Mero Chitwan
क्रिकेट रङ्गशाला भरतपुर आफैंले निर्माण गर्ने, बोलपत्र आह्वान
क्रिकेट रङ्गशाला भरतपुर आफैंले निर्माण गर्ने, बोलपत्र आह्वान भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि बोलपत्र अह्वान गरेको छ । धुर्मुस-सुन्तली फाउण्डेसनले निर्माण गर्न नसकेर हस्तान्तरण गरेको रङ्गशाला  महानगरपालिकाले आफैंले निर्माण गर्ने गरी आज बोलपत्र आह्वान गरेको हो ।
भरतपुर अस्पतालमा थालेसिमियाका बिरामीलाई दिवाकालीन सेवा
भरतपुर अस्पतालमा थालेसिमियाका बिरामीलाई दिवाकालीन सेवा भरतपुर अस्पतालले थालेसिमियाका बिरामीलाई दिवाकालीन सेवा (डेकेयर) सेन्टर सञ्चालन गरेको छ । बच्चा वार्डबाटै दिँदै आएको सेवालाई छुट्टै सेन्टर खोलेर सेवा दिन थालेको हो । यससँगै बिरामीलाई सेवा लिन सहज भएको छ ।
मिटरब्याज  र सहकारीपीडितका समस्या समाधानमा सरकार गम्भीर छ : प्रधानमन्त्री
मिटरब्याज र सहकारीपीडितका समस्या समाधानमा सरकार गम्भीर छ : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मिटरब्याज (अनुचित लेनदेन) सहकारी, लघुवित्त पीडितका समस्या समाधान गर्न सरकार गम्भीरतापूर्वक लागिरहेको बताउनुभएको छ
बैंकको ब्याजदर एक अकंमा झर्छ : अर्थमन्त्री महत
बैंकको ब्याजदर एक अकंमा झर्छ : अर्थमन्त्री महत अर्थमन्त्री प्रकाशशरण महतले बैंकको ब्याजदर एक अकंमा झर्ने बताएका छन् । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा उद्योग वाणिज्य संघ नवलपरासीले आयोजना गरेको औद्योगिक व्यापार मेला(२०८० उद्घाटन गर्दै महतले यस्तो बताएका हुन्
बालेन शाहले मानसिक यातना दिएको र विनाकारण जिम्मेवारीविहीन बनाएको  कर्मचारीको आराेप
बालेन शाहले मानसिक यातना दिएको र विनाकारण जिम्मेवारीविहीन बनाएको कर्मचारीको आराेप काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले आफूलाई मानसिक टर्चर दिएको महानगरकी वरिष्ठ कानून अधिकृत सस्मिता घिमिरेले बताएकी छिन्।
माइतीघरको निषेधाज्ञा तोड्न भन्दै अगाडि बढेको भीड र प्रहरीबीच भद्रकालीमा झडप
माइतीघरको निषेधाज्ञा तोड्न भन्दै अगाडि बढेको भीड र प्रहरीबीच भद्रकालीमा झडप माइतीघरको निषेधाज्ञा तोड्न भन्दै अगाडि बढेको भीड र प्रहरीबीच भद्रकालीमा झडप भएको छ ।माइतीघरतर्फ अगाडि बढेको भीडलाई प्रहरीले रोक्ने प्रयास गरेको थियो । सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो
किन भनिन् तोसिमा कार्कीले खगेन्द्र नवजीवन केन्द्रलाई होइन नर्कजीवन केन्द्र ?
किन भनिन् तोसिमा कार्कीले खगेन्द्र नवजीवन केन्द्रलाई होइन नर्कजीवन केन्द्र ? विभिन्न गुनासोहरु आएपछि आज, म तोसिमा कार्कीसहित रास्वपा केन्द्रीय युवा तथा खेलकुद विभागका साथीहरु आज गोकर्णेश्वर स्थित खगेन्द्र नवजीवन केन्द्रको अवलोकनमा गयौँ।
त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालको दोस्रो हार
त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालको दोस्रो हार टि ट्वान्टी आई अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलामा बुधबार नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको छ । दीपेन्द्रले ६३ रन बनाए पनि १ सय ८५ रनको लक्ष्य लिएर आएको नेपालले निर्धारित २० ओभर खेल्दा ८ विकेट गुमाएर १ सय ८२ रनमात्र बनाउन सक्यो
स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा खैरहनी पहिलो
स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा खैरहनी पहिलो स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए)मा देशभरका पालिकामध्ये खैरहनी नगरपालिकाले उच्चतम अङ्क प्राप्त गरेको छ ।  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको मूल्याङ्कनमा खैरहनीले ९९ अङ्क प्राप्त गरेर उच्चतम प्रदर्शन गर्ने स्थानीय तह भएको हो
Weather Update