Mero Chitwan
राष्ट्रपति र प्रधानमन्त्रीसँग भारतीय विदेशमन्त्रीले गरे  शिष्टाचार भेट
राष्ट्रपति र प्रधानमन्त्रीसँग भारतीय विदेशमन्त्रीले गरे शिष्टाचार भेट भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युतको विकासमा सहकार्य र सहयोग आवश्यक रहेकोमा जोड दिएका थिए।
भारतीय विदेशमन्त्री जयशंकरले किन भेट्दैछन् दलका शीर्ष नेतालाईं ?
भारतीय विदेशमन्त्री जयशंकरले किन भेट्दैछन् दलका शीर्ष नेतालाईं ? नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक आजदेखि काठमाडौंमा हुँदैछ । भोलिसम्म २ दिन हुने बैठकमा भाग लिन भारतीय विदेशमन्त्री एस जयशंकरसहितको टोली आज काठमाडौं आइपुग्दैछ । 
 शरणार्थी नेता टेकनाथ रिजाल रिहा, कसले जुटाइदियो १५ लाख धरौटी ?
 शरणार्थी नेता टेकनाथ रिजाल रिहा, कसले जुटाइदियो १५ लाख धरौटी ? नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि थुनामा रहेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल अदालतको आदेशपछि धरौटी बुझाएर आज रिहा भएका छन् । 
प्रधानमन्त्रीले के नयाँ कुरा गरे राष्ट्रका नाममा गरेको सम्बोधनमा ? [ भिडियो र पूर्णपाठसहित]
प्रधानमन्त्रीले के नयाँ कुरा गरे राष्ट्रका नाममा गरेको सम्बोधनमा ? [ भिडियो र पूर्णपाठसहित] सम्बोधनको सुरुमै आफ्नो कार्यशैली बदल्ने बताएका उनले अब पूर्वनिर्धारित र अपरिहार्यबाहेक प्रधानमन्त्री कुनै पनि कार्यक्रममा नजाने घोषणा गरेका छन्। उनले कार्यसम्पादन राम्रो नभएका मन्त्रीलाई समेत छुट नदिने भनेर कडाइ गरेका छन्। 
प्रधानमन्त्री दाहालले आज अपराह्न ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने
प्रधानमन्त्री दाहालले आज अपराह्न ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालले आज अपराह्न ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्दैछन् । प्रधानमन्त्रीमा नियुक्त भएको एकवर्ष पुगेका अवसरमा उनले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । 
अमेरिकाले देख्यो नेपालमा पृथक राजनीतिक हिंसाको सम्भावना  
अमेरिकाले देख्यो नेपालमा पृथक राजनीतिक हिंसाको सम्भावना   ‘पृथक् राजनीतिक हिंसाको सम्भाव्यताका कारण नेपाल यात्रा गर्दा सावधानी बढाइएको छ । शान्तिपूर्ण हुन खोजेका राजनीतिक प्रदर्शनहरू कहिलेकाहीं हिंसामा परिणत हुन सक्छन् र नेपाली (सुरक्षा) अधिकारीहरूले बल प्रयोग गर्न सक्छन्,’ उक्त ट्राभल एडभाइजरीमा भनिएको छ ।
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा जिल्ला अदालत काठमाडौँमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा अन्तिम सुनुवाइ प्रारम्भ भए पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ ।
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक पुस ११–१३ मा
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक पुस ११–१३ मा नेकपा (एकीकृत समाजवादी)को ७० औँ केन्द्रीय सचिवालय बैठकले यही पुस ११ देखि १३ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।
१० पुसमा के गर्न लागेका हुन् प्रधानमन्त्रीले ? 
१० पुसमा के गर्न लागेका हुन् प्रधानमन्त्रीले ?  यसको अर्थ उनी अब मन्त्रिपरिषद् पुनःगठन गर्ने तयारीमा छन् भन्ने बुझिन्छ। तर, किन उनले मन्त्रिपरिषद् फेरबदलको कुरा गरेका हुन् । के यो गठबन्धनका लागि अपेक्षित छ ? 
माओवादीको विधान सम्मेलन फागुनमा
माओवादीको विधान सम्मेलन फागुनमा पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा आज भएको केन्द्रीय पदाधिकारी बैठकले विधान सम्मेलन अगाडि स्थायी समिति र केन्द्रीय समिति बैठक गर्ने निर्णय गरेको हो । स्थायी समिति बैठक यही पुस महिनाको अन्तिममा बस्ने भएको छ ।
Weather Update