Mero Chitwan
अमेरिकाको विमानस्थलबाटै फिर्ता गरिने नेपालीको संख्या बढ्यो, किन फर्काइन्छन् ?
अमेरिकाको विमानस्थलबाटै फिर्ता गरिने नेपालीको संख्या बढ्यो, किन फर्काइन्छन् ? यसैसाता पनि एक नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय विद्यार्थी भिसा एफवानमा अमेरिका प्रवेश गर्ने क्रममा विमानस्थलबाट सीबीपी अधिकारीहरुले नेपाल फर्काइदिएका छन् । 
चीनमा एक वर्षमै घट्यो २१ लाख जनसंख्या, यस्ता छन् कारण
चीनमा एक वर्षमै घट्यो २१ लाख जनसंख्या, यस्ता छन् कारण चीनको जनसङ्ख्या लगातार दोस्रो वर्ष पनि घटेको छ । राष्ट्रिय तथ्याङ्क ब्युरोले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०२२ को भन्दा २०२३ को अन्त्यसम्म चीनको जनसङ्ख्या २० लाख ८० हजारले घटेको हो । अहिले चीनको जनसङ्ख्या १ अर्ब ४० करोड ९० लाख छ ।
धादिङमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते
धादिङमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते धादिङको खनियाबास गाउँपालिका-५ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्
भरतपुरको  सबै क्षेत्रमा जनताले अनुभूति हुने गरी विकास भएको छ : प्रमुख दाहाल
भरतपुरको सबै क्षेत्रमा जनताले अनुभूति हुने गरी विकास भएको छ : प्रमुख दाहाल भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा महशुस हुने गरी विकास भएको बताउनुभएको छ । हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालय भरतपुर १३ को ४४ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भरतपुरमा जनताले आफै महशुस हुने गरी विकास भएको उल्लेख गर्नुभयो
गौशाला-२६ भन्दै युवतीको फोटो सार्वजनिक गर्ने पक्राउ
गौशाला-२६ भन्दै युवतीको फोटो सार्वजनिक गर्ने पक्राउ क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी गौशाला २६ को तस्बिर सार्वजनिक गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय साइबर ब्यूरोले संखुवासभा प्रहरीको सहयोगमा एक जनालाई पक्राउ गरेको हो। 
बीपी प्रतिष्ठानको विवाद समाधानका लागि भएको छलफल निष्कर्षविहीन
बीपी प्रतिष्ठानको विवाद समाधानका लागि भएको छलफल निष्कर्षविहीन धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको विवादका विषयमा स्वास्थ्य मन्त्रालयमा बुधबार दिउँसो भएको छलफल निष्कर्षविहीन भएको छ
छ महिनामा नौ गैँडा मरे
छ महिनामा नौ गैँडा मरे चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गएको छ महिनामा नौवटा गैँडा मरेका छन् । तीमध्ये दुईवटा चोरीसिकारीले मारेको पुष्टि भएको र थप एउटा चोरी सिकारीले मारेको आशंका गरिएको छ
तीन वर्षभित्र सम्पन्न होला त मुग्लिन–मलेखु सडक खण्डको विस्तार ?
तीन वर्षभित्र सम्पन्न होला त मुग्लिन–मलेखु सडक खण्डको विस्तार ? मुग्लिन–मलेखु सडक खण्डको विस्तार र स्तरोन्नतिको काम एक वर्षमा छ प्रतिशतमात्र भएको छ । पृथ्वी राजमार्गअन्तर्गत यो सडक खण्ड ३९ किलोमिटर पर्दछ
प्रधानमन्त्री दाहाल किन जाँदैछन् अफ्रिकाको युगाण्डा ?
प्रधानमन्त्री दाहाल किन जाँदैछन् अफ्रिकाको युगाण्डा ? प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोलि (माघ ४ गते) युगान्डा गणतन्त्र प्रस्थान गर्दै हुनुहुन्छ
चितवन मेडिकल कलेजको क्षेत्र विस्तार अभियान : हेटौंडामा सिएमसी चुरेहिल हस्पिटल सञ्चालनमा
चितवन मेडिकल कलेजको क्षेत्र विस्तार अभियान : हेटौंडामा सिएमसी चुरेहिल हस्पिटल सञ्चालनमा मकवानपुरको हेटौँडामा अत्याधुनिक सिएमसी चुरेहिल हस्पिटल सञ्चालनमा आएको छ । भरतपुरको चितवन मेडिकल कलेजले क्षेत्र विस्तार अभियानअन्तर्गत हेटौँडास्थित चुरेहिल हस्पिटल मर्ज गरेर अत्याधुनिक सिएमसी चुरे हिल हस्पिटल सञ्चालनमा ल्याएको हो ।
गुणस्तर सुधार भए पनि नारायणगढ–मुग्लिङ सडकमा रोकिएन दुर्घटना
गुणस्तर सुधार भए पनि नारायणगढ–मुग्लिङ सडकमा रोकिएन दुर्घटना गुणस्तर सुधार भए पनि नारायणगढ–मुग्लिङ सडक खण्डमा दुर्घटना नियन्त्रण हुन सकेको छैन । तीन ठुला राजमार्गसँग जोडिएको चितवनमा साढे चार वर्षको अवधिमा एक हजार ७०४ वटा सडक दुर्घटना भएका छन्
Weather Update