Mero Chitwan
सरकारलाई गगन थापाको खबरदारी : कुरा सुशासनको गर्ने, कामचाहिँ कुशासनको ? 
सरकारलाई गगन थापाको खबरदारी : कुरा सुशासनको गर्ने, कामचाहिँ कुशासनको ?  उनले कुनै बेला सरकार आफैंले रोकेको स्टक एक्सचेन्जको अनुमति बाँड्ने निर्णय पुनः अर्को अध्ययन नगरी अगाडि बढाउन लागेको खबर आएको भन्दै आवश्यकता पहिचान नभएसम्म अनुमति दिने प्रक्रिया रोक्न माग गरेका छन् ।
बागमती प्रदेशसभा बैठक अनिश्चित
बागमती प्रदेशसभा बैठक अनिश्चित गत असोज २२ गते अन्तिम बैठक बसेको बागमती प्रदेशसभा अर्को सूचना नभएसम्मका स्थगित गरिएको जानकारी सभामुख भुवन पाठकले सदनलाई गराएका थिए । तर असोज २४ मा वर्षे अधिवेशन अन्त्य गर्ने निर्णय सरकारले गरेकाे थियो । 
कांग्रेस महासमिति बैठक तेस्रो पटक सर्‍यो, नयाँ मिति फागुन ७-१० मा
कांग्रेस महासमिति बैठक तेस्रो पटक सर्‍यो, नयाँ मिति फागुन ७-१० मा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकले फागुन ७ देखि १० गतेसम्म बैठक गर्ने निर्णय गरेको हो । सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा सदस्य निर्वाचन र जाडो यामलाई कारण देखाएर बैठक सार्ने प्रस्ताव गरेका थिए । यसअघि पौष १६-१९ मा गर्ने निर्णय भएको थियो ।
नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाणलाई ३० लाख धरौटीमा छोड्न आदेश
नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाणलाई ३० लाख धरौटीमा छोड्न आदेश उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई धरौटीमा छोड्न आदेश दिएको छ ।
ओलीमाथि धनकुटामा हातपात
ओलीमाथि धनकुटामा हातपात नेकपा एमालेको मध्यपहाडी संकल्प यात्राका क्रममा धनकुटाको लेगुवा पुगेका ओलीमाथि एक युवाले आज दिउँसो हातपात गरेका हुन् । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा ओलीको सुरक्षा घेरा तोडेर ती युवाले हातपात गरेको देखिएको छ । 
दाहाल नेतृत्वको सरकार संकटमा छ भन्ने संकेत गर्ने यी हुन् ४ कारण 
दाहाल नेतृत्वको सरकार संकटमा छ भन्ने संकेत गर्ने यी हुन् ४ कारण  यादवले सत्ता गठबन्धनलाई ५३ बुँदे सुझाव बुझाएका छन् । जसमा संविधान संशोधनका लागि आयोग गठनदेखि प्रदेशलाई क्षेत्राधिकारका विषय उठाइएका छन् । यादवले उठाएका संविधान संशोधनका माग पूरा गर्न दाहाल र गठबन्धन तत्काललाई तयार हुने देखिन्न । यसले पनि सरकारमाथि संकट थप्ने देखिन्छ । 
एनसेल खरिद-बिक्री छानबिन गर्न ५ सदस्यीय उच्चस्तरीय समिति गठन
एनसेल खरिद-बिक्री छानबिन गर्न ५ सदस्यीय उच्चस्तरीय समिति गठन मन्त्री शर्मा अनुसार समिति सस्यहरूमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव हृदयेशकुमार शाक्य, आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले रहनेछन् । समितिलाई ३० दिनको कार्यावधि दिइएको पनि मन्त्री शर्माले बताइन् ।
एनसेल शेयर खरिदबिक्री सम्बन्धमा छानबिन गर्नुपर्ने सत्ता गठबन्धनको निष्कर्ष
एनसेल शेयर खरिदबिक्री सम्बन्धमा छानबिन गर्नुपर्ने सत्ता गठबन्धनको निष्कर्ष सत्ता गठबन्धन दलको बैठकले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिदबिक्री सम्बन्धमा गम्भीर अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ । 
बागमतीका मुख्यमन्त्री जम्कट्टेलद्वारा सर्वदलीय बैठक आह्वान
बागमतीका मुख्यमन्त्री जम्कट्टेलद्वारा सर्वदलीय बैठक आह्वान गत बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा प्रदेशका मन्त्रीहरूसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले सर्वदलीय बैठक आह्वान गरेका हुन् । प्रदेशको वर्तमान राजनीतिक अवस्था र संसदीय समिति विषयमा छलफलका लागि बैठक आह्वान गरिएको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिए ।
लुम्बिनी प्रदेश सम्मेलनमा देउवाको दाबी : कांग्रेसको लहर अब सातै प्रदेश पुग्छ
लुम्बिनी प्रदेश सम्मेलनमा देउवाको दाबी : कांग्रेसको लहर अब सातै प्रदेश पुग्छ कांग्रेसले संघीयतापछि पहिलो पटक लुम्बिनी प्रदेश सम्मेलन आयोजना गरेको हो । आइतबारसम्म चल्ले सम्मेलनको बन्दसत्रमा ७ सय ५० प्रतिनिधि सहभागी छन् । 
जनमतले तोक्यो वडादेखि प्रदेशसम्म अधिवेशनको मिति
जनमतले तोक्यो वडादेखि प्रदेशसम्म अधिवेशनको मिति जनमत पार्टीले वडादेखि प्रदेश तहसम्म अधिवेशनको मिति तोकेको छ । पार्टीको दोस्रो महाधिवेशनको सम्मुखमा जनमतले पार्टीको संगठन विस्तार र सशक्तिकरणको उद्देश्यसहित वडादेखि प्रदेश तहसम्मको अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको हो ।
Weather Update