Mero Chitwan
झडपको स्थिति उत्पन्न भएपछि सुनसरीका दुई गाउँपालिकामा निषेधाज्ञा
झडपको स्थिति उत्पन्न भएपछि सुनसरीका दुई गाउँपालिकामा निषेधाज्ञा झडपको स्थिति उत्पन्न भएपछि सुनसरी प्रशासनले आज दुई गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ । सुनसरीका कायममुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलले हरिनगर गाँउपालिका र देवानगञ्ज गाँउपालिका वडा नम्बर १ र ७ मा आज मध्याह्न १२ बजेदेखि लागू हुनेगरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको जनाएका छन् ।
पूर्वीराप्ती नदी प्रदूषणको चपेटामा, निकुञ्जकै पर्यावरणमा असर
पूर्वीराप्ती नदी प्रदूषणको चपेटामा, निकुञ्जकै पर्यावरणमा असर चितवन राष्ट्रिय निकुञ्जको पानीको मुख्य स्रोतका रुपमा रहेको पूर्वी राप्ती नदीको प्रदूषणले निकुञ्जकै पर्यावरणमा असर परेको छ ।
ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु
ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु बैतडीको पाटन नगरपालिका-८ झौलेकमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
नेपाल आइडल बिजेता  रवी ओडविरुद्ध वैवाहिक बलात्कार आरोपमा पक्राउ पुर्जी जारी
नेपाल आइडल बिजेता रवी ओडविरुद्ध वैवाहिक बलात्कार आरोपमा पक्राउ पुर्जी जारी नेपाल आइडल बिजेता गायक रवी ओडविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उनकी पत्नीले दिएको वैवाहिक बलात्कार मुद्दाको बिषयमा उनीविरुद्ध  पक्राउ पुर्जी जारी भएको हो
कानुन र उद्धेश्यविपरीतका कार्य गर्ने संस्थाबारे सूचना दिन गृहको आग्रह
कानुन र उद्धेश्यविपरीतका कार्य गर्ने संस्थाबारे सूचना दिन गृहको आग्रह गृह मन्त्रालयले सामाजिक निर्देशन ऐन र संस्था दर्ता ऐनअनुसार स्थापना भएका कतिपय सङ्घ संस्थाले कानुन र संस्थाको उद्देश्य विपरीत कार्य गरेको गुनासा आएको भन्दै त्यस्ता गतिविधि गर्ने संस्थाका विषयमा जानकारी तथा सूचना उपलब्ध गराउन आग्रह गरेको छ । 
विश्वकै वृद्ध व्यक्तिको निधन
विश्वकै वृद्ध व्यक्तिको निधन सन् २०२२ मा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’ले विश्वकै सबैभन्दा वृद्ध व्यक्तिका रूपमा प्रमाणित गरेका भेनेजुएलाका जुआन भिसेन्ट पेरेज मोराको ११४ वर्षको उमेरमा निधन भएको छ ।
सुदूरपश्चिमका मुख्यमन्त्री शाहको राजीनामा, नाउपाको किचलोले नयाँ गठबन्धनलाई पनि सकस
सुदूरपश्चिमका मुख्यमन्त्री शाहको राजीनामा, नाउपाको किचलोले नयाँ गठबन्धनलाई पनि सकस सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले  राजीनामा दिएका छन् । आज साँझ प्रदेश प्रमुख नजिर मियाँको निवास पुगेर उनले राजीनामापत्र बुझाएका हुन् । 
रत्ननगरका मेयर सापकोटाद्वारा सरकारी गाडी नचढ्ने घोषणा
रत्ननगरका मेयर सापकोटाद्वारा सरकारी गाडी नचढ्ने घोषणा उनले आर्थिक वर्ष २०८१/८१ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाइका क्रममा आजैका मितिदेखि नगर प्रमुखका हैसियतले प्राप्त हुँदै आएको यातायात सुविधा उपभोग नगर्ने घोषणा गरेका हुन् ।
अन्तरविद्यालय मेयर कप फुटबल वैशाख तेस्रो सातादेखि, भरतपुर महानगर र सेन्ट्रल कलेजबीच सम्झौता
अन्तरविद्यालय मेयर कप फुटबल वैशाख तेस्रो सातादेखि, भरतपुर महानगर र सेन्ट्रल कलेजबीच सम्झौता भरतपुर महानगरपालिकाले सञ्चालन गर्ने अन्तरविद्यालय मेयर कप फुटबल प्रतियोगिताका लागि महानगर र सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टरबीच सम्झौता भएको छ । 
जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा एकको मृत्युु, १० घाइते
जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा एकको मृत्युु, १० घाइते धनगढीमा ट्याक्टर दुर्घटना हुँदा एक जना भारतीय नागरिकको मृत्युु भएको छ । बिहीबार दिउँसो धनगढी उपमहानगरपालिका १२ जुगेडा ‘बी’ गाउँमा  भारतबाट जन्ती बोकेर आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार अन्दाजी ३० वर्षका गोविन्द रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ
Weather Update