१ खर्ब ५६ अर्ब घाटा खाएर किन बेच्दैछ एनसेलको ८० प्रतिशत शेयर आजियाटाले ?
शनिबार, मंसिर १६, २०८०
लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको अधिवेशन जेठमा हुने
शनिबार, मंसिर १६, २०८०
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको पहिलो महाधिवेशन आगामी जेठ अन्तिम साता काठमाडौंमा हुने भएको छ । शनिबार कांग्रेस केन्द्रीय कार्यालयमा बसेको महासंघको बैठकले महासंघको पहिलो महाधिवेशन आगामी जेठ जेठ २६, २७ र २८ गते काठमाडौंमा गर्ने निर्णय गरेको हो ।
चार महिनामा थपियो साढे ५७ अर्ब सार्वजनिक ऋण
शनिबार, मंसिर १६, २०८०
चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिमा रू ५७ अर्ब ७१ करोडभन्दा बढी सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत असार मसान्तसम्ममा रू २२ खर्ब ९९ अर्ब ३५ करोड २४ लाख बराबर रहेको सार्वजनिक ऋण कात्तिक मसान्तसम्म पुग्दा रू २३ खर्ब ५७ अर्ब छ करोड...
गाजामा इजरायलको भीषण आक्रमण जारी, १९३ जना मारिएको हमासको दाबी
शनिबार, मंसिर १६, २०८०
इजरायली आक्रमणबाट शुक्रबारयता ६ सय ५२ जना घाइते भएको हमास सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ। संघर्षविराम सकिएको दोस्रो दिन इजरायलले आक्रमण जारी राखेको छ ।
लुम्बिनी प्रदेश सम्मेलनमा देउवाको दाबी : कांग्रेसको लहर अब सातै प्रदेश पुग्छ
शनिबार, मंसिर १६, २०८०
कांग्रेसले संघीयतापछि पहिलो पटक लुम्बिनी प्रदेश सम्मेलन आयोजना गरेको हो । आइतबारसम्म चल्ले सम्मेलनको बन्दसत्रमा ७ सय ५० प्रतिनिधि सहभागी छन् ।
कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन : नेपालमाथिको अन्याय रोकिनुपर्छ
शनिबार, मंसिर १६, २०८०
संयुक्त अरब इमिरेट्स (युएई)मा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८)को कन्फ्रेन्स अफ पार्टिजलाई सम्बोधन गर्दै उनले भने, “हामीमाथि भएको डरलाग्दो अन्यायका कारण हाम्रा नागरिक बाढी पहिरो, डढेलो, हिमनदी विस्फोट, खडेरीजस्ता जलवायुजन्य सङ्कटबाट नराम्ररी प्रभावित भएका छन् ।”
नेपाल सुपर लिगमा आज दुई खेल हुँदै
शनिबार, मंसिर १६, २०८०
दशरथ रंगशालामा हुने खेल दिउँसो एक बजे सुरु हुनेछ । आफ्नो दोस्रो खेल खेल्न लागेको झापा अंकविहीन छ । उसले यसअघिको खेलमा स्पोर्टिङ इलामसँग एक शून्य गोलको हार बेहोरेको थियो ।
भरतपुर अस्पतालमा थपियो आइसीयूको शय्या
शनिबार, मंसिर १६, २०८०
भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा श्यया थप गरिएको छ । भेन्टिलेटरसहितको अत्याधुनिक चार श्यया थप गरेर कूल सङ्ख्या ३८ पुर्याइएको हो ।
जनमतले तोक्यो वडादेखि प्रदेशसम्म अधिवेशनको मिति
शुक्रबार, मंसिर १५, २०८०
जनमत पार्टीले वडादेखि प्रदेश तहसम्म अधिवेशनको मिति तोकेको छ । पार्टीको दोस्रो महाधिवेशनको सम्मुखमा जनमतले पार्टीको संगठन विस्तार र सशक्तिकरणको उद्देश्यसहित वडादेखि प्रदेश तहसम्मको अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको हो ।
इच्छाकामना म्याराथनमा गोरखाका श्रेष्ठ प्रथम
शुक्रबार, मंसिर १५, २०८०
इच्छाकामना म्याराथनमा गोरखाका सञ्जय श्रेष्ठ प्रथम भएका छन् । चितवनको इच्छाकामना मन्दिरमा आज लाग्ने ठूलो पञ्चमी मेलाको अवसरमा आयोजना गरिएको म्याराथनमा श्रेष्ठले एक घण्टा १४ मिनेटमा १३ किलोमिटर दुरी पार गरे।
बेलायती कम्पनी स्पेक्ट्रलाइटले किन्यो एनसेल
शुक्रबार, मंसिर १५, २०८०
मलेसियन कम्पनी आजिएटा ग्रुप बर्हादले एनसेलमा रहेको आफ्नो शेयर एनसेलको ८० प्रतिशत बिक्री गरेकाे छ । एनसेलकाे बाँकी सेयर बेलायती कम्पनी स्पेक्ट्रलाइट युकेले खरिद गरेकाे हो ।
सात दिने संघर्षविश्राम सकिएलगत्तै गाजामाथि इजरायलको आक्रमण
शुक्रबार, मंसिर १५, २०८०
इजरायली सेनाले हमासले संघर्षविश्राम उल्लंघन गरेको आरोप लगाउँदै गाजामा आक्रमण गरेको हो । गाजातर्फबाट प्रहार गरिएको रकेट खसालेको समेत इजरायलले दाबी गरेको छ ।

