मेरो चितवन
मेरो चितवन
मेरो चितवन
चितवन राइनोजले आफ्ना समर्थकलाई नि:शुल्क बस सेवा दिने
चितवन राइनोजले आफ्ना समर्थकलाई नि:शुल्क बस सेवा दिने एनपीएलको फ्रेन्चाइज टिम चितवन राइनोजले आफ्नो खेल हुने दिनमा चितवनका समर्थकहरूलाई चितवनदेखि काठमाडौंसम्म नि:शुल्क बस सेवाको व्यवस्था गर्ने भएको छ । चितवन राइनोजले दिएको जानकारीअनुसार चितवनको खेल हुने दिन विहान...
तेस्रो मेयर कप : राप्ती नगरपालिका फाइनलमा
तेस्रो मेयर कप : राप्ती नगरपालिका फाइनलमा चितवनको रत्ननगरमा जारी दुई लाख पुरस्कार राशीको तेस्रो अन्तरपालिका स्तरीय मेयर कप फुटबल प्रतियोगितामा राप्ती नगरपालिका फाइनलमा प्रवेश गरेको छ ।
बक्यौता नतिर्ने ३४ उद्योगको खाता रोक्का गर्न राष्ट्र बैंकलाई प्राधिकरणको पत्र
बक्यौता नतिर्ने ३४ उद्योगको खाता रोक्का गर्न राष्ट्र बैंकलाई प्राधिकरणको पत्र नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनवापतको बक्यौता नतिर्ने ३४ उद्योगको खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ । 
काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर घट्दो
काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर घट्दो देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको  बताउँदै जल तथा मौसम विज्ञान विभागले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । तराई र पहाडी भेगका केही...
हरियाली प्रवर्द्धनका लागि बिरुवा उत्पादन गर्दै भरतपुर महानगर
हरियाली प्रवर्द्धनका लागि बिरुवा उत्पादन गर्दै भरतपुर महानगर डिभिजन वन कार्यालयको प्राविधिक सहयोगमा काम अघि बढाउन लागिएको हो । महानगर प्रमुख रेनु दाहालका अनुसार नीति तथा कार्यक्रममा समावेश गरी नर्सरी व्यवस्थापनका लागि यस वर्ष रु एक करोड बजेटसमेत...
केन्द्रसँग टोललाई जोड्दै चितवन कांग्रेस
केन्द्रसँग टोललाई जोड्दै चितवन कांग्रेस नेपाली कांग्रेसले केन्द्रदेखि जिल्ला, पालिका, वडा हुँदै टोलसम्म पुग्न अभियान सुुरु गरेको छ । केन्द्रको निर्देशनअनुसार केन्द्रीय प्रतिनिधिसहित टोलसम्म पुग्ने अभियान सुरु गरिएको हो ।
दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट : नेपालले दक्षिण अफ्रिकालाई हरायो
दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट : नेपालले दक्षिण अफ्रिकालाई हरायो पाकिस्तानको लाहोरमा मंगलबार भएको खेलमा नेपालले दक्षिण अफ्रिकालाई ११ रनले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको हो । यसअघि सोमबार भएको खेलमा नेपालले अफगानिस्तानलाई एक सय आठ रनले...
एनपिएलमा उत्कृष्ट हुने खेलाडीले गाडी पाउने
एनपिएलमा उत्कृष्ट हुने खेलाडीले गाडी पाउने एनपिएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र क्यानको संयुक्त पहलमा आज सम्झौता गरिएको हो । ब्रान्ड डिजिटल लजिक प्रालिका प्रमुख कार्यकारी अधिकृत रोशन निरौला र शारडा समूह अन्तर्गतको एसपिजि...
पुस ११ देखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने
पुस ११ देखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने चितवनको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी पुस ११ देखि १५ सम्म ‘१८ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव’ आयोजना गरिने भएको छ । सफारी पर्यटन प्रवर्द्धनका साथै चितवनलाई महत्वपूर्ण पर्यटन...
काठमाडौंको बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
काठमाडौंको बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते  बा प्र–०२–०५० प ८३१२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक बूढानीलकण्ठ नगरपालिकाको देउवाचोक बस्ने ३१ वर्षीय सुशान्त देउलाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए...
११ महिनापछि धितोपत्र बोर्डले पायो नेतृत्व
११ महिनापछि धितोपत्र बोर्डले पायो नेतृत्व  सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सुचना  प्रविधिमन्त्री  पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । 
कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा  जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँको निर्णयअनुसार पूर्वमन्त्री अधिकारीलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।उनलाई  श्रीमतीको जिम्मामा पठाइएको छ ।
एनपीएलको ट्रफी सार्वजनिक
एनपीएलको ट्रफी सार्वजनिक मंसिर १५ गतेदेखि हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी सार्वजनिक भएको छ । आज काठमाडौंको सुन्धारास्थित धरहरामा आयोजित एक कार्यक्रमकाबीच ट्रफी सार्वजनिक भएको हो ।
रुकुमपश्चिममा छोराले गरे ५१ वर्षीय बुबाको हत्या 
रुकुमपश्चिममा छोराले गरे ५१ वर्षीय बुबाको हत्या  रुकुमपश्चिममा आफ्नै छोराले बुवाको हत्या गरेका छन् । आठबिसकोट नगरपालिका १० घारीखोलाका १९ वर्षीय वीर बहादुर केसीले ५१ वर्षीय बुवा दर्बे केसीको हत्या गरेको प्रहरीले जनाएको छ । 
नारायणगढ–मुग्लिन सडकको नौ किलोमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते 
नारायणगढ–मुग्लिन सडकको नौ किलोमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते  नारायणगढ–मुग्लिन सडक खण्डको नौकिलोमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । 
चितवन निकुञ्ज आउने पर्यटक घटे
चितवन निकुञ्ज आउने पर्यटक घटे चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको सङ्ख्या गत वर्षको तुलनामा यस वर्ष घटेको छ । गत वर्ष साउनदेखि कात्तिकसम्म ७७ हजार तीन सय ५९ पर्यटकले निकुञ्ज भ्रमण गरेकामा चालु आवको...
 रवि र छविलाई थप  १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
 रवि र छविलाई थप  १५ दिन हिरासतमा राख्न अदालतको अनुमति  लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो । जिल्ला अदालतका न्यायाधीश हिमलाल वेल्बासेको इजलासले थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी...
मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई सरकारले दुई लाख दिने
मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई सरकारले दुई लाख दिने स्वास्थ्यमन्त्री पौडेल स्वयंले पनि यसअघि मृत्युपश्चात् अङ्ग दान गर्ने घोषणा गरिसकेका छन् ।  देशभर हरेक वर्ष मृर्गौला प्राप्तिका लागि एक हजार र कलेजो प्राप्तिका लागि ५५ जनाले मानव अङ्ग प्रत्यारोपण...