मेरो चितवन
४ महिनाको बच्चा आँधीले उडायो, रुखमा सकुशल फेला
४ महिनाको बच्चा आँधीले उडायो, रुखमा सकुशल फेला हुरीले घर तहसनहस पार्नुका साथै छानोसमेत उडाएको थियो । त्यस क्रममा बच्चालाई समेत उडायो । तर भाग्यवश बच्चा रुखमा अड्कियो । त्यतिबेला ठूलो पानी परिरहेको थियो । बालकका एक वर्षका...
डब्लुएचओको दाबी : गाजाको अल–शिफा अस्पतालमा रगतको खोलो बग्यो
डब्लुएचओको दाबी : गाजाको अल–शिफा अस्पतालमा रगतको खोलो बग्यो हजारौँ विस्थापितले आश्रयका लागि अस्पतालको भवन र मैदान प्रयोग गरिरहेको र पिउने पानी तथा भोजनको चरम अभाव रहेको डब्लुएचओले जनाएको हो ।
सन् २०२३ : पत्रकारका लागि सबैभन्दा घातक वर्ष
सन् २०२३ : पत्रकारका लागि सबैभन्दा घातक वर्ष आरएसएफले बेलारुस, चीन र म्यानमारलाई पत्रकारका लागि विश्वकै ठूलो जेल बनेको छ । यस्तै ५४ पत्रकार बन्धक बनेका छन् । सन् २०२२ मा यो संख्या ६५ थियो । 
युक्रेन र मोल्डोभालाई सदस्यता दिन वार्ता सुरु गर्ने इयूको निर्णय
युक्रेन र मोल्डोभालाई सदस्यता दिन वार्ता सुरु गर्ने इयूको निर्णय युरोपेली संघ (ईयू) का नेताहरूले युक्रेन र मोल्डोभालाई समूहको सदस्यता प्रदान गर्न वार्ता सुरु गर्ने निर्णय गरेका छन्। यसबाहेक ईयूले जर्जियाको ‘उम्मेदवारी’ स्वीकार गर्ने पनि निर्णय गरेको छ ।
अस्ट्रेलियामा बेरोजगारी दर ३.९ प्रतिशत
अस्ट्रेलियामा बेरोजगारी दर ३.९ प्रतिशत अस्ट्रेलियन ब्युरो अफ स्टाटिस्टिक्स (एबीएस) ले आज प्रकाशित गरेको आधिकारिक श्रम तथ्याङ्कमा आधिकारिक बेरोजगारी दर अक्टोबरमा तीन दशमलव आठ प्रतिशतबाट बढेर तीन दशमलव नौ प्रतिशत भएको उल्लेख छ । यो...
कोप २८ को प्रतिबद्धता : कति सम्भव छ विश्वबाट जीवाश्म इन्धन अन्त्य ?
कोप २८ को प्रतिबद्धता : कति सम्भव छ विश्वबाट जीवाश्म इन्धन अन्त्य ? ‘जलवायुको विश्वव्यापी समीक्षा’ले तापमान वृद्धिलाई १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित राख्न विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनलाई सन् २०१९ स्तरको तुलनामा सन् २०३० सम्ममा ४३ प्रतिशत घटाउनुपर्ने विज्ञानलाई मान्यता दिएको छ...
भारतको मणिपुरमा फेरि हिंसात्मक झडप, १३ जनाको मृत्यु
भारतको मणिपुरमा फेरि हिंसात्मक झडप, १३ जनाको मृत्यु इम्फालको राजधानी मणिपुरबाट करिब ६० किलोमिटर दक्षिणपूर्वमा पर्ने तेङनौपाल जिल्लाको लेइथु इलाकामा गोली चलेको सूचना प्राप्त भएपछि अर्धसैनिक बल आसाम राइफल्सले खोजी अभियान सुरु गरेको थियो ।
गाजामा इजरायलको भीषण आक्रमण जारी, १९३ जना मारिएको हमासको दाबी
गाजामा इजरायलको भीषण आक्रमण जारी, १९३ जना मारिएको हमासको दाबी इजरायली आक्रमणबाट शुक्रबारयता ६ सय ५२ जना घाइते भएको हमास सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ। संघर्षविराम सकिएको दोस्रो दिन इजरायलले आक्रमण जारी राखेको छ ।
सात दिने संघर्षविश्राम सकिएलगत्तै गाजामाथि इजरायलको आक्रमण
सात दिने संघर्षविश्राम सकिएलगत्तै गाजामाथि इजरायलको आक्रमण इजरायली सेनाले हमासले संघर्षविश्राम उल्लंघन गरेको आरोप लगाउँदै गाजामा आक्रमण गरेको हो । गाजातर्फबाट प्रहार गरिएको रकेट खसालेको समेत इजरायलले दाबी गरेको छ ।
इजरायल-हमासबीच थप २४ घण्टा संघर्षविश्राम लम्ब्याउने सहमति
इजरायल-हमासबीच थप २४ घण्टा संघर्षविश्राम लम्ब्याउने सहमति इजरायल र हमासबीच संघर्षविश्रामको अवधि थप चौबीस घण्टा लम्ब्याउने सहमति भएको छ । मध्यस्थकर्ता राष्ट्र कतारका अनुसार युद्धविश्राम बिहीबार रातिसम्म रहनेछ ।
हमासद्वारा थप १४ जना बन्धक रिहा
हमासद्वारा थप १४ जना बन्धक रिहा इजरायल र हमासबीचको ६ दिने संघर्ष विश्राम अन्तर्गत हमासले १० इजरायली र चार थाई नागरिकसहित थप १४ जनालाई मुक्त गरेको छ। त्यसबापत इजरायलले पनि थप ३० प्यालेस्टिनी कैदी रिहा गरेको...
विश्वविख्यात कूटनीतिज्ञ हेनरी किसिन्जरको निधन
विश्वविख्यात कूटनीतिज्ञ हेनरी किसिन्जरको निधन पूर्वअमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरको१०० वर्षमा निधन भएको छ । किंसिगर एसोसियट्सले एक वक्तव्य जारी गर्दै विश्वविख्यात कूटनीतिज्ञका रूपमा परिचित किसिन्जरको कनेक्टिकटस्थित निवासमा बुधबार निधन भएको जनाएको हो ।
युरोपमा गुगलको अर्को विशाल साइबर सुरक्षा केन्द्र स्थापना
युरोपमा गुगलको अर्को विशाल साइबर सुरक्षा केन्द्र स्थापना साइबर आक्रमणहरूमा वृद्दि हुँदै गएको र यसले राजनीतिक प्रणालीमा खलल पुर्‍याउने खतरा रहेको चेतावनी दिँदै गुगलले बुधबार युरोपमा आफ्नो सबैभन्दा ठूलो साइबर सुरक्षा केन्द्र खोलेको छ ।