मेरो चितवन
मेरो चितवन
मेरो चितवन
हुरीले उडाएको जस्ताले लागेर १०७ वर्षीय वृद्धको मृत्यु
हुरीले उडाएको जस्ताले लागेर १०७ वर्षीय वृद्धको मृत्यु हुरीबताससहितको बिहीबारको वर्षाले एक सय सात वर्षीय वृद्धको ज्यान गएको छ । विन्ध्वासिनी गाउँपालिका–२ का गुबेरी साहको हुरीले ल्याएको छिमेकीको घरको जस्ताले लागेर ज्यान गएको हो । घरमा बसिरहनुभएका उहाँ...
अटोरिक्सा र मोटरसाइकल  ठोक्किँदा दुई जनाको मृत्यु ,एकजना  घाइते
अटोरिक्सा र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु ,एकजना घाइते दाङमा अटोरिक्सा र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। एकजना गम्भीर घाइते भएका छन्
डोनाल्ड ट्रम्प नक्कली खाता विवरण तयार गरेको मुद्दामा दोषी ठहर, ४ वर्षको जेल हुन सक्ने
डोनाल्ड ट्रम्प नक्कली खाता विवरण तयार गरेको मुद्दामा दोषी ठहर, ४ वर्षको जेल हुन सक्ने पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नक्कली खाता विवरण तयार गरेको अभियोगमा दोषी ठहर भएका छन् । कुनै पनि पूर्व अमेरिकी राष्ट्रपति आपराधिक मामिलामा दोषी ठहर भएको यो पहिलो घटना हो । 
ग्लोबल बैंकका कर्मचारी चढेको बस सिन्धुलीमा दुर्घटना, २५ जना घाइते
ग्लोबल बैंकका कर्मचारी चढेको बस सिन्धुलीमा दुर्घटना, २५ जना घाइते ग्लोबल बैंकका कर्मचारी सवार बस बिहीबार बिपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ तल्लो बारामा दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । 
अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पोमा किसानलाई पाठशाला
अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पोमा किसानलाई पाठशाला चितवनमा आयोजना गर्न लागिएको अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पोमा किसानलाई पाठशाला सञ्चालन गरिने भएको छ । यही जेठ १८ देखि २० गतेसम्म सञ्चालन हुने एक्स्पोमा कुखुरापालक किसानलाई ज्ञान, सीप, प्रविधिबारेमा शिक्षा दिन...
दोस्रो प्रयासमा पनि पाएनन् सन्दीपले अमेरिकाको भिसा
दोस्रो प्रयासमा पनि पाएनन् सन्दीपले अमेरिकाको भिसा दोस्रो पटक भिसा अस्वीकृत भएपछि उनको आईसीसी टी-२० विश्वकपमा सहभागी हुने सम्भावना लगभग सकिएको छ ।  अब के गर्ने भन्ने विषयमा पदाधिकारीहरूबीच छलफल भइरहेको नेपाल क्रिकेट सङ्घ (क्यान) ले  जनाएको...
राप्तीका विद्यालयमा तामाङ भाषामा पढाइ हुने
राप्तीका विद्यालयमा तामाङ भाषामा पढाइ हुने चितवनको राप्ती नगरपालिकाका विद्यालयमा अब तामाङ भाषामा पनि पढाइ हुने भएको छ । यही शैक्षिक सत्रदेखि नगरभित्रका तामाङ विद्यार्थीको बाहुल्यता रहेका विद्यालयमा तामाङ भाषामा पढाइ हुने भएको हो ।   
[अपडेट] सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु
[अपडेट] सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु सुर्खेतबाट कालीकोट जाँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका-१३ को रातानाङ्लानजिकै टाकुरीमोडमा भएको दुर्घटनामा ४ जनाको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको...
सुर्खेतमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु
सुर्खेतमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जीप सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिकास्थित रातानाङ्गला नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 
भीमफेदीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु, २ घाइते
भीमफेदीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु, २ घाइते मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा भएको कार दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । 
२५ सहसचिव र प्रमुख जिल्ला अधिकारीको सरुवा, चितवनमा इन्द्रदेव यादव
२५ सहसचिव र प्रमुख जिल्ला अधिकारीको सरुवा, चितवनमा इन्द्रदेव यादव गृह मन्त्रालय मातहतका २५ जना सहसचिव तथा प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ । मन्त्रालय मातहतका विभिन्न निकायमा कार्यरत ११ जना सहसचिव र १४ प्रजिअको जिम्मेवारी हेरफेर गरिएको हो । 
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया हाजिरी जमानीमा रिहा
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया हाजिरी जमानीमा रिहा नागरिकता प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरिएका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा भएका छन् । 
गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा मन्त्रिपरिषद् विस्तार
गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा मन्त्रिपरिषद् विस्तार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मुख्यमन्त्री पाण्डेसहित मन्त्रीद्वयलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराउनुभयो
ट्राफिक नियम उल्लंघन गर्नेहरू बने ट्राफिक स्वयंसेवक
ट्राफिक नियम उल्लंघन गर्नेहरू बने ट्राफिक स्वयंसेवक बुधबारदेखि काठमाडौंका विभिन्न स्थानबाट पछिल्लो समय मापसे (मादक पदार्थ सेवन) गरी सवारी चलाएको अवस्थामा समातिएका चालकलाई सडकमा स्वयंसेवकको रूपमा खटाउन थालिएको हाे। 
७१ वर्षीय  दाजुको हत्या गरेको  अभियोगमा भाइ पक्राउ
७१ वर्षीय दाजुको हत्या गरेको अभियोगमा भाइ पक्राउ जग्गासम्बन्धी विवादमा नुवाकोटको किस्पाङ गाउँपालिका-५ मानेगाउँमा भाइले दाजुको हत्या गरेको अभियोग लागेको छ । ७१ वर्षीय खमसिंह तामाङको हत्यामा उनकै भाइ ६७ वर्षीय सिंहबहादुर तामाङको संलग्नता रहेको अभियोगमा जिल्ला प्रहरी...
बस ब्रेक फेल भई दुर्घटना हुँदा २३ जना घाइते
बस ब्रेक फेल भई दुर्घटना हुँदा २३ जना घाइते गढवा–कोइलाबास सडक खण्डअन्तर्गत गढवा गाउँपालिका–८ चिसापानीमा बुधबार दिउँसो कोइलाबासबाट लमहीतर्फ जाँदै गरेको रा१ख ८३३ नम्बरको यात्रुवाहक बस ब्रेक फेल भई दुर्घटना हुँदा २३ जना यात्रु घाइते भएका ईलाका प्रहरी कार्यालय...
टिकौली जंगलभित्र एक पुरुषको शव फेला,पहिचान खुल्न बांकी
टिकौली जंगलभित्र एक पुरुषको शव फेला,पहिचान खुल्न बांकी प्रहरीका अनुसार मृतक पुरुषको पहिचान खुलेको छैन । आत्महत्या गर्न खोज्दा डोरी चुडिएर भुईमा खसेको अवस्थामा शव फेला परेको उनले बताए
पौडी खेल्न गएका १५ वर्षीय युवा वेपत्ता
पौडी खेल्न गएका १५ वर्षीय युवा वेपत्ता वेपत्ता भएको जानकारी पाउनासाथ खल्लागाड प्रहरी चौकीबाट सहायक प्रहरी निरीक्षक रकविर केसीको कमाण्डमा दुई जना र इलाका प्रहरी चौकी गाल्जेबाट प्रहरी हवल्दार गगनबहादुर रावतको कमाण्डमा तीन जना गरी पाँच जनाको...