्ति गरेको लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ । यो वासिङ्टनले आफ्नो हतियार प्रयोग गर्न अनुमति दिएपछिको...
बाइडेनले ट्रम्पलाई ह्वाइटहाउसमा भने-वेलकम ब्याक !
बाइडेनले ट्रम्पलाई ह्वाइटहाउसमा भने-वेलकम ब्याक ! अमेरिकाका भावी राष्ट्रपति डनल्ड ट्रम्प र वर्तमान राष्ट्रपति जो बाइडनबीच ह्वाइट हाउसमा भेटवार्ता भएको छ । लामो समयदेखिका राजनीतिक प्रतिद्वन्द्वी ट्रम्प र बाइडनबीच सत्ता हस्तान्तरणका विषयमा छलफल भएको अन्तर्राष्ट्रिय समाचार...
यी हुन् डोनाल्ड ट्रम्पको जितका प्रमुख कारण
यी हुन् डोनाल्ड ट्रम्पको जितका प्रमुख कारण अमेरिकी प्रजातन्त्रको झण्डै २३० वर्षको इतिहासमा यसअघि एक अमेरिकी राष्ट्रपतिले हारेर फेरि चुनाव जितेका छन् । त्यो पनि १३१ वर्षअघि । सन् १८८५ देखि १८८९ सम्म अमेरिकाको राष्ट्रपति रहेपछि डेमोक्रेटिक...
अमेरिकामा ४७ औं राष्ट्रपति चयनका लागि मतदान जारी
अमेरिकामा ४७ औं राष्ट्रपति चयनका लागि मतदान जारी न्यु ह्याम्पशायरको सानो सहर डिक्सभिल नचमा मध्यरातमा मतदान सुरु भएको हो । उक्त शहरका बासिन्दाले सबैभन्दा पहिले मतदान गर्ने परम्परा ६० वर्षदेखि चल्दै आएको छ । त्यहाँ ६ जनाले मतदान...
अमेरिकी राष्ट्रपतिको निर्वाचन आज, ह्यारिस र ट्रम्पबीच कडा प्रतिस्पर्धा
अमेरिकी राष्ट्रपतिको निर्वाचन आज, ह्यारिस र ट्रम्पबीच कडा प्रतिस्पर्धा  निर्वाचनको मिति आउन एक दिन बाँकी रहँदा ह्यारिस र ट्रम्प दुवै ब्याटल ग्राउण्ड स्टेट (मतदान गर्न अनिर्णित मतदाता भएको राज्य) मा केन्द्रित थिए ।  मतदाताहरुको प्रत्यक्ष मतदान र ‘इलोक्ट्रोल कलेज’को...
वायु प्रदूषण उच्च भएपछि पाकिस्तानको लाहोरमा 'ग्रिन लकडाउन'
वायु प्रदूषण उच्च भएपछि पाकिस्तानको लाहोरमा 'ग्रिन लकडाउन' पाकिस्तानको लाहोर विश्वमै सबैभन्दा बढी वायु प्रदूषण भएको शहर बनेको छ । आइतबार लाहोर सहरको वायु गुणस्तर सूचक (एक्यूआई) एक हजारभन्दा माथि पुगेपछि सुरक्षालाई मध्यनजर गर्दै त्यहाँको सरकारी निकायले प्राथमिक...
इजरायली प्रधानमन्त्री नेतन्याहूको निवासमा ड्रोन आक्रमण
इजरायली प्रधानमन्त्री नेतन्याहूको निवासमा ड्रोन आक्रमण इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निजी निवासलाई निशाना बनाइ शनिबार  लेबनानबाट ड्रोन हमलामा भएको इजरायलको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ  ।
आम आदमी पार्टीकी आतिशी दिल्लीको तेस्रो महिला मुख्यमन्त्री बन्दै
आम आदमी पार्टीकी आतिशी दिल्लीको तेस्रो महिला मुख्यमन्त्री बन्दै केजरीवालको राजीनामासँगै आम आदमी पार्टीकी नेतृ आतिशी मार्लेनाले उपराज्यपालसमक्ष आफ्नो नेतृत्वमा सरकार गठनको दाबी पेश गरेकी छन् । यसअघि मंगलबार बिहान बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीमा आतिशीलाई चयन गरेको थियो।...
तालिबान शासन : महिलालाई चर्को स्वरमा बोल्न र सार्वजनिक स्थानमा अनुहार देखाउन  निषेध
तालिबान शासन : महिलालाई चर्को स्वरमा बोल्न र सार्वजनिक स्थानमा अनुहार देखाउन  निषेध नयाँ कानुनअन्तर्गत महिलालाई घरबाहिर चर्को स्वरमा बोल्न र सार्वजनिक स्थानमा अनुहार देखाउन निषेध गरिएको छ । महिलालाई सार्वजनिक स्थानमा अनुहार छोप्न आदेश दिइएको छ ।
कहाँ गायब भयो मंगल ग्रहको महासागर ?
कहाँ गायब भयो मंगल ग्रहको महासागर ? अब वैज्ञानिकहरूले मंगल ग्रहको सतहमुनि भएको रहस्य पत्ता लगाएका छन् । यहाँ जमिनमुनि तरल पानीको ठूलो जलाशय रहेको बलियो सङ्केतहरू फेला परेका छन्।  वैज्ञानिकहरुका अनुसार मंगल ग्रहमा भूमिगत पानीको भण्डार...
ब्राजिलको साओ पाउलोमा विमान दुर्घटना हुँदा ६२ जनाको मृत्यु
ब्राजिलको साओ पाउलोमा विमान दुर्घटना हुँदा ६२ जनाको मृत्यु ब्राजिलको दक्षिणी राज्य परानाको कास्काभेलबाट साओ पाउलो सहरका लागि उडेको भोएपास एयरलाइन्सको ट्विन इन्जिन टर्बोप्रप विमान भिन्हेडो सहरमा खस्दा विमानमा रहेका ५८ यात्रु र ४ चालक दलका सदस्य सबैको मृत्यु...
बंगलादेशमा नोबेल विजेता युनुसले लिए अन्तरिम सरकार प्रमुखको सपथ
बंगलादेशमा नोबेल विजेता युनुसले लिए अन्तरिम सरकार प्रमुखको सपथ उनका लागि अब प्रमुख कार्य बङ्गलादेशमा शान्ति पुनःस्थापित गर्ने र नयाँ निर्वाचनको तयारी गर्नु रहेको छ । हप्तौँको हिंसामा विद्यार्थी कार्यकर्ताहरूले पूर्वप्रधानमन्त्री शेख हसिनाको १५ वर्षको निरङ्कुश शासनविरुद्ध विद्रोहको नेतृत्व...
बंगलादेशको अन्तरिम सरकार प्रमुखमा नाेबेल पुरस्कारविजेता युनुस नियुक्त
बंगलादेशको अन्तरिम सरकार प्रमुखमा नाेबेल पुरस्कारविजेता युनुस नियुक्त बंगलादेशको अन्तरिम सरकार प्रमुखमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुस नियुक्त भएका छन् । उनलाई मंगलबार नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।