२०२३ : युद्ध, अशान्ति र राजनीतिक अस्थिरताको वर्ष
आइतबार, पुस १५, २०८०

त्यो गलत सूचना, जसले इराक तहसनहस बनायो
आइतबार, पुस १५, २०८०
सन् १९९१ मा इराकले कुवेतमाथि हमला गर्दा अमेरिकाले कुवेतलाई साथ दियो। ज्वाइन्ट चिफअफ स्टाफ थिए कोलिन पावेल। त्यतिबेला उनले इराकी सेनाका विषयमा दिएको अभिव्यक्ति निकै चर्चामा थियो। उनले इराकलाई चाँडै पराजय गर्ने भन्दै भनेका थिए–वी आर गोइङ टु कट इट अफ अफ, एण्ड देन वी आर गोइङ टु किल इट।’

इजरायल गाजा युद्ध: हमासको शिविरमा इजरायली हवाई आक्रमणबाट ७० प्यालेस्टिनीको मृत्यु
सोमबार, पुस ९, २०८०
गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायली हवाई आक्रमणमा पट्टीको केन्द्रमा रहेको अलमगाजी शरणार्थी शिविरमा कम्तीमा ७० जनाको मृत्यु भएको जनाएको छ।
युद्धका कारण निम्तिएको एउटा सांस्कृतिक विभाजन
सोमबार, पुस ९, २०८०
तर, अझैं लाखौं मानिसहरु रुसी अर्थोडक्स चर्चमा विश्वास गर्छन् । त्यसैले युक्रेनमा आगामी जनवरी ७ मा पनि क्रिसमस मनाइने छ ।

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई जमानतमा रिहा गर्न सर्वोच्चको आदेश
शुक्रबार, पुस ६, २०८०
पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई राज्यको गोपनीयता सार्वजनिक गरेकोसम्बन्धी एक मुद्दामा जमानतमा रिहा गर्न आदेश दिएको छ ।

सिङ्गापुरस्थित क्रिप्टो कोषकोे १.१४ अर्ब डलर जफत
बिहीबार, पुस ५, २०८०
सिङ्गापुरको एक अदालतले आर्थिक रूपमा पतन भएको क्रिप्टोकरेन्सी हेज फण्ड थ्री एरोज क्यापिटलका संस्थापकहरूको विश्वव्यापी सम्पत्ति १.१४ अर्ब अमेरिकी डलर जफत गर्न आदेश दिएको छ ।
चीन भूकम्प : मृतकको संख्या १२० पुग्यो, २३० सय घाइते
मंगलबार, पुस ३, २०८०
चीनमा गए राति शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या १२० पुगेकाे छ । उत्तरी पश्चिम क्षेत्रको गान्सु प्रान्तमा गएराति ६.२ म्याग्नेच्युडको भूकम्प गएको हो ।
भारतमा लोकसभाका थप ३३ सांसद निलम्बित
सोमबार, पुस २, २०८०
सांसदहरु निलम्बन भएपछि कंग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले मोदी सरकारले संसद् र लोकतन्त्रमाथि निरन्तर हमला गरिरहेको बताएका छन् ।

४ महिनाको बच्चा आँधीले उडायो, रुखमा सकुशल फेला
आइतबार, पुस १, २०८०
हुरीले घर तहसनहस पार्नुका साथै छानोसमेत उडाएको थियो । त्यस क्रममा बच्चालाई समेत उडायो । तर भाग्यवश बच्चा रुखमा अड्कियो । त्यतिबेला ठूलो पानी परिरहेको थियो । बालकका एक वर्षका भाइ र आमाबुवालाई सामान्य चोट लागेको छ र सकुशल छन्।
डब्लुएचओको दाबी : गाजाको अल–शिफा अस्पतालमा रगतको खोलो बग्यो
आइतबार, पुस १, २०८०
हजारौँ विस्थापितले आश्रयका लागि अस्पतालको भवन र मैदान प्रयोग गरिरहेको र पिउने पानी तथा भोजनको चरम अभाव रहेको डब्लुएचओले जनाएको हो ।

सन् २०२३ : पत्रकारका लागि सबैभन्दा घातक वर्ष
शनिबार, मंसिर ३०, २०८०
आरएसएफले बेलारुस, चीन र म्यानमारलाई पत्रकारका लागि विश्वकै ठूलो जेल बनेको छ । यस्तै ५४ पत्रकार बन्धक बनेका छन् । सन् २०२२ मा यो संख्या ६५ थियो ।

युक्रेन र मोल्डोभालाई सदस्यता दिन वार्ता सुरु गर्ने इयूको निर्णय
शुक्रबार, मंसिर २९, २०८०
युरोपेली संघ (ईयू) का नेताहरूले युक्रेन र मोल्डोभालाई समूहको सदस्यता प्रदान गर्न वार्ता सुरु गर्ने निर्णय गरेका छन्। यसबाहेक ईयूले जर्जियाको ‘उम्मेदवारी’ स्वीकार गर्ने पनि निर्णय गरेको छ ।