Mero Chitwan
प्रधानमन्त्रीले के नयाँ कुरा गरे राष्ट्रका नाममा गरेको सम्बोधनमा ? [ भिडियो र पूर्णपाठसहित]
प्रधानमन्त्रीले के नयाँ कुरा गरे राष्ट्रका नाममा गरेको सम्बोधनमा ? [ भिडियो र पूर्णपाठसहित] सम्बोधनको सुरुमै आफ्नो कार्यशैली बदल्ने बताएका उनले अब पूर्वनिर्धारित र अपरिहार्यबाहेक प्रधानमन्त्री कुनै पनि कार्यक्रममा नजाने घोषणा गरेका छन्। उनले कार्यसम्पादन राम्रो नभएका मन्त्रीलाई समेत छुट नदिने भनेर कडाइ गरेका छन्। 
प्रधानमन्त्री दाहालले आज अपराह्न ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने
प्रधानमन्त्री दाहालले आज अपराह्न ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालले आज अपराह्न ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्दैछन् । प्रधानमन्त्रीमा नियुक्त भएको एकवर्ष पुगेका अवसरमा उनले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । 
अमेरिकाले देख्यो नेपालमा पृथक राजनीतिक हिंसाको सम्भावना  
अमेरिकाले देख्यो नेपालमा पृथक राजनीतिक हिंसाको सम्भावना   ‘पृथक् राजनीतिक हिंसाको सम्भाव्यताका कारण नेपाल यात्रा गर्दा सावधानी बढाइएको छ । शान्तिपूर्ण हुन खोजेका राजनीतिक प्रदर्शनहरू कहिलेकाहीं हिंसामा परिणत हुन सक्छन् र नेपाली (सुरक्षा) अधिकारीहरूले बल प्रयोग गर्न सक्छन्,’ उक्त ट्राभल एडभाइजरीमा भनिएको छ ।
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा जिल्ला अदालत काठमाडौँमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा अन्तिम सुनुवाइ प्रारम्भ भए पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ ।
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक पुस ११–१३ मा
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक पुस ११–१३ मा नेकपा (एकीकृत समाजवादी)को ७० औँ केन्द्रीय सचिवालय बैठकले यही पुस ११ देखि १३ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।
१० पुसमा के गर्न लागेका हुन् प्रधानमन्त्रीले ? 
१० पुसमा के गर्न लागेका हुन् प्रधानमन्त्रीले ?  यसको अर्थ उनी अब मन्त्रिपरिषद् पुनःगठन गर्ने तयारीमा छन् भन्ने बुझिन्छ। तर, किन उनले मन्त्रिपरिषद् फेरबदलको कुरा गरेका हुन् । के यो गठबन्धनका लागि अपेक्षित छ ? 
माओवादीको विधान सम्मेलन फागुनमा
माओवादीको विधान सम्मेलन फागुनमा पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा आज भएको केन्द्रीय पदाधिकारी बैठकले विधान सम्मेलन अगाडि स्थायी समिति र केन्द्रीय समिति बैठक गर्ने निर्णय गरेको हो । स्थायी समिति बैठक यही पुस महिनाको अन्तिममा बस्ने भएको छ ।
सर्वोच्च अदालतको न्यायाधीशमा ६ जना नियुक्त
सर्वोच्च अदालतको न्यायाधीशमा ६ जना नियुक्त संसदीय सुनुवाइ समितिले आजै सर्वोच्च अदालतद्वारा प्रस्तावित ६ जना न्यायाधीशको नाम अनुमोदन गरेको थियो । न्याय परिषद्‍बाट अनुमोदित तिनै ६ जनालाई संविधानको धारा १२९ को उपधारा (२) बमोजिम राष्ट्रपतिले आज सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका हुन् ।
राज्य व्यवस्था समितिमा प्रधानमन्त्री : एनसेल शेयर किनबेच अस्वाभाविक छ 
राज्य व्यवस्था समितिमा प्रधानमन्त्री : एनसेल शेयर किनबेच अस्वाभाविक छ  प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा प्रधानमन्त्री दाहालले एनसेल शेयर बिक्री प्रक्रियाका सहज र स्वाभाविक नलागेर नै सरकारले तत्काल निर्देशन र समिति गठन गरी छानबिन प्रक्रिया अघि बढाएको स्पष्ट गरे।
सरकार र नेकपाबीचको तीन बुँदे सम्झौता कार्यान्वयन गर्न समाजवादी मोर्चाको आग्रह
सरकार र नेकपाबीचको तीन बुँदे सम्झौता कार्यान्वयन गर्न समाजवादी मोर्चाको आग्रह मोर्चाका संयोजक माधवकुमार नेपालले आज वक्तव्य जारी गर्दै मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि द्वन्द्व पैदा हुने स्थिति आउन नदिन सबैमा आह्वान गरेका छन् । 
कांग्रेसमा सरकार फेर्ने बहस, फागुनको महासमिति बैठकमा छलफल हुने
कांग्रेसमा सरकार फेर्ने बहस, फागुनको महासमिति बैठकमा छलफल हुने प्रेस युनियन बागलुङले आज बागलुङ बजारमा गरेको पत्रकार सम्मेलनमा महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सरकारको निरन्तरता वा विकल्पबारे पार्टीको आगामी फागुनमा हुने महासमिति बैठकमा छलफल हुने बताए । 
Weather Update