लोप हुँदै गुन्द्री बुन्ने परम्परा
आइतबार, पुस २२, २०८०
विमानस्थलबाट एक किलो तीन सय ग्राम सुनसहित एक महिला पक्राउ
आइतबार, पुस २२, २०८०
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो तीन सय ग्राम सुनसहित एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ
चितवनमा चरा गणना सुरु
आइतबार, पुस २२, २०८०
चितवनमा चरा गणना सुरु भएको छ । वर्ड एजुकेसन सोसाइटी चितवनले पूर्वी चितवनको राप्ती नदी, बूढीराप्ती, ढुम्रे, कसरालगायतका क्षेत्रबाट चरा गणना सुरु गरेको हो
उद्योग वाणिज्य संघ चितवनको साधारण सभा सुरु, अर्थतन्त्र उकास्नका लागि कदम चाल्न व्यवसायीको माग
शनिबार, पुस २१, २०८०
उद्योग वाणिज्य संघ चितवनको ५७ औँ वार्षिक साधारण सभा शनिबारदेखि सुरु भएको छ। साधारण सभाको उद्घाटनका अवसरमा उद्योगी तथा व्यवसायीहरुले देशको अर्थतन्त्र माथि उठाउनका लागि ठोस कदम चाल्न सरकारसँग माग गरेका छन् ।
सर्लाही घटना : ज्यान गुमाएकाका परिवारलाई १० लाख रुपैयाँ दिने सरकारको निर्णय
शनिबार, पुस २१, २०८०
सर्लाहीको बरहथवामा हिजो भएको घटनाको सम्बन्धमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ
जनताको चाहनाले मात्र विकास सम्भव भएको हो : प्रमुख दाहाल
शनिबार, पुस २१, २०८०
नेपाल रेडक्रस सोसाइटी गीतानगर उपशाखाको नवनिर्मित भवनको उद्घाटन गर्दै दाहालले यस्तो बताएकी हुन् । जनताको जीवनस्तर सुधार गर्न सडक पूर्वाधारको महत्वपूर्ण भूमिका हुने उनले बताइन् ।
गैँडाको आक्रमणबाट भरतपुरका पूर्ण बोटेको मृत्यु
शनिबार, पुस २१, २०८०
गैँडाको आक्रमणमा परी भरतपुर महानगरपालिका वडा नंं. २३ मा एक जनाको मृत्यु भएको छ । भरतपुर–२३ स्थित घैलाघारी मध्यवर्ती सामुदायिक वनमा पूर्ण बोटेको ज्यान गएको हो ।
माइतीघरबाट डा. गोविन्द केसीसहित ९ जना पक्राउ
शनिबार, पुस २१, २०८०
निषेधित क्षेत्र तोडेको भन्दै चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा सुधारका अभियन्ता डा. गोविन्द केसीसहित ९ जनालाई माइतीघरबाट प्रहरीले नियन्त्रणमा लिएको छ
पर्यटकीय स्थल रामग्राम स्तूपलाई पण्डितपुरसँग जोड्ने सडक बिस्तार गरिदै
शनिबार, पुस २१, २०८०
पश्चिम नवलपरासीमा रहेको पर्यटकीय स्थल रामग्राम स्तूपलाई पण्डितपुरसँग जोड्ने उद्देश्यले सडक विस्तारको काम सुरु भएको छ
थारू संस्कृति जोगाउनका लागि नवौं खिचरा महोत्सव,पुस २८ गते उद्घाटन
शनिबार, पुस २१, २०८०
थारू संस्कृति जोगाउनका लागि यही पुस २८ गतेदेखि खिचरा महोत्सव आयोजना गर्न लागिएको छ
बरहथवामा आज पनि निषेधाज्ञा
शनिबार, पुस २१, २०८०
शुक्रबार अपराह्नदेखि अशान्त रहेको सर्लाहीको बरहथवामा आज पनि निषेधाज्ञा (कफ्र्यू) आदेश जारी भएको छ
उद्योग वाणिज्य संघ चितवन चुनाव : यस्ता छन् अध्यक्षका उम्मेदवार पन्तका वाचा
शुक्रबार, पुस २०, २०८०
उद्योग वाणिज्य संघ चितवनको अध्यक्षका उमेदवार शिरिष पन्तले आफूले व्यवसायीहरूको सुरक्षामा जोड दिने बताएका छन्। आफ्ना एजेन्डा सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा उनले संघमा आबद्ध व्यवसायीको सुरक्षाका लागि बिमा गर्ने प्रतिबद्धता जनाएका हुन्।
किम जोङकी छोरी उत्तर कोरियाको सम्भावित उत्तराधिकारी !
शुक्रबार, पुस २०, २०८०
उत्तर कोरियाली नेता किम जोङ-उनकी कान्छी छोरी किम जु ए उनको उत्तराधिकारी घोषणा हुने अनुमान गरिएको छ । दक्षिण काेरियाली सञ्चारमाध्यमले किमकी कान्छी छोरीले किमपछि त्यहाँको शासन सम्हाल्ने अनुमान गरेको हो ।


