Mero Chitwan
कालिका नगरपालिकाले नि:शुल्क लोकसेवा तयारी कक्षा संचालन गर्ने
कालिका नगरपालिकाले नि:शुल्क लोकसेवा तयारी कक्षा संचालन गर्ने चितवनको कालिका नगरपालिकाले निशुल्क लोकसेवा तयारी कक्षा संचालन गर्ने भएको छ । लोकसेवा बाट लिइने नायब सुब्बा , पाँचौ तह, प्राविधिक, अप्राविधिक पदको परिक्षा सम्बन्धी निशुल्क  तयारी कक्षा संचालन गर्ने नगरपालिकाले जनाएको छ
पाकिस्तानमा चुनावी उम्मेदवारको कार्यालय बाहिर विस्फोटमा परी कम्तीमा १२ जनाको मृत्यु
पाकिस्तानमा चुनावी उम्मेदवारको कार्यालय बाहिर विस्फोटमा परी कम्तीमा १२ जनाको मृत्यु दक्षिणपश्चिमी पाकिस्तानमा एक चुनावी उम्मेदवारको कार्यालय बाहिर बुधबार भएको विस्फोटमा परी कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएका छन्
जग्गा उपलब्ध नहुँदा होल्डिङ सेन्टर निर्माण भएन
जग्गा उपलब्ध नहुँदा होल्डिङ सेन्टर निर्माण भएन चितवनमा जग्गा उपलब्ध नहुँदा अहिलेसम्म पशुका लागि होल्डिङ सेन्टर निर्माण हुनसकेको छैन । उक्त सेन्टर निर्माणका लागि बजेट विनियोजन भए पनि जग्गा उपलब्ध नहुँदा फिर्ता गएको हो । 
भृकुटी कागज कारखाना  खुलाउन गण्डकी प्रदेशको अर्थ तथा विकास समितिको चासो
भृकुटी कागज कारखाना  खुलाउन गण्डकी प्रदेशको अर्थ तथा विकास समितिको चासो उद्योग बन्द हुनुका कारण, बन्द उद्योगबारे स्थानीयको धारणा तथा उद्योग खोल्न आइपर्ने चुनौतीका विषयमा समितिका सभापति भोजराज अर्याल नेतृत्वको टोलीले चासो देखाएको हो । मङ्गलबार उद्योगको अनुगमन गर्दै सभापति अर्यालले राष्ट्रिय गौरवका आयोजनाको रूपमा रहेको भृकुटी कागज कारखाना बन्द हुनुका कारण, स्थानीयको अपेक्षा, पुनःसञ्चालन गर्नसक्ने अवस्थाबारे स्थानीयसँग छलफल गरेको बताउनुभयो
चितवनमा पनि रोकिएको छैन कलिलै उमेरमा आमा बन्ने क्रम
चितवनमा पनि रोकिएको छैन कलिलै उमेरमा आमा बन्ने क्रम    कम उमेरमा बच्चा जन्माउँदा आमा र बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्छ भन्ने ज्ञानको कमीका कारण महिलाले कलिलो उमेरमै बच्चा जन्माएका हुन् । मुख्यगरी पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङलगायतका समुदायमा छिटो बच्चा जन्माउने गरेको पाइन्छ ।
प्रथम राप्ती सोनाम ल्होछार साँस्कृतिक महोत्सवको उद्घाटन आज
प्रथम राप्ती सोनाम ल्होछार साँस्कृतिक महोत्सवको उद्घाटन आज  तामाङ समुदायको गौरव र गरिमा बोकेको ‘प्रथम राप्ती सोनाम ल्होछार साँस्कृतिक उत्सव २०८० महोत्सव’को आज (बुधबार) बाट सुरु हुँदैछ ।  राप्तीका तामाङहरुबाट सुरु गरिएको महोत्सवको उद्घाटन आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले गर्ने भएका छन्
मेघौली विमानस्थलको धावनमार्ग स्तरोन्नति गरिँदै 
मेघौली विमानस्थलको धावनमार्ग स्तरोन्नति गरिँदै  पश्चिम चितवनमा रहेको मेघौली विमानस्थलको धावन मार्गको स्तरोन्नतिको काम अघि बढेको छ । घाँसेमैदान रहेको धावन मार्गमा उच्च स्तरको ग्राभेल गरेर स्तरोन्नति गर्न लागिएको हो । मेघौली विमानस्थल आयोजना प्रमुख चन्द्रमणि सापकोटाका अनुसार विमानस्थलमा नाली र स्ल्याब कल्भर्ट निर्माण गरिएको छ । 
इतिहासमा आज
इतिहासमा आज आज ७ फेब्रुअरी । आजका दिन इतिहासमा के–के घटना भए ?
नारायणगढ–बुटवल सडकखण्ड  विस्तार कछुवा गतिमा,  पाँच वर्षमा ४६ प्रतिशतमात्र प्रगति
नारायणगढ–बुटवल सडकखण्ड  विस्तार कछुवा गतिमा,  पाँच वर्षमा ४६ प्रतिशतमात्र प्रगति पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम सुरु भएको पाँच वर्ष पूरा हुँदा ४६ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । सडक विस्तारको काम २०७९ साउन २२ मा सम्पन्न गर्नेगरी चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले २०७५ माघ २४ मा सम्झौता गरेको थियो । 
यसरी नियन्त्रण गर्नुहोस् गर्भावस्थामा हुने हार्मोनल असन्तुलनलाई
यसरी नियन्त्रण गर्नुहोस् गर्भावस्थामा हुने हार्मोनल असन्तुलनलाई गर्भावस्थामा महिलाको शरीरमा धेरै हार्मोनल परिवर्तनहरू हुन्छन्, जसका कारण महिलाले धेरै गम्भीर समस्याको सामना गर्नुपर्ने हुन्छ । गर्भावस्थामा हुने हर्मोनल परिवर्तनको प्रभाव सुत्केरीपछि पनि जारी रहन्छ। यो समस्या समाधानका लागि महिलाहरु अक्सर औषधि लिन्छन्। तर के तपाईलाई थाहा छ ? गर्भावस्थापछि हर्मोनल परिवर्तनहरू ठीक गर्न केही प्राकृतिक विधि अपनाउनु पनि...
बिहेको अघिल्लो दिन अर्नाको आक्रमणबाट बेहुलीको मृत्यु, निम्तालु  बने मलामी
बिहेको अघिल्लो दिन अर्नाको आक्रमणबाट बेहुलीको मृत्यु, निम्तालु बने मलामी तर रञ्जुकुमारीको डोलीको साटो अर्थी उठ्यो घरबाट । रञ्जुकुमारी जन्मिएको घरबाट बिदा त भइन् तर कहिल्यै नफर्किने गरी ।  गुलाबीको परिवारमा अकस्मात परेको बज्रपातले अहिले उनको परिवारमात्र होइन गाउँ नै स्तब्ध भएको छ । 
Weather Update