भरतपुर मेयर्स कप क्रिकेट : दोस्रो चरणका खेल सकिए, १० टिम तेस्रो चरणमा प्रवेश
बिहीबार, माघ १०, २०८१
सकियो चितवन महोत्सव, ५ लाख सहभागी, ३० करोडको कारोबार
बिहीबार, माघ १०, २०८१
चितवन महोत्सव २०८१ सकिएको छ । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा‘चितवनको गौरव र गरिमामय प्रस्तुति’ मूल नारा दिएर पुस २५ बाट सुरु भएको...
एमाले नेता ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिवविरुद्ध ठगी मुद्दा दर्ता
बुधबार, माघ ९, २०८१
सरकारी वकिलको कार्यालयले पोखरेलविरुद्ध ठगी भएको ३८ लाख ८० हजार रकम फिर्ता र सोही बराबरको बिगो दाबीसहित मुद्दा दर्ता भएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
खाद्य प्रविधि विभागको अनुगमनमा चितवनको सिमीमा सबैभन्दा धेरै विषादी
बुधबार, माघ ९, २०८१
मंगलबार राति गरिएको अनुगमनमा सबैभन्दा धेरै विषादीको मात्रा चितवनको हरियो सिमीमा भेटिएको छ । विभागका अनुसार सो सिमिमा इन्जाइम इन्हिबिशन ४२ प्रतिशतसम्म पाइएको थियो । आलु, प्याज, गोलभेडा, साग, गाँजर...
जङ्गली हात्ती बस्ती पस्न थालेपछि निजीलाई एकीकृत गर्न माग
बुधबार, माघ ९, २०८१
सौराहामा पालिएका निजी हात्तीका कारण जङ्गली हात्ती बस्तीमा आउन थालेपछि निजी हात्तीलाई वन नजिक एकीकृत गरेर राख्न स्थानीयले माग गरेका छन् । स्थानीयको मागपछि हात्ती पाल्दै आएका व्यवसायीले सरकारी स्तरबाट...
संघीय संसद्को हिउँदे अधिवेशन माघ १८ देखि, के-के छन् सरकारसँग बिजनेस ?
सोमबार, माघ ७, २०८१
सरकारले संघीय संसद्को हिउँदे अधिवेशन आह्वान गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । चौतर्फी दबाबपछि सोमबारको मन्त्रिपरिषद्को सोमबारको बैठकले संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस...
तरकारीमा अनियन्त्रित विषादी प्रयोगप्रति विज्ञको चिन्ता
सोमबार, माघ ७, २०८१
सुधारिएको प्राङ्गारिक कृषि प्रणाली अवलम्बन गरी रासायनिक विषादीको प्रतिस्थापन गर्नु आजको आवश्यकता भएको विज्ञहरुको तर्क छ । विषादीको जथाभावी बिक्रि वितरणलाई पनि नियन्त्रण गर्न जरुरी रहेको उनीहरुको सुझाव छ ।
खो खो विश्वकप : महिला तथा पुरुषतर्फका दुवै प्रतिस्पर्धामा नेपाल उपविजेता
आइतबार, माघ ६, २०८१
नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा आइतबार राति भएको पुरुषतर्फको फाइनलमा नेपाल आयोजक भारतसँग ५४–३६ अन्तरले पराजित भएको हो । भारतले दुवै इनिङ्समा अट्याकिङमा नेपालभन्दा धेरै अंक जोडेको थियो ।...
राष्ट्रिय परिचयपत्र कार्यान्वयनविरुद्धको रिट सर्वोच्चद्वारा खारेज
आइतबार, माघ ६, २०८१
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नृपध्वज निरौलाको इजलासले उक्त रिट खारेज गर्ने फैसला गरेको हो । अदालतले सो रिट खारेज गरेसँगै सरकारलाई राष्ट्रिय परिचयपत्र कार्यान्वयन अघि...
रवि लामिछानेसहित ४२ जनाविरुद्ध रूपन्देही अदालतमा मुद्दा दर्ता
आइतबार, माघ ६, २०८१
बुटवलमा सञ्चालित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध आइतबार जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएको छ ।
कोशीका पूर्वमुख्यमन्त्रीमाथि झापामा मुक्का प्रहार
शनिबार, माघ ५, २०८१
नेपाल प्रेस युनियनको पिकनिक कार्यक्रममा सहभागी भएर फर्किने क्रममा उनीमाथि आक्रमण भएको हो। कोशी कांग्रेस संसदीय दलका नेतासमेत रहेका थापासँगै सवार पार्टीका झापा सचिव कृष्ण हुमागाईंका अनुसार नेपाल विद्युत् प्राधिकरणको...
