Mero Chitwan
रहेनन् चर्चित गजलकार प्रकट पंगेनी 'शिव'
रहेनन् चर्चित गजलकार प्रकट पंगेनी 'शिव'  स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार अस्पताल भर्ना गरिएको र मणिपालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनको आज निधन भएको पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले जानकारी दिए। 
भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानद्वारा स्रष्टालाई सम्मान
भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानद्वारा स्रष्टालाई सम्मान प्रज्ञा प्रतिष्ठानले वार्षिक रुपमा प्रदान गर्ने विभिन्नसम्मान, पुरस्कार तथा निबन्ध र कथा प्रतियोगितामा पुरस्कृत प्रतिभाहरूलाई सम्मान गरिएकोहो ।
गंगासागरमा मानवसागर
गंगासागरमा मानवसागर
धनराज गिरीका गजल
धनराज गिरीका गजल
लघुकथा : समाजसेवी
लघुकथा : समाजसेवी
लघुकथा : गाउँसभा
लघुकथा : गाउँसभा पछि  थाहा  भो जोजाे मानिसहरू अघिल्लो पटक  गाउँ  सभामाको पदमा बस्न  नपाएको भनी सभा नै दुई  दिन  लम्ब्याउने  काम गरेका थिए । अहिले  जसले  गाउँ  सभामा  बस्न अस्वीकार  गरे, सबैको  भिसा अस्ट्रेलिया, क्यानडा, जापान, अमेरिकाका लागि  लागिसकेको  थियो ।
साठी वर्षे केटाको नमन  
साठी वर्षे केटाको नमन  
राष्ट्रिय खुल्ला कथा प्रतियोगिताअन्तर्गत उत्कृष्ट २५ कथाकारको सूची सार्वजनिक
राष्ट्रिय खुल्ला कथा प्रतियोगिताअन्तर्गत उत्कृष्ट २५ कथाकारको सूची सार्वजनिक भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय खुल्ला कथा प्रतियोगिताअन्तर्गत प्राप्त भएका कथामध्येबाट उत्कृष्ट कथाकारको नामावली सार्वजनिक गरेको छ ।  प्रतिष्ठानले प्रतियोगितामा प्राप्त भएका ७२ कथामध्येबाट उत्कृष्ट २५ कथाकारको नामावली सार्वजनिक गरेको हो । 
गजल : केही हुन सक्छ
गजल : केही हुन सक्छ
कविता : तिमी त !
कविता : तिमी त !
कविता : मैले बुझेँ
कविता : मैले बुझेँ
Weather Update