Mero Chitwan
लियो क्लब अफ नारायणगढ चित्रवनको नेतृत्वमा शाह 
लियो क्लब अफ नारायणगढ चित्रवनको नेतृत्वमा शाह  लियो क्लब अफ नारायणगढ चित्रवनको वर्ष २०२४/२५ को अध्यक्षमा भरतपुर ९ का सन्तोष शाह  चयन भएका छन् । बिहीबार सम्पन्न १६ औं साधारणसभाबाट बर्ष २०२४/२५  का लागि शाहको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति गठन भएको हो । 
सरकार र मिटरब्याजपीडितबीचको वार्ता सकारात्मक
सरकार र मिटरब्याजपीडितबीचको वार्ता सकारात्मक सरकार र मिटरब्याजपीडितबीच आज भएको वार्ता सकारात्मक भएको छ । आज साँझ भएको वार्ता सकारात्मक रहेको र भोलि पुनः छलफल गर्नेगरी टुङ्गिएको पीडित समूहका वार्ताटोली संयोजक अवधेश कुशवाहले जनाएका छन् । 
भरतपुर भ्रमण वर्षले चितवनका ५० भन्दा बढी गन्तव्यको प्रवर्द्धन हुनेछ : प्रधानमन्त्री
भरतपुर भ्रमण वर्षले चितवनका ५० भन्दा बढी गन्तव्यको प्रवर्द्धन हुनेछ : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहालले  भरतपुर भ्रमण वर्षले चितवनको ५० भन्दा बढी गन्तव्यको प्रवर्द्धन हुने बताएका छन् । भरतपुर भ्रमण वर्ष राष्ट्रको पर्यटन प्रवर्द्धनमा कोसेढुङ्गा सावित हुने उनको भनाइ छ । 
भरतपुर भ्रमण वर्षको आज उद्घाटन, सुरक्षा व्यवस्था कडा, यी हुन् र्‍यालीका रुट
भरतपुर भ्रमण वर्षको आज उद्घाटन, सुरक्षा व्यवस्था कडा, यी हुन् र्‍यालीका रुट उद्घाटन समारोहमा पूर्वप्रधानमन्त्री, संघीय सरकारका मन्त्री, सातै प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीहरू, संघ तथा प्रदेश  सांसदहरुलगायत तथा विशिष्ट व्यक्तिहरुको उपस्थिति रहने छ । पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, शेरबहादुर देउवा, केपी ओली सहभागी हुनेछन् । 
बालिका मृत्यु प्रकरणमा प्याब्सनले भन्यो–घटनामा शिक्षकको संलग्नता छैन
बालिका मृत्यु प्रकरणमा प्याब्सनले भन्यो–घटनामा शिक्षकको संलग्नता छैन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन–प्याब्सन चितवनले एकता शिशु निकेतन विद्यालयमा बालिका मृत्यु प्रकरणमा सीसीटीभी फुटेज र मृतक विद्यार्थीको सुसाइड नोटले घटनामा शिक्षकको संलग्नता नदेखिएको दाबी गरेको छ ।
एकता शिशु निकेतनमा बालिकाको बलात्कारपछि हत्या भएको परिवारको दाबी
एकता शिशु निकेतनमा बालिकाको बलात्कारपछि हत्या भएको परिवारको दाबी चितवनको रत्ननगर नगरपालिका १० स्थित एकता शिशु निकेतनमा कक्षा ८ मा अध्ययनरत बालिका शालिन पोखरेलको बलात्कारपछि हत्या गरिएको दाबी परिवारले गरेका छन् । 
Weather Update