खो खो विश्वकपको फाइनलमा नेपाल
शनिबार, माघ ५, २०८१
आज भारतको इन्दिरा गान्धी स्टेडियममा भएको खेलमा नेपालको महिला र पुरुष दुवै समूहले उत्कृष्ट प्रदर्शन गर्दै फाइनल प्रवेश गरेका हुन् । महिलातर्फ नेपालले सेमिफाइनलमा युगान्डालाई ७१ अंकले पराजित गर्यो भने...
१६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइँदै
शनिबार, माघ ५, २०८१
काठमाडौँको टोखामा स्थापना भएको जनकल्याण सामाजिक केन्द्रले गरेको ‘निःशुल्क स्वास्थ्य तथा आँखा शिविर’ को उद्घाटन गर्दै उनले १० देखि १४ वर्षसम्मका १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाउन सरकार लागिरेहको बताएका...
नवौं दिनसम्म साढे ३ लाखले अवलोकन गरे चितवन महोत्सव
शुक्रबार, माघ ४, २०८१
१५ औं संस्करणको चितवन महोत्सव २०८१ को नवौं दिनसम्म आइपुग्दा ३ लाख ५० हजारले अवलोकन गरेका छन् । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारमा पुष २५...
राप्ती र नारायणी भेटिए ३५२ घडियाल गोही
शुक्रबार, माघ ४, २०८१
राप्ती र नारायणी नदीमा तीन सय ५२ वटा घडियाल गोही भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्जले हालै गरेको गणना तथा अनुगमनका क्रममा राप्ती नदीमा दुई सय छ र नारायणी नदीमा...
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गर्ने पक्राउ
शुक्रबार, माघ ४, २०८१
काठमाडौँ प्रहरीले यही माघ २ गते काठमाडौँ जिल्ला अदालत अगाडि सडक पार गर्ने क्रममा उनीमाथि आक्रमण गर्ने दोलखाको तामाकोशी गाउँपालिका–१ का ४८ वर्षीय ललितकुमार केसीलाई आज पक्राउ गरेको हो ।
रत्ननगरलाई शिक्षकहरुको पेशागत सुरक्षाबारे ध्यानाकर्षण पत्र
बिहीबार, माघ ३, २०८१
शिक्षक विज्ञापन गर्दा जे जसरी विज्ञापन माग भएको भए पनि चितवन जिल्लालाई नै एक क्षेत्र मानि जिल्लाभित्रका रिक्त दरबन्दीमा प्रतिक्षारत स्थायी शिक्षक नियुक्ति गर्नु पर्ने र स्थायी शिक्षक नियुक्ति गर्दा...
पुलिसले जित्यो जय ट्रफीको उपाधि
बिहीबार, माघ ३, २०८१
वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा आज भएको फाइनलमा पुलिसले आर्मीलाई २८ रनले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो । पुलिसले दिएको एक सय तीन रनको लक्ष्य पछ्याएको आर्मी तेस्रो दिनको दोस्रो...
सैफ अलि खानमाथि मध्यरातमा चक्कु प्रहार, अवस्था खतराबाहिर
बिहीबार, माघ ३, २०८१
खानको घाँटी, ढाड, हात र टाउकोमा चोट लागेको छ । घटनालगत्तै उनलाई लीलावती अस्पताल पुर्याइएको थियो । अस्पतालमा शल्यक्रियापछि उनको अवस्था खतराबाहिर रहेकाे भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
उर्जामन्त्री दीपक खड्कामाथि मन्त्रालयमै आक्रमणको प्रयास !
बिहीबार, माघ ३, २०८१
मन्त्री खड्कामाथि केही दिनअघि सिंहदरबारस्थित उर्जा मन्त्रालयमै आक्रमणको प्रयास भएको हो । बुढानीलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा आज भएको पार्टी पदाधिकारीसहित सरकारमा सहभागी मन्त्रीसँगको बैठकमा खड्काले आफूमाथि मन्त्रालयमै आक्रमणको...