मेरो चितवन
मेरो चितवन
मेरो चितवन
६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने 
६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने  बुधबार थुनछेक बहसपछि अदालतले सभापति लामिछानेलाई सहकारी ठगी प्रकरणमा ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतको उक्त आदेशानुसार उनी धरौटी बुझाएर रिहा भएका हुन् । 
विपिन जोशीको रिहाइको प्रयासमा परराष्ट्रमन्त्री
विपिन जोशीको रिहाइको प्रयासमा परराष्ट्रमन्त्री परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हमाससँग सम्पर्कमा रहेका र युद्धविरामका लागि मध्यस्थता गरिरहेका देशहरुलाई जोशीको रिहाइका लागि आवश्यक पहल गरिदिन आग्रह गरिरहेकी छन् । यसै क्रममा उनले आज बिहान कतारका...
गैँडाको आक्रमणबाट माडीमा एक जनाको मृत्यु
गैँडाको आक्रमणबाट माडीमा एक जनाको मृत्यु जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम मिश्रले नजिकैको जङ्गलमा भैँसी चराउन गएका उनलाई गैँडाले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको जानकारी दिए । उनका अनुसार मृतकको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको...
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु विभिन्न आश्रमका पीठाधीश, सन्तमहन्त, भक्तजन, स्थानीय लगायतको सहभागितामा चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटको बेनीमा माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ । नेपाल सन्त समाजका अध्यक्ष ज्ञानानन्द सरस्वती, महेश सन्यास...
दुग्ध उत्पादक किसानलाई शीघ्र भुक्तानी दिइने
दुग्ध उत्पादक किसानलाई शीघ्र भुक्तानी दिइने केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेड नेपालको ३० औँ वार्षिक साधारणसभाको पोखरामा उद्घाटन गर्दै उनले एक-डेढ महिनाभित्र भुक्तानी समस्या समाधान गर्ने प्रतिबद्धता जनाए ।  “उद्योगले किसानको दूधको भुक्तानी नगर्ने कारण खोजेर...
नेपाली विद्यार्थी विपिन जोशीको रिहाइको माग गर्दै इजरायलमा प्रदर्शन
नेपाली विद्यार्थी विपिन जोशीको रिहाइको माग गर्दै इजरायलमा प्रदर्शन प्यालेस्टिनी लडाकु समूह हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइको माग गर्दै इजरायलको तेल अभिभमा हजारौं इजरायली नागरिकले प्रदर्शन गरेका छन् ।
स्वस्थानी व्रत कथा आजदेखि सुरु
स्वस्थानी व्रत कथा आजदेखि सुरु बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । साँझ स्कन्दपूराणको केदारखण्डअन्तर्गत माघ महात्म्यको कुमार र अगत्स्यबीच संवाद भएको स्वस्थानी व्रत कथा घर घरमा सुन्ने र सुनाउने गरिन्छ । 
‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन
‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्ला स्थायी ठेगाना भएका शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा शेर्पाको निधन भएको खुम्बु...
खैरहनीमा दशौं खिचरा महोत्सव सोमबारदेखि
खैरहनीमा दशौं खिचरा महोत्सव सोमबारदेखि पूर्वी चितवनको खैरहनीमा यही पुस २९ गते सोमबारदेखि दशौं खिचरा महोत्सव हुने भएको छ । महोत्सवको तयारी अन्तिम चरणमा पुगेको  आयोजकले जनाएका छन् ।
देवघाटमा माघेसङ्क्रान्ति मेलाको तयारी अन्तिम चरणमा
देवघाटमा माघेसङ्क्रान्ति मेलाको तयारी अन्तिम चरणमा पवित्र तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति मेलाको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । माघे सङ्क्रान्तिदेखि एक महिनासम्म लाग्ने मकर मेलाको तयारी अन्तिम चरणमा पुगेको हो ।
राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न केन्द्रीय बैंकको निर्देशन
राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न केन्द्रीय बैंकको निर्देशन राष्ट्रिय परिचयपत्रको सहज पहुँच सुनिश्चित गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रत्येक जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ । यस्तै, काठमाडौँ  उपत्यकामा समेत जिल्ला प्रशासन...
आजको मौसम : तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना
आजको मौसम : तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी भूभागका...
पश्चिम नेपालबाट पुनः मौसम बदली सुरु
पश्चिम नेपालबाट पुनः मौसम बदली सुरु  जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विनु महर्जनले यतिखेर पश्चिम नेपालको लुम्बिनी, कर्णाली र सुदूरपश्चिम क्षेत्रको माथिल्लो भूभागबाट बदली सुरु भइसकेको बताउँदै क्रमशः फैलिने क्रममा रहेको जानकारी...
मकवानपुरमा कार र स्कार्पियो दुर्घटना हुँदा २ जनाको मृत्यु, १२ जना घाइते
मकवानपुरमा कार र स्कार्पियो दुर्घटना हुँदा २ जनाको मृत्यु, १२ जना घाइते वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ५२५० नम्बरको स्कार्पियो र चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा १६ च ८३२४ नम्बरको कार आज दिउँसो पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी–६ मा ठोक्किँएका थिए...
रत्ननगरमा जनप्रतिनिधि र शिक्षकसँग प्रहरीको नागरिक सुनुवाइ
रत्ननगरमा जनप्रतिनिधि र शिक्षकसँग प्रहरीको नागरिक सुनुवाइ इलाका प्रहरी कार्यालय रत्ननगरले ट्राफिक प्रहरी पोस्ट टाँडीको सहकार्यमा जनप्रतिनिधि र शिक्षकसँग साइबर अपराधसम्बन्धी सचेतनामूलक प्रशिक्षण एवं नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।
मुद्रास्फीति छ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
मुद्रास्फीति छ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च  नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको गत मङ्सिर मसान्तसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत मङ्सिरमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति छ दशमलव ०५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको...
दुम्किवासको पुल भाँचियो, पूर्व-पश्चिम राजमार्गमा यातायात ठप्प, प्रहरीले दियो वैकल्पिक रुट
दुम्किवासको पुल भाँचियो, पूर्व-पश्चिम राजमार्गमा यातायात ठप्प, प्रहरीले दियो वैकल्पिक रुट पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिकामा पर्ने दुम्किवासको विनय खोलाको पुल भाँचिएको छ । भारतीय नम्बरको एनएल ०१ ए एच ५१७९ नम्बरको लहरी ट्रकले ठक्कर दिएपछि पुल भाँचिएको...
१५औँ चितवन महोत्सव सुरु, ढुक्क भएर लगानी गर्न निजी क्षेत्रलाई उद्योगमन्त्रीको आग्रह
१५औँ चितवन महोत्सव सुरु, ढुक्क भएर लगानी गर्न निजी क्षेत्रलाई उद्योगमन्त्रीको आग्रह   महोत्सव उद्योग वाणिज्य सङ्घ चितवनले आयोजना गरेको हो । महोत्सवका संयोजक एवं उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले आगामी माघ १० गतेसम्म सञ्चालन हुने महोत्सवमा पाँच लाख बढी दर्शकले...