बिमाको लोभमा आफ्नै पसलमा आगो लगाउने प्रहरी खोरमा
आइतबार, साउन २०, २०८१
प्रहरीसँगको बयानमा सुजनले नयाँ इन्भर्टर जडान गरेको र सोही इन्भर्टरको वाइरिङ सर्ट भएर आगो लागेको प्रहरीलाई बयान दिए। उनले पसलको बीमा गराएको छैन भनेर प्रहरीलाई भनेका थिए । घटनाबारेमा थप...
१५ घण्टापछि नियन्त्रणमा लिइयो मानिस आक्रमण गर्ने बाघ
आइतबार, साउन २०, २०८१
चितवन निकुञ्जका पशु चिकित्सक र हात्तीसहित राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाको प्राविधिक टोलीले राति पौने नौ बजे बाघ नियन्त्रणमा लिएका हुन। बाघलाई डार्ट गरेर बेहोस बनाइएको छ भने निकुञ्ज लैजाने...
तीन सातामै बिग्रियो भरतपुर अस्पतालको एमआरआई मेसिन, सेवा बन्द हुँदा बिरामी मर्कामा
आइतबार, साउन २०, २०८१
भरतपुर अस्पतालमा गत असार अन्तिम साता जडान गरिएको एमआरआई मेसिन बिग्रिएको छ । साउन १६ गते परेको चट्याङका कारण एमआरआई मेसिनको एमप्लिफायर बिग्रिएपछि अहिले सेवा नै अवरुद्ध भएको छ ।
नारायणी किनारमा ‘मर्निङवाक’ गरिरहेका व्यक्तिलाई बाघले गर्यो आक्रमण
आइतबार, साउन २०, २०८१
आज बिहान करिब ५ः२० बजे पैदल हिँडेका भरतपुर–२ बेलटाँडी बस्ने ६० वर्षीय पशुपती श्रेष्ठलाई एक्कासी बाघले आक्रमण गरेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
देशभर २५ जनामा हैजा पुष्टि
शनिबार, साउन १९, २०८१
महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरेले काठमाडौँ, ललितपुर र कैलालीमा हालसम्म २५ जनामा हैजा पुष्टि भएको बताए । उनका अनुसार ललितपुरमा १६, काठमाडौँमा एक र कैलालीमा आठजना हैजाका बिरामी फेला परेका...
काभा महिला भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जित
शनिबार, साउन १९, २०८१
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज भएको खेलमा भारतलाई ३-२ को सेटमा पराजित गर्दै नेपालले एतिहासिक जित दर्ता गराएको हो । महिला भलिबल प्रतियोगितामा नेपालले पहिलो पटक भारतलाई हराएको...
‘मिस नेपाल वर्ल्ड २०२४’को उपाधि आश्माकुमारीलाई
शनिबार, साउन १९, २०८१
प्रतियोगितामा सुमना केसीले ‘मिस नेपाल अर्थ २०२४’ र करुणा रावतले ‘मिस नेपाल इन्टरनेशलन २०२४’ को उपाधि जितिन् । यस वर्ष ‘मिस वर्ल्ड’मा भने ‘मिस नेपाल २०२३’ प्रधानले नेपालको प्रतिनिधित्व गर्दै...
दाङमा खोलाले अटो बगाउँदा दुई जना बेपत्ता, तीन जनाको सकुशल उद्धार
शनिबार, साउन १९, २०८१
दाङमा खोलाले अटो बगाउँदा दुई जना बेपत्ता भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ । दाङको बेतने खोलाले बगाउँदा तुलसीपुर उपमहानगरपालिका-४ खाद्रेका ५५ वर्षकी सीता आले र सुर्खेत...
