Mero Chitwan
अब लगानीको वातावरण बनेको छ: अर्थमन्त्री महत
अब लगानीको वातावरण बनेको छ: अर्थमन्त्री महत अर्थमन्त्री डा.प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारोन्मुख रहेको बताएका छन्
हात्ती महोत्सवको उद्घाटन अर्थमन्त्री महतले गर्ने
हात्ती महोत्सवको उद्घाटन अर्थमन्त्री महतले गर्ने पाँच दिनसम्म सञ्चालन हुने उक्त महोत्सवअन्तर्गत हात्ती श्रृंगार प्रतियोगिता, हात्ती वनभोज र डुंगा दौड प्रतियोगितालाई यथावत राखिएको छ ।
निकुञ्ज आसपासका बस्तीमा ध्रुवे, गोविन्दे, रोनाल्डो र मकुनाको त्रास
निकुञ्ज आसपासका बस्तीमा ध्रुवे, गोविन्दे, रोनाल्डो र मकुनाको त्रास चितवन राष्ट्रिय निकुञ्जमा समूहबाट अलग भएका चार वटा भाले हात्ती यतिबेला बढी आक्रामक बनेका छन् । निकुञ्जमा रहेका ध्रुवे, गोविन्दे, रोनाल्डो र मकुना हात्तीले निकुञ्ज र आसपासका बस्तीमा त्रास बढाएका छन् । 
नारायणगढ–मुग्लिन सडक बन्द हुने समय परिवर्तन
नारायणगढ–मुग्लिन सडक बन्द हुने समय परिवर्तन नारायणगढ–मुग्लिन सडकखण्ड बन्द हुने समय तालिका परिवर्तन गरिएको छ ।
सौराहाको थारु भिलेज : थारुको जीवन्त गाउँ
सौराहाको थारु भिलेज : थारुको जीवन्त गाउँ ‘भित्र पस्नेबित्तिकै पाहुनाहरु यति मुग्ध हुन्छन् कि, उनीहरुले निकै प्रशंसा गर्छन् । तर, म नजिकै भए पनि चिन्दैनन्, त्यतिखेर खुसीका साथै गर्व लाग्छ,’ मधुसुदनले अनुभूति सुनाए । 
राप्तीको भञ्ज्याङमा बोलेरो दुर्घटना हुँदा सात जना घाइते
राप्तीको भञ्ज्याङमा बोलेरो दुर्घटना हुँदा सात जना घाइते चितवनमा बोलेरो गाडी दुर्घटना हुँदा सात जना घाइते भएका छन्।
खैरहनी नगरपालिकाले घटायो प्रशासनिक खर्च
खैरहनी नगरपालिकाले घटायो प्रशासनिक खर्च पूर्वी चितवनको खैरहनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ को आम्दानी र खर्चको समीक्षा गर्दै चालु खर्चको बजेट संशोधनसहित पारित गरेको छ ।
सारियो भरतपुर भ्रमण वर्ष २०२४ को समय , उद्घाटन मितिको टुङ्गो पछि लगाइने
सारियो भरतपुर भ्रमण वर्ष २०२४ को समय , उद्घाटन मितिको टुङ्गो पछि लगाइने अंग्रेजी नयाँ वर्ष सन् २०२४ को जनवरी १ बाट सुरु गर्न लागिएको भरतपुर भ्रमण वर्ष–२०२४ केही समयका लागि सर्ने भएको छ ।  
मकुना र ध्रुवे बस्ती आसपासमा, सजग रहन निकुञ्जको आग्रह
मकुना र ध्रुवे बस्ती आसपासमा, सजग रहन निकुञ्जको आग्रह निकुञ्जले आज एक सूचना जारी गर्दै द्ई हात्तीमध्ये मकुना कुमरोज तथा सौराहा क्षेत्रमा र ‘ध्रुवे’ पश्चिमी भेग जगतपुर, मेघौली तथा माडी आसपासमा देखिएको जनाएको हो । 
किन दिइरहेका छन् सरकारी र निजी क्षेत्रले भरतपुर भ्रमण वर्ष सार्न सुझाव ?
किन दिइरहेका छन् सरकारी र निजी क्षेत्रले भरतपुर भ्रमण वर्ष सार्न सुझाव ? भरतपुर महानगरमा पर्ने पुल्चोक–गोन्द्राङ सडकको कामले पनि पूर्णता पाउन सकेको छैन । महानगरपालिकाको मुख्य प्रवेशद्वार क्षेत्रमा काम भइरहेकाले अहिले अस्तव्यस्त देखिएको छ । केही महिनामा नै यो काम सम्पन्न हुने अवस्थामा छ ।
बकुलहरसहित बागमतीका १० अस्पतालको स्तरोन्नति गरिने
बकुलहरसहित बागमतीका १० अस्पतालको स्तरोन्नति गरिने बागमती प्रदेश सरकारले प्रदेशभित्रका १० अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलका अनुसार हिजो बसेको मन्त्रिपरिषद् बैठकले हेटौँडा र भक्तपुर अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको छ । 
हात्ती महोत्सव : किन हुनेछैनन् यसपटक हात्ती पोलो र हात्ती दौड ?
हात्ती महोत्सव : किन हुनेछैनन् यसपटक हात्ती पोलो र हात्ती दौड ? आज आयोजित पत्रकार सम्मेलनमा पनि आयोजकले हात्तीको शोषण भएको भनी पशुअधिकारकर्मीले विषय उठाएपछि यो पटक हात्तीलाई कष्ट हुने किसिमका प्रतियोगिता नहुने जनाएका हुन् । 
Weather Update