मेरो चितवन
मेरो चितवन
मेरो चितवन
चितवनको साहारा सहकारीको बचत हिनामिना : जीबी राईसहित १७ जनाविरुद्ध मुद्दा दायर
चितवनको साहारा सहकारीको बचत हिनामिना : जीबी राईसहित १७ जनाविरुद्ध मुद्दा दायर चितवनका सरकारी वकिल शान्तिप्रसाद लुइँटेलले साहारा सहकारीका बचतकर्तामध्ये ४ सय ४६ जनाले प्रहरीमा दिएको उजुरीका आधारमा अनुसन्धान भएर आएको प्रतिवेदनका आधारमा मुद्दा दायर भएको बताए । साहारा चितवनमा ३७ करोड...
शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने
शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने बैठकले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइनबाट समेत टिकट लिने गरी व्यवस्था मिलाइने निर्णय गरिएको विभागका निर्देशक/प्रवक्ता ईश्वरी दत्त पनेरुले जानकारी दिए । उनका अनुसार अग्रिम टिकट बुकिङ्ग तथा उपत्यकाबाट...
नवलपुरको विनयी त्रिवेणीमा भारतीय बस दुर्घटना, २३ जना घाइते
नवलपुरको विनयी त्रिवेणीमा भारतीय बस दुर्घटना, २३ जना घाइते पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणीमा यात्रु बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । काठमाडौँबाट भारतको राजस्थानतर्फ जाँदै गरेको बस विनयी त्रिवेणी–१ स्थित विनयीखोला नजिक दुर्घटनामा...
कोलम्बिया विश्वविद्यालयको वर्ल्ड लिडर्स फोरममा के भने  प्रधानमन्त्री ओलीले ?
कोलम्बिया विश्वविद्यालयको वर्ल्ड लिडर्स फोरममा के भने  प्रधानमन्त्री ओलीले ? संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका  प्रधानमन्त्री ओलीले सोमबार कोलम्बिया विश्वविद्यालयद्वारा आयोजित वर्ल्ड लिडर्स फोरममा गरिबी निवारण गरी सबैलाई सम्मानजनक रूपमा...
केही दिन हावाहुरीसहित वर्षाको सम्भावना, कृषि क्षेत्रमा असर पर्नसक्ने
केही दिन हावाहुरीसहित वर्षाको सम्भावना, कृषि क्षेत्रमा असर पर्नसक्ने महाशाखाले विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै वर्षाले विशेषतः कृषि क्षेत्रमा असर पर्ने देखिएकाले कृषि कर्म सुरु गर्नुभन्दाअगावै अध्यावधिक मौसम जानकारी तथा पूर्वानुमान नियमित हेर्न अनुरोध गरेको छ । 
मेलम्चीमा भ्रष्टाचार : पूर्वसचिव ठाकुरसहित चार जनालाई ८-८ वर्ष कैद सजाय 
मेलम्चीमा भ्रष्टाचार : पूर्वसचिव ठाकुरसहित चार जनालाई ८-८ वर्ष कैद सजाय  अदालतले गत भदौ २५ उक्त खानेपानी आयोजनाको भ्रष्टाचार गरेको प्रकरणमा पूर्वसचिव गजेन्द्रकुमार ठाकुरसहित चार जनालाई दोषी ठहर गरेको थियो  । सोमबार सो फैसलाको सजाय निर्धारण गर्दै पूर्वसचिव ठाकुरसहित चार जनालाई...
न्युयोर्कमा ओली–मोदी भेटवार्ता, दुई देशका संयन्त्र सक्रिय बनाइने
न्युयोर्कमा ओली–मोदी भेटवार्ता, दुई देशका संयन्त्र सक्रिय बनाइने संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओेली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता भएको छ । उनीहरूबीच...
लुम्बिनी प्रदेश सरकारले जारी गर्‍यो कर्मचारीलाई १४ बुँदे निर्देशन 
लुम्बिनी प्रदेश सरकारले जारी गर्‍यो कर्मचारीलाई १४ बुँदे निर्देशन  मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कर्मचारी तहमा उक्त निर्देशन जारी गरेका हुन् । प्रदेश सरकारका विभिन्न मन्त्रालय तथा मातहतका कार्यालयको सेवालाई प्रभावकारी बनाउन निर्देशन जारी गरिएको...