यी हुन् एकीकृत समाजवादीका ३४४ केन्द्रीय सदस्य [नामसहित]
शुक्रबार, साउन १८, २०८१
नेकपा एकीकृत समाजवादीले ३४४ जनाको केन्द्रीय कमिटीको नाम घोषणा गरेको छ । अध्यक्ष माधवकुमार नेपाल, सम्मनित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालको कार्यदलले केन्द्रीय कमिटी सदस्यको नाम टुंगो लगाएको...
चितवनमा बढ्यो धान खेतीको क्षेत्रफल
शुक्रबार, साउन १८, २०८१
चितवनमा वर्षे धान खेतीको क्षेत्रफल बढेको छ । कृषि ज्ञान केन्द्र चितवनका अनुसार गतवर्ष २२ हजार आठ सय ७० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएकोमा यस वर्ष हाल सम्म २४ हजार...
संक्रमणकालीन न्याय : यी हुन् कार्यदलमा सहमति जुटेका विषय
बिहीबार, साउन १७, २०८१
नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी)बीच भएको विस्तृत शान्ति सम्झौताअनुरुप सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउने विषयमा प्रमुख तीन राजनीतिक दलबीच समझदारी भएको छ ।
काठमाडौँको ढल्कुमा ग्याङफाइट हुँदा एक जनाको मृत्यु, छ घाइते
बुधबार, साउन १६, २०८१
झडपका क्रममा धारिलो हतियार प्रहारबाट ढल्कु पोडेटोल निवासी ३३ वर्षीय अनित पुजारीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। यस्तै झडपमा परी ५२...
भरतपुरको पोखरा बसपार्कमा मोटरसाइकल र कार ठोक्किँदा एक सैनिकको मृत्यु
बुधबार, साउन १६, २०८१
रतपुर महानगरपालिका–१ पोखरा बसपार्कमा मोटरसाइकल र कार ठोक्किँदा एकजना सैनिक जवानको मृत्यु भएको छ । नेपाली सेनाको नम्बर २ विपद् व्यवस्थापन गण रसौलीमा कार्यरत २७ वर्षीय सिपाही निगम नेपाली सार्कीको...
आठ वर्षमा त्रिशूलीमा ५५ जना बेपत्ता
बुधबार, साउन १६, २०८१
नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गको मुग्लिन–मौवाखोला सडकखण्डमा बितेका आठ वर्षमा २१ वटा सवारीसाधन त्रिशूली नदीमा खसेर ५५ जना बेपत्ता भएका छन् । पूर्वगृहमन्त्री एवं परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेलगायत ५५ जना बेपत्ता...
३१ युट्युब च्यानल सञ्चालक प्रेस काउन्सिलको कारबाहीमा
मंगलबार, साउन १५, २०८१
प्रेस काउन्सिल नेपालले पछिल्लो १५ दिनमा पत्रकार आचारसंहिताविपरीत सामग्री सम्प्रेषण गर्ने ३१ वटा युट्युब च्यानल सञ्चालक (व्यक्ति/कम्पनी)लाई कारबाही गरेको छ ।
देशभर २० जनामा हैजा पुष्टि
मंगलबार, साउन १५, २०८१
यस वर्षको हालसम्म देशभर २० जना बिरामीमा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले काठमाडौँ, ललितपुर र कैलालीमा गरी २० जनामा हैजा पुष्टि भएको...
राहुघाट जलविद्युत आयोजनाको मुख्य सुरुङको ‘ब्रेक थ्रु’
मंगलबार, साउन १५, २०८१
नेपाल विद्युत प्राधिकरणद्वारा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको मुख्य सुरुङको आज ‘ब्रेक थ्रु’ भएको छ
भारतको केरलामा पहिरो जाँदा ४७ जनाको मृत्यु
मंगलबार, साउन १५, २०८१
भारतको केरला राज्यमा भीषण पहिरो जाँदा ४७ जनाको मृत्यु भएको छ ।केरलाको वायनाड जिल्लामा मंगलबार बिहान पहिरो जाँदा कयौं बेपत्ता भएको बीबीसीले जनाएको छ
आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना
मंगलबार, साउन १५, २०८१