युगाण्डा पुगेर प्रधानमन्त्रीले भने–संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउन प्रतिबद्ध छौं
शुक्रबार, माघ ५, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्क्रमणकालीन न्यायलाई सबैको सहमतिमा निष्कर्षमा पुर्याएर दिगो शान्ति सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
बाग्लुङमा दुर्गा प्रसाईंमाथि यसरी भयो मुक्का प्रहार [भिडियोसहित]
बिहीबार, माघ ४, २०८०
प्रसाईंमाथि आक्रमण गरेको आरोपमा प्रहरीले बाग्लुङ नगरपालिका–७ का ३७ वर्षीय रामकान्त गौतमलाई नियन्त्रणमा लिएको छ। उनले किन आक्रमण गरे भन्ने खुलिसकेको छैन ।
माओवादी केन्द्रकाे विधान सम्मेलन फागुन पहिलाे साता
शनिबार, पुस २८, २०८०
नेकपा (माओवादी केन्द्र)ले आगामी फागुनको पहिलो साता विधान सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले फागुन १ देखि ३ गतेसम्म सम्मेलन आयोजना गर्ने निर्णय गरेको पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
राष्ट्रिय सभा निर्वाचन : कहाँ, कसले दिए उम्मेदवारी ?
सोमबार, पुस २३, २०८०
बागमती प्रदेशबाट ४ सदस्यका लागि १६ जनाको उम्मेदवारी परेको छ । गठबन्धनबाट कांग्रेसका २, माओवादी केन्द्रका १ र एकीकृत समाजवादीका १ गरी चार जनाको मनोनयन परेको छ । एमाले र राप्रपा र नेमकिमाबाट पनि चार/चार जनाको मनोनयन परेको छ ।
सहकारीको समस्या छिटो सम्बोधन गर्ने ठोस प्रस्ताव ल्याउनुस् : प्रधानमन्त्री
सोमबार, पुस २३, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारीको समस्या सम्बोधन हुँदा लाखौं निक्षेपकर्ताहरू प्रताडित भएकोमा जोड दिँदै उक्त समस्याको व्यवस्थित समाधानको प्रस्ताव ल्याउन अर्थ मन्त्रालयलाई निर्देशन दिनुभएको छ
राष्ट्रियसभा सदस्य निर्वाचन उम्मेदवारी मनोनयन आज
सोमबार, पुस २३, २०८०
यस निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता छन् । कानुनी व्यवस्थाअनुरुप प्रदेशसभा सदस्य पाँच सय ४९ र पालिका प्रमुख र उपप्रमुख गरी जम्मा २०४७ जनाको मतदाता नामावलीमा स्वीकृत भएको छ ।
राष्ट्रियसभा निर्वाचन : कहाँ, कति छन् मतदाता ?
आइतबार, पुस २२, २०८०
निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । आयोगले आज विज्ञप्ति जारी गरी राष्ट्रियसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको हो ।
एमालेले राष्ट्रियसभा निर्वाचनमा १९ स्थानमा उम्मेदवारी दिने
शुक्रबार, पुस २०, २०८०
नेकपा (एमाले) ले राष्ट्रियसभामा रिक्त रहेका सबै सिटमा उम्मेदवार दिने भएको छ । लतिलपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले आगामी माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनमा १९ वटै सिटमा मनोनयन दर्ता गर्ने निर्णय गरेको पार्टी महासचिव शङ्कर पोखरेलले जानकारी दिए ।
भारतीय दूतावासले अब सिधै २० करोड बाँड्न पाउने, किन भइरहेको सम्झौताको आलोचना ?
बिहीबार, पुस १९, २०८०
२०७६ मा केपी ओली नेतृत्वको सरकारले भारतबाट आउने सहयोग एकद्वार प्रणालीबाट मात्रै लिनुपर्ने भ्रन्दै उक्त परियोजनाको कार्यान्वयन गर्ने निकाय र ढाँचा तोक्ने निर्णय गरेको थियो । तर, उक्त निर्णय कार्यान्वयनमा आउन सकेको थिएन ।
नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर
बिहीबार, पुस १९, २०८०
नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।
राष्ट्रपति र प्रधानमन्त्रीसँग भारतीय विदेशमन्त्रीले गरे शिष्टाचार भेट
बिहीबार, पुस १९, २०८०
भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युतको विकासमा सहकार्य र सहयोग आवश्यक रहेकोमा जोड दिएका थिए।
भारतीय विदेशमन्त्री जयशंकरले किन भेट्दैछन् दलका शीर्ष नेतालाईं ?
बुधबार, पुस १८, २०८०
नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक आजदेखि काठमाडौंमा हुँदैछ । भोलिसम्म २ दिन हुने बैठकमा भाग लिन भारतीय विदेशमन्त्री एस जयशंकरसहितको टोली आज काठमाडौं आइपुग्दैछ ।


