उपसभामुख राना भिसा सिफारिस विवादमा, संसदीय समितिमा समेत उजुरी
शुक्रबार, साउन ४, २०८१
के छ प्रधानमन्त्रीलाई एमालेले दिएको सुझावमा ?
शुक्रबार, साउन ४, २०८१
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले तत्काल चाल्नुपर्ने कदम र आगामी तीन वर्षभित्र गर्नुपर्ने कामको सूचीसहितको सुझाव दिएको छ ।
एसिसी महिला एसिया कप : युएईविरुद्ध नेपालको ऐतिहासिक जित
शुक्रबार, साउन ४, २०८१
श्रीलङकाको दम्बुल्ला अन्तर्राष्ट्रिय रङ्गशाला भर्खरै सम्पन्न खेलमा नेपालले युएईलाई छ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो । जितका लागि एक सय १६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १६...
निजी क्षेत्रको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध छ : अर्थमन्त्री
शुक्रबार, साउन ४, २०८१
पप्रधान एवं अर्थमन्त्री पौडेलले निजी क्षेत्रको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । अर्थ मन्त्रालयमा आज नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त अर्थमन्त्री पौडेललाई बधाई तथा शुभकामना दिने क्रममा...
फुटपाथ विस्तारको विरोधमा काठमाडौंको न्युरोडमा प्रदर्शन
शुक्रबार, साउन ४, २०८१
फुटपाथ विस्तारको विरोधमा काठमाडौंको न्युरोडमा प्रदर्शन भएको छ । काठमाडौं महानगर वडा नम्बर २२ का अध्यक्ष चिनकाजी श्रेष्ठको नेतृत्वमा प्रदर्शन भएको हो
कोटेश्वरस्थित गेष्टहाउसबाट ६ बालिकाको उद्धार, २ जना पक्राउ
शुक्रबार, साउन ४, २०८१
बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका कर्मचारीले गेष्टहाउसबाट उनीहरूलाई गए राति उद्धार गरेका हुन् ।
प्रधानमन्त्री ओलीको मुख्य राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त
बिहीबार, साउन ३, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीको मुख्य राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन्। मन्त्रिपरिषद्को बिहीबारको बैठकले रिमाललाई मन्त्रीसरहको सल्लाहकार नियुक्त गरेको हो ।
सिमलताल दुर्घटना : के देख्यो भौतिक मन्त्रालयको अध्ययन समितिले ?
बिहीबार, साउन ३, २०८१
चितवनको सिमलतालमा दुई वटा बस नै बगाउने गरी पहिरो आउनुको प्रमुख कारण डाँडामा खनिएको कच्ची सडक रहेको भौतिक मन्त्रालयको अध्ययन समितिले जनाएको छ ।
शेयर बजारमा उछाल, ६० अंकले उकालो लाग्यो नेप्से परिसूचक
बिहीबार, साउन ३, २०८१
नेप्सेका अनुसार कुल तीन करोड ९९ लाख ३८ हजार दुई सय ३७ कित्ता शेयर रु १८ अर्ब ५४ करोड ८८ लाख सात सय ३८ मा कारोबार भयो । नेपाल इन्भेष्टमेन्ट...
पर्यटकको आकर्षणको केन्द्र बन्दै दियालो बङ्गला
बिहीबार, साउन ३, २०८१
बर्सातको समयमा प्रायः सबैतिरका पर्यटकीय गन्तव्य सुनसान हुँदै गएका बेला यहाँको दियालो बङ्गला हेर्न आउनेको सङ्ख्या भने बढ्दै गएको छ । भरतपुर महानगरपालिकाले व्यवस्थापनको जिम्मेवारी लिएपछि गत असार २३ गते...
पुरानो मेडिकल कलेजको तेस्रो तलाबाट खसेका वृद्धको मृत्यु
बिहीबार, साउन ३, २०८१
चितवनको कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज) को तेस्रो तलाबाट आज बिहान खसेका एक वृद्धको मृत्यु भएको छ ।
गुडिरहेको बसबाट धुँवाको मुस्लो निस्किएपछि…
बिहीबार, साउन ३, २०८१
काठमाडौंको नयाँबानेश्वरमा गुडिरहेको एक बसबाट धुँवाको मुस्लो निस्किएपछि बसलाई रोकेर यात्रुहरुलाई ओरालिएको छ । इन्जिनबाट धुँवाको मुस्लो निस्किन थालेपछि बसलाई रोकेर यात्रुहरु ओरालिएको र मेकानिक्स बोलाएर मर्मतको काम भइरहेको प्रहरीले...
अनुसन्धानका लागि पर्याप्त बजेट प्राप्त नभएको गुनासो
बिहीबार, साउन ३, २०८१
विश्वविद्यालय अनुदान आयोगका अनुसन्धान निर्देशक प्रा डा लालप्रसाद अम्गाईँले सरकारबाट पर्याप्त बजेट प्राप्त नहुँदा सोचेअनुरुप अनुसन्धानका काम गर्न नसकिएको बताउनुभएको छ
आज पाँच वटा प्रदेशमा भारी वर्षाको सम्भावना
बिहीबार, साउन ३, २०८१
विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको...
सरकारले जारी गर्यो ७३ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन
बुधबार, साउन २, २०८१
सरकारले सबै विषयगत मन्त्रालय, प्रदेश र स्थानीय तहलाई चालु आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन पठाएको छ । विभिन्न निकायका लागि विनियोजित बजेटको खर्चमा मितव्ययिता अपनाउने तथा खर्चको प्रभावकारिता...
प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिने
बुधबार, साउन २, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन ६ गते (आइतबार) विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभा बैठकको कार्यसूचीमा राख्ने व्यवस्थाका लागि संसद्मा अनुरोध गरेका हुन् ।
सिमलताल पहिरो : फेला परेका १९ शवमध्ये १४ को सनाखत
बुधबार, साउन २, २०८१
चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरामा परी त्रिशूलीमा बेपत्ता भएका दुई बसका यात्रीमध्ये हालसम्म १९ को शव फेला परेको छ । सशस्त्र प्रहरी बल नेपालकानुसार तीमध्ये...