गजल : केही हुन सक्छ
शनिबार, फागुन १९, २०८०
उड्दाउड्दै बादलमाथि
शनिबार, फागुन १२, २०८०
सूर्य आकाशमा देखिएका छैनन् तर उनी पश्चिम दिशातिर ढल्किन लागेको सङ्केत आकाशले गरिरहेको छ । चिसोको कम्पन दिनभरि झेलिरहेको हाम्रो शरीरले पनि न्यानो खोज्न थालिसक्यो । थकाई, भोक र तिर्खाले शरीरभित्र कतै चलमल गरिरहेको छ । तर आँखाको कुतुहलता भने अझैं मेटिएको छैन ।
रूपा पौडेलका तीन मुक्तक
शनिबार, फागुन ५, २०८०
अब गल्दैन यो मुटु जति गलाएपनि
बिथोलिदैन सास जति ढलाएपनि
यस्तै छ बलेको आगो ताप्ने यो दुनिया
फेरि बल्दैन खरानी जति जलाएपनि
तीन मुक्तक
शनिबार, फागुन ५, २०८०
आफैं माली भएर प्रकृतिलाई जवाफ के दिऊँ
बाेटहरूले मागे मसँगभने निसाफ के दिऊँ
सबैका प्रेमीले दिए तिमीले दिएनाै भन्छ्याै
प्रेमदिवसमा चुँडेर डालीबाट गुलाफ के दिऊँ ।
लघुकथा : वार्षिक ग्राहक
शनिबार, फागुन ५, २०८०
उनी कथा छनोटको चरणमा थिए ! एकजना सम्पादन सहयोगी लिएर उनी काम गर्न थाले ! प्राप्त भएका कथाहरुलाई एउटा फाइलमा सुरक्षित गरेपछि उनी कथाहरु हेर्न थाले !
फागुन पहिलो साता पोखरामा ‘नेपाल साहित्य महोत्सव’
बिहीबार, माघ २५, २०८०
एघारौँ संस्करणको नेपाल साहित्य महोत्सव आगामी फागुन ३ देखि ७ गतेसम्म पोखरामा सञ्चालन हुने भएको छ । बुकर्वम फाउन्डेसनको आयोजना, पोखरा महानगरपालिकाको प्रवर्द्धन र सूर्य नेपाल गाथाको सहयोगमा महोत्सव हुन लागेको हो ।


