दोलखा-रामेछापको गोकुलगंगा गाउँपालिका ५ मा पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ ।
बिहीबार साँझ परेको अविरल वर्षाका कारण आएको पहिरोमा तीन जनाको मृत्यु भएको रामेछाप प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१