Mero Chitwan
विपन्न नागरिक उपचार निर्देशिका जारी, कुन अस्पतालमा पाइन्छ सहुलियत उपचार ?
विपन्न नागरिक उपचार निर्देशिका जारी, कुन अस्पतालमा पाइन्छ सहुलियत उपचार ? तोकिएको अस्पतालमा सरकारी, सामुदायिक र निजी अस्पताल छन् । निर्देशिकाअनुसार गरिबी, विपन्न नागरिकलाई आठ प्रकार कडा रोगको उपचारमा सहुलियत प्रदान गरिने उल्लेख गरिएको छ ।
लगानी सम्मेलनको तयारीमा कर्णाली सरकार
लगानी सम्मेलनको तयारीमा कर्णाली सरकार कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षभित्रै लगानी सम्मेलन गर्ने भएको छ । प्रदेशमा निजी क्षेत्रलाई आकर्षित गरी लगानी भित्र्याउन प्रदेश सरकार तयारीमा जुटेको हो ।
यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा
यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा एसीसी यू-१९ प्रिमियर कप विजेता टोलीबाट प्रशिक्षक जगत टमाटाले तीन खेलाडी परिवर्तन गरेका छन् । गुल्सन झासँगै ब्याटर विपिन रावल र स्पिनर तिलकराज भण्डारी टिममा समावेश भएका छन् ।
भीपीएन प्रयोग गरेर टिकटक चलाउँदा कति सुरक्षित ?
भीपीएन प्रयोग गरेर टिकटक चलाउँदा कति सुरक्षित ? सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएपछि इन्टरनेटमा उपलब्ध विभिन्न विकल्प प्रयोग गरी टिकटक चलाउने प्रवृत्ति बढेको छ । यसरी टिकटक चलाउनले अवैध र अनधिकृत भीपीएनको प्रयोग गर्ने गरेको पाइएको छ ।
आमा र शिशुको मृत्युपछि लमजुङ अस्पताल क्षेत्र तनावग्रस्त
आमा र शिशुको मृत्युपछि लमजुङ अस्पताल क्षेत्र तनावग्रस्त शल्यक्रियाबाट मृत शिशु जन्मिएको र उच्च रक्तश्रावका कारण सुत्केरीको पनि  मृत्यु भएपछि मृतकका आफन्तले लमजुङ अस्पतालमा विरोध प्रदर्शन गरेका छन्।
शिक्षक लाइसेन्समा ९० प्रतिशत फेल : शिक्षा प्रणालीमाथि प्रश्न उब्जिएकै हो ?
शिक्षक लाइसेन्समा ९० प्रतिशत फेल : शिक्षा प्रणालीमाथि प्रश्न उब्जिएकै हो ? बालबालिकालाई गुणस्तरीय शिक्षा दिई योग्य र नैतिकवान बनाउने काम शिक्षकको हो । यसका लागि अनिवार्य रूपमा अध्यापन अनुमति पत्र अर्थात् लाइसेन्स परीक्षा पास हुनुपर्छ । तर, यही शिक्षक लाइसेन्सका लागि शिक्षक सेवा आयोगले लिएको निम्न माध्यमिक तहको परीक्षामा सहभागीमध्ये ९१ दशमलव ४ प्रतिशत फेल भएका छन् । यसले विद्यालयदेखि विश्वविद्यालय...
Weather Update