मेरो चितवन
मेरो चितवन
मेरो चितवन
रत्ननगरका दुई सहकारी संस्थाबीच एकीकरण
रत्ननगरका दुई सहकारी संस्थाबीच एकीकरण वडा नं–२, टाँडीको कामना बचत तथा ऋण सहकारी संस्था र अविरल बहुउद्देश्यीय सहकारी संस्थाबीच एकीकरण गरिएको हो । बुधबार औपचारिक कार्यक्रम आयोजना गरी दुई सहकारी एकीकरण भएको घोषणा गरिएको हो...
अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी
अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी त्यस्तै, महासचिवमा रोशन थापा मागर ५ सय ९८ मतसहित निर्वाचित भएका छन् भने कोषाध्यक्षमा फूलमाया रानामगर ५९६ मतसहित निर्वाचित भइन् । उपाध्यक्षहरूमा सन्दिप पुन, ममता अधिकारी, कृष्णबहादुर सुनार, उमेश कँडेल,...
इच्छाकामनाका चेपाङ सहिद परिवार सम्मानित
इच्छाकामनाका चेपाङ सहिद परिवार सम्मानित हपनीस्थित सहिद दशरथ चेपाङको जेठो छोरा किष्टबहादुर चेपाङ र माइलो छोरा सुक्रबहादुर चेपाङ तथा अर्का सहिद सन्तबहादुर चेपाङका छोरा अकिल चेपाङलाई बुधवार सहिद दिवसका अवसरमा एक कार्यक्रमकाबीच दोसल्ला र सम्मानपत्रसहित...
भरतपुरको राजमार्ग क्षेत्रमा ७८ किलोमिटरसम्म स्मार्टबत्ती र हाइमास जडान
भरतपुरको राजमार्ग क्षेत्रमा ७८ किलोमिटरसम्म स्मार्टबत्ती र हाइमास जडान उज्यालो शहर–भरतपुर’ अभियान अन्तर्गत पहिलो चरणमा राजमार्गमा एक हजार ८ सय ६५ वटा सडकबत्ती र ८ ठाउँमा हाइमास जडान गरी बत्ती बाल्ने काम सम्पन्न गरिएको भरतपुर महानगरले जनाएको छ ।
६ दिनदेखि भरतपुर अस्पतालमा सेवा दिँदै गोविन्द केसी
६ दिनदेखि भरतपुर अस्पतालमा सेवा दिँदै गोविन्द केसी भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा.कृष्णप्रसाद पौडेलका अनुसार डा. केसीले छ दिनदेखि बिरामीको स्वास्थ्य उपचार गरिरहेका छन् । ‘उहाँले ओपिडी र वार्डमा भर्ना भएका बिरामी हेरिरहनुभएको छ’, डा.पौडेलले भने ‘उहाँ बुधबारदेखि...
कालिका मन्दिरको वार्षिकोत्सव बुधबारदेखि, के-के छन् कार्यक्रम ?
कालिका मन्दिरको वार्षिकोत्सव बुधबारदेखि, के-के छन् कार्यक्रम ? कालिका भगवती माई नित्य पुजा तथा व्यवस्थापन समितिले माघ १६, १७ र १८ गते वार्षिकोत्सव मनाउन लागिएको जनाएको हो । वार्षिकोत्सवको पहिलोदिन कार्यक्रमको उद्घाटन, साँझमा पितृहरुको नाममा बत्ती बाल्ने कार्यक्रम...
अमेरिकामा तहल्का मच्चाउँदै चिनिया एआई ‘डीपसिक’
अमेरिकामा तहल्का मच्चाउँदै चिनिया एआई ‘डीपसिक’ यो एआई अमेरिकामा यति लोकप्रिय भयो कि दुई सातामै १६ लाख पटक डाउनलोड भइसकेको छ । ‘डीपसीक’ ले सर्वाधिक चर्चामा रहेको ओपनएआईको च्याटजीपीटीलाई समेत उछिनेको छ भने माइक्रोसफ्टको च्याटबट कोपाइलटलाई...
कैलाश-मानसरोवर यात्रा यसै वर्षको गर्मीयामबाट सुरु गर्न भारत र चीनबीच सहमति
कैलाश-मानसरोवर यात्रा यसै वर्षको गर्मीयामबाट सुरु गर्न भारत र चीनबीच सहमति भ्रमणका क्रममा दुवै पक्षले जनताबीच आपसी सम्पर्क बढाउन आवश्यक कदम चाल्न पनि सहमति जनाएका छन्। २६ र २७ जनवरीमा मिश्रीको बेइजिङ भ्रमणका क्रममा दुवै देशले आपसी सम्बन्धबारे छलफल गरेका थिए।
अमेरिकाका अवैध आप्रवासीविरुद्ध अहिलेसम्मकै ठूलो कारबाही, ९५६ जना गिरफ्तार
अमेरिकाका अवैध आप्रवासीविरुद्ध अहिलेसम्मकै ठूलो कारबाही, ९५६ जना गिरफ्तार थुप्रै संघीय निकायहरूको समन्वयमा शिकागो, नेवार्क, न्यु जर्सी, कोलोराडो र मियामी लगायतका शहरमा छापा हानिएको बीबीसीले जनाएको छ । आईसीईको नेतृत्वमा भएको कारबाहीमा संघीय सुरक्षा निकाय एफबीआई, लागूऔषध नियन्त्रण निकाय,...