प्रधानमन्त्री ओली र राष्ट्रसंघ महासचिव गुटेरेसबीच भेटवार्ता
प्रधानमन्त्री ओली र राष्ट्रसंघ महासचिव गुटेरेसबीच भेटवार्ता संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच स्थानीय समयअनुसार शनिबार साँझ राष्ट्रसङ्घ भवनमा भेटवार्ता भएको हो ।
नगरकोटबाट फर्कदै गरेको कार भक्तपुरमा दुर्घटना, सात जना घाइते
नगरकोटबाट फर्कदै गरेको कार भक्तपुरमा दुर्घटना, सात जना घाइते नगरकोटबाट फर्कंदै गर्दा चाँगुनारायण नगरपालिका–८ सुडाल हनुमान चोकमा बा.१८च. २५११ नंको निजी कारको ‘ब्रेक फेल’ भई अनियन्त्रित भएपछि सडकबाट अन्दाजी ५० मिटर तल खसेर दर्घटना भएको प्रहरी प्रभाग सुडालले जनाएको...
प्रथम मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिताको तयारी अन्तिम चरणमा
प्रथम मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिताको तयारी अन्तिम चरणमा भरतपुरमा हुने प्रथम मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता एवम् महिला एथलेटिक्स फिजिक्स २०८१ को तयारी अन्तिम चरणमा पुगेको छ । चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघले शनिबार पत्रकार सम्मेलन...
कालिकाका सुकुम्बासी समुदायले बनाए फोहोरबाट सजावटका सामग्री
कालिकाका सुकुम्बासी समुदायले बनाए फोहोरबाट सजावटका सामग्री ७ वटा सुकुमबासी समुदायका ३५ जनाको सहभागिता रहेको तालिममा मिनरल वाटरको बोत्तलमा फोहोर कोचेर मुडा बनाउन, कोक, फेन्टाको बोत्तलबाट धागो निकालेर डोरी, रेशनदार बोराको धागोबाट माला, प्लाष्टिकको बोत्तलबाट फुल, कप...
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा शुक्रबारदेखि सुरु भएको सम्मेलन आज समापन हुँदैछ । सोसाइटीका अध्यक्ष डा शङ्कर लौडारीका अनुसार सम्मेलनमा मुटुरोग विशेषज्ञ, आवासीय चिकित्सकहरु, जनरल फिजिसियनहरु, प्यारामेडिक्स गरी दुई सय जनाभन्दा बढी सहभागी छन् । 
तनहुँ, गोरखा र नवलपुरका यी स्थानमा हुनेछन् आज दिनभर विद्युत अवरुद्ध
तनहुँ, गोरखा र नवलपुरका यी स्थानमा हुनेछन् आज दिनभर विद्युत अवरुद्ध तनहुँ, गोरखा र नवलपुरका विभिन्न स्थानीय तहमा आज विद्युत अवरुद्ध हुने भएको छ । तनहुँको भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, शुक्लाण्डकी नगरपालिका, भिमाद नगरपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका, गोरखाको पालुङटार नगरपालिका...
चितवनको क्यान्सर अस्पतालले २ वटा फार्मेसी थप्ने
चितवनको क्यान्सर अस्पतालले २ वटा फार्मेसी थप्ने अस्पतालको २५ औं वार्षिकोत्सवका अवसरमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष डा.विजय न्यौपानेले अस्पतालले अहिले भैरहेको फार्मेसीमा बिरामीको चाप देखिएकाले चालु आर्थिक वर्षमा दुईवटा फार्मेसी थप्ने योजनाका साथ तयारी भइरहेको जानकारी...
यस वर्ष टीकाको साइत बिहान ११:३६ बजे
यस वर्ष टीकाको साइत बिहान ११:३६ बजे नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विजया दशमीको शुभसाइत असोज २६ गते बिहान ११ः३६ का लागि उत्तम रहेको जनाएको छ । त्यस दिन बिहान ८ः३३ बजे देवी विर्सजनको साइत रहेको समितिका...
चितवन कांग्रेस नेताहरुका लागि विद्युतीय हाजिरीको व्यवस्था
चितवन कांग्रेस नेताहरुका लागि विद्युतीय हाजिरीको व्यवस्था नेपाली कांग्रेस पार्टी कार्यालय चितवनले पार्टीका जिल्ला नेताहरुका लागि विद्युतीय हाजिरीको व्यवस्था गरेको छ । जिल्लास्तरीय नेताहरूको पार्टी कार्यालयमा आवागमनसम्बन्धी तथ्याङ्क चुस्तदुरुस्त रुपमा राख्ने उद्देश्यले विद्युतीय हाजिरको व्यवस्था गरिएको कार्यालयले...