सिमलताल पहिरो : ज्यान गुमाएका भरतपुरका यात्रुका परिवारलाई महानगरले २ लाख सहयोग गर्ने
बुधबार, साउन २, २०८१
चितवनमा रेलमार्ग सर्भे गर्न आएको टोलीलाई स्थानीयको अवरोध, गाडीमा समेत आगजनी
बुधबार, साउन २, २०८१
चितवनमा रेलमार्ग सर्भे गर्न आएको टोलीलाई स्थानीयले अवरोध गरेका छन् । सर्भे गर्न आएको आर एच कन्सल्टेन्सीको टोलीलाई महानगर ७ मा अवरोध गरिएको हो । उनीहरूले टोलीको गाडीमा समेत आगजनी...
सिमलताल दुर्घटना : मृतकका परिवारलाई मधेश सरकारले एक लाख दिने
बुधबार, साउन २, २०८१
मधेश प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेश प्रदेशका मृतकका परिवारलाई एक लाखका दरले राहत दिने भएको छ
अण्डा उत्पादन गर्ने ७५ प्रतिशत किसान विस्थापित
बुधबार, साउन २, २०८१
अण्डा उत्पादन गर्ने ७५ प्रतिशत किसान विस्थापित भएका छन् । पाँच वर्षभन्दा बढी समयसम्म लागत मूल्यभन्दा निकै कममा अण्डा बिक्री गर्नुपरेपछि किसान विस्थापित भएका हुन्
अन्तर्राष्ट्रिय पर्यटन बिज्ञ सम्मेलन २०२४ गर्दै भरतपुर महानगरपालिका
बुधबार, साउन २, २०८१
सम्मेलनमा वेलायत,मलेसिया,म्यानमार,अष्ट्रेलिया,बगलादेश लगायतका ५० भन्दा बढी राष्ट्रका बिज्ञहरु सहभागी हुनेछन् । उक्त सम्मेलनमा कानुन बिज्ञ,डाक्टर,वकिल,इन्जिनियर,पुर्व मन्त्रीहरु,पत्रकारहरु लगायतका क्षेत्रका अब्बल र लब्ध प्रतिष्ठत ब्यक्तिहरुलाइ सहभागिता गराइने लक्ष्य छ
उच्च अदालतको आदेशपछि न्युरोडमा फुटपाथ बिस्तारको काम पुनः सुरु
बुधबार, साउन २, २०८१
काठमाडौं महानगरपालिकाले न्युरोडमा फुटपाथ बिस्तारको काम पुनः अघि बढाएको छ । उच्च अदालत पाटनले फुटपाथ विस्तारको काम अघि बढाउन बाटो खोलेपछि काठमाडौं महानगरपालिकाले आज बिहानैदेखि न्युरोडको सडक भत्काएर फुटपाथ बिस्तारको...
सिमलताल घटना : गृहमन्त्रालयद्वारा गठित कार्यदलले काम थाल्यो
बुधबार, साउन २, २०८१
गत असार २८ गते चितवनको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा दुई बस खसेर यात्रु बेपत्ता भएका घटनाको अध्ययन गर्न गृहमन्त्रालयद्वारा गठित कार्यदलले आफ्नो काम थालेको छ
पिर्काले टाउकोमा हिर्काएर छ वर्षीय बालकको हत्या
बुधबार, साउन २, २०८१
सुनसरीको वराहक्षेत्र नगरपालिका -३ विस्थापित टोलमा मङ्लबार ६ वर्षीय बालकको हत्या भएको छ । मङ्लबार दिउँसो आफन्त पर्नेले पिर्काले टाउकोमा हिर्काएर गम्भीर चोट लागेको बालकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले...
सिमलताल पहिरो : गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला
बुधबार, साउन २, २०८१
नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा गत असार २८ गते गएको पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएका दुई वटा बसमध्ये गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको छ।
चितवनमा एक वर्षमा सवारी दुर्घटनामा ११५ जनाको मृत्यु
बुधबार, साउन २, २०८१
चितवनमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी एक सय १५ जनाको मृत्यु भएको छ । २०८० साउनदेखि २०८१ असारसम्म उक्त मानवीय क्षति भएको हो । जिल्लाका भित्री सडकमा भन्दा राजमार्गमा...
अन्नपूर्ण क्षेत्रमा एक वर्षमा पुगे दुई लाख २२ हजार पर्यटक
मंगलबार, साउन १, २०८१
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार सबैभन्दा बढी गत चैतमा ३५ हजार दुई सय ६५ र सबैभन्दा कम साउनमा जम्मा पाँच हजार चार सय एक पर्यटकले सो क्षेत्रको भ्रमण...
७० वर्षका वृद्धलाई आफ्नै छोराबुहारीले वनमा लगेर छाडिदिएपछि...
मंगलबार, साउन १, २०८१
बेलबारी–चिसाङ साझेदारी वन क्षेत्रबाट मंगलबार ७० वर्षीय उमेर बताउने जामुनलाल झाँगडलाई चार दिनपछि आज उद्धार गरिएको हो । वन हेरालु टोलीले उनलाई उद्धार गरी स्थानीय अस्पताल भर्ना गरिएको छ ।
सिमलताल दुर्घटना : १७ शव फेला, नौको मात्र पहिचान
मंगलबार, साउन १, २०८१
चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रीमध्ये अहिलेसम्म १७ शव फेला परेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।...
निक्षेपकाे ब्याजदर घटाउँदै बैंकहरु,कुन बैंकको ब्याजदर कति ?
मंगलबार, साउन १, २०८१
साउनमा बैंकहरुले मुद्दती निक्षपको ब्याजदर घटाएका छन्। साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका २० वाणिज्य बैंकहरुले असार महिनाको तुलनामा अधिकांश बैंकहरुको ब्याजदर घटेको छ
परराष्ट्रमन्त्री राणा र भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेट
मंगलबार, साउन १, २०८१
नवनियुक्त परराष्ट्रमन्त्री डा. आरजू राणा देउवासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन्
नागरिक लगानी कोषले सहभागीलाई थप १ .२५ प्रतिशत प्रतिफल दिने
मंगलबार, साउन १, २०८१
नागरिक लगानी कोषले कर्मचारी बचत वृद्धि अवकाश कोषका सहभागीहरुलाई नियमित ब्याजका अत्तिरिक्त आर्थिक वर्ष २०७९/८० को नाफाबाट १ दशमलव २५ प्रतिशत थप प्रतिफल दिने भएको छ
सिमलताल पहिराेः भारतीय सीमावर्ती जिल्लामा समन्वय
मंगलबार, साउन १, २०८१
नारागणगढ-मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट पहिरोसँगै खसेर बेपत्ता भएको बस र यात्रुको खोजीका क्रममा सीमावर्ती भारतीय जिल्लासँग समन्वय गरिएको छ
चितवन मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम सुरु
मंगलबार, साउन १, २०८१
चितवन मेडिकल कलेज (सीएमसी) शिक्षण अस्पतालमा आजदेखि स्वास्थ्य बीमा कार्यक्रम पुनः सुरु भएको छ ।अस्पतालले आज पत्रकार सम्मेलन गरी स्वास्थ्य बिमा कार्यक्रम पुनः सुरु भएको जानकारी दिएको हो । बिमा...
रुकुमपश्चिममा बाढीले घर बगाउँदा तीन बालबालिका पुरिए, ७ घाइते
मंगलबार, साउन १, २०८१
रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–१२ बगरस्थित तातोपानी झिन्चौर खोलामा गएराति आएको बाढीले घर बगाउँदा तीन बालबालिका पुरिएका छन् ।