सामाजिक सञ्जाल दुरुपयोग रोक्न कडा कानून आउँदै, १ करोडसम्म जरिवानाको व्यवस्था
सामाजिक सञ्जाल दुरुपयोग रोक्न कडा कानून आउँदै, १ करोडसम्म जरिवानाको व्यवस्था सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारले यसको प्रयोग र नियमन सम्बन्धी विधेयक संसदमा दर्ता गरेको छ । ऐनमा ‘सामाजिक सञ्जालका प्लेटफर्म सञ्चालक र प्रयोगकर्तालाई जिम्मेवार तथा जवाफदेही बनाउने उद्देश्य राखिएको छ...
२६औं माडी गोल्डकपकाे उपाधि रत्ननगरको प्याराडाइज फुटबल क्लबलाई
२६औं माडी गोल्डकपकाे उपाधि रत्ननगरको प्याराडाइज फुटबल क्लबलाई २६औं माडी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उपाधि प्याराडाईज फुटबल क्लब रत्ननगरले जितेको छ ।शनिबार सम्पन्न फाइनलमा अफ्रिकी टोली माबोयी फुटबल क्लब, बुर्किना फासोलाई शून्यका विरुद्ध ४ गोलको अन्तरले...
प्रेस सेन्टर चितवनको अध्यक्षमा राजेन्द्र आचार्य निर्वाचित
प्रेस सेन्टर चितवनको अध्यक्षमा राजेन्द्र आचार्य निर्वाचित प्रेस सेन्टर चितवनको अध्यक्षमा राजेन्द्र आचार्य निर्वाचित भएका छन् । आईतबार सम्पन्न प्रेस सेन्टर चितवन नेपालको वार्षिक साधारण सभा तथा छैटौं अधिवेशनले अध्यक्ष आचार्यको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत...
मिटरब्याज पीडितहरुले  पुनः आन्दोलन सुरु गर्दै
मिटरब्याज पीडितहरुले पुनः आन्दोलन सुरु गर्दै मिटरब्याजविरूद्ध किसान मजदुर आन्दोलन नेपालले माघ १४ देखि जनकपुरधामबाट जनजागरण अभियान सुरु गर्न लागेको हो । मिटरब्याजविरुद्ध किसान-मजदुर आन्दोलनका अध्यक्ष अवधेश कुशवाहाले  मिटरब्याजविरुद्ध आन्दोलनको विस्तार गर्दै अभियानलाई अघि बढाइने बताए...
सुप्रिम सहकारी : रवि लामिछानेलाई १ करोड धराैटीमा छाड्न रुपन्देही अदालतको आदेश
सुप्रिम सहकारी : रवि लामिछानेलाई १ करोड धराैटीमा छाड्न रुपन्देही अदालतको आदेश बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको मुद्दामा जिल्ला अदालत रूपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटी तारेखमा रिहा गर्न आदेश दिएको छ । आइतबार...
हमासद्वारा थप चार बन्धक रिहा,  इजरायलद्वारा पनि दुई सय प्यालेस्टिनी बन्दीको रिहाई
हमासद्वारा थप चार बन्धक रिहा, इजरायलद्वारा पनि दुई सय प्यालेस्टिनी बन्दीको रिहाई बन्धकहरूलाई रेडक्रसलाई जिम्मा लगाइएको हो । इजरायली बन्धक र बेपत्ता परिवार फोरमका अनुसार रिहा हुनेमा करिना एरिभ, डानिएला गिल्बोआ, नामा लेवी र लिरी अल्बाग रहेका छन् । कैदमा रहँदा अल्बाग...
गैंडा संरक्षण गर्न सरकारले ल्यायो १० वर्षे कार्ययोजना
गैंडा संरक्षण गर्न सरकारले ल्यायो १० वर्षे कार्ययोजना शानिबार सौराहास्थित चितवन राष्ट्रिय निकुञ्जको निरिक्षण  र राष्ट्रिय प्रकृति संरक्षण कोषले आयोजना गरेको कार्यक्रममा वनमन्त्री शाहीले गैंडा संरक्षणमा मन्त्रालयको एक्लो प्रयासले मात्र नभएर समुदायको पनि सक्रिय भूमिका जरुरी देखिएको बताए...
भरतपुर महानगरले शिक्षकलाई आवासभत्ता दिने
भरतपुर महानगरले शिक्षकलाई आवासभत्ता दिने गत आर्थिक वर्ष २०८०/८१ देखि महानगरपालिकाले आवास भत्ता वितरण गर्न सुरु गरेको हो। गत वर्ष शिक्षकहरूले ९ महिनाको भत्ता पाएका थिए। महानगरपालिकाका शिक्षा अधिकृत सुवास आचार्यले भने, ‘यो वर्ष हामी...
मध्यवर्ती क्षेत्रमा मानव-वन्यजन्तु द्वन्द्व अध्ययन गर्न सरकारले बनायो विशेष समिति
मध्यवर्ती क्षेत्रमा मानव-वन्यजन्तु द्वन्द्व अध्ययन गर्न सरकारले बनायो विशेष समिति शुक्रबार चितवनको रत्ननगर नगरपालिका–९ मा रहेको टिकौली मध्यवर्ती सामुदायीक वन उपभोक्ता समूहको आठौँ वार्षिक साधारणसभामा बोल्दै उनले यो  समस्या समाधानका लागि अध्ययन गर्न सरकारले विशेष समिति समेत बनाएको बताए । 
भरतपुरमा भूमिगत विद्युतीकरणको परीक्षण सुरु
भरतपुरमा भूमिगत विद्युतीकरणको परीक्षण सुरु भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको पहिलो फिडरको परीक्षण सफलतापूर्वक सम्पन्न गरिएको छ ।