मेरो चितवन
मेरो चितवन
मेरो चितवन
बीएलसी ग्लोबल होल्डिङ्सद्वारा बाढी प्रभावितका लागि ३ करोड ३६ लाख हस्तान्तरण
बीएलसी ग्लोबल होल्डिङ्सद्वारा बाढी प्रभावितका लागि ३ करोड ३६ लाख हस्तान्तरण बीएलसी ग्लोबल होल्डिङ्ससँग आवद्ध संस्थाहरुले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत तथा पुननिर्माणमा सहजिकरणका लागि सरकारलाई ३ करोड ३६ लाख ७० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।
सफ्टनेपले लन्च गर्‍यो स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म 'खेलरो'
सफ्टनेपले लन्च गर्‍यो स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म 'खेलरो' नेपाली प्रविधि कम्पनी सफ्टनेपले आफ्नो परम्परागत सफ्टवेयर निर्माण व्यवसायलाई विस्तार गर्दै खेलकुद क्षेत्रमा प्रवेश गरेको छ। प्रविधि र खेलकुदलाई जोड्ने उद्देश्यका साथ कम्पनीले सर्वसाधारण लक्षित स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म 'खेलरो' को...
पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द
पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द भोटेकोशीमा गएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा क्षति पुगेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले जिल्लाअन्तर्गत पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरेको छ ।
भोटेकोशी बाढी : हालसम्म ९५ जनाको मृत्यु
भोटेकोशी बाढी : हालसम्म ९५ जनाको मृत्यु रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका कारण हालसम्म ९५ जनाको मृत्यु भएको पुष्टि भएको छ । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्कअनुसार २७ जना महिला, ३७ जना पुरुष, ६...
बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित
बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण देशको कूल विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत प्रभावित भएको छ । 
भोटेकोशी बाढी : ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?
भोटेकोशी बाढी : ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार आज बिहान भोटेकोशीमा आएको बाढीमा परेर ६२ नेपाली र ३४१ विदेशी पर्यटक सम्पर्कविहीन भएका हुन् । पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) हिक्मतसिंह ऐरले...
त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए
त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए कुरिनटारदेखि मुग्लिनसम्म १६ वटा र मुग्लिनबाट यता ३७ वटा शव भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार भेटिएका शव भरतपुर अस्पतालको शवगृहमा ल्याउने क्रम जारी...
प्रधानमन्त्रीको भ्रमणले मुस्ताङवासी उत्साहित
प्रधानमन्त्रीको भ्रमणले मुस्ताङवासी उत्साहित  प्रधानमन्त्री वालेन्द्र शाहको भ्रमणले मुस्ताङवासी उत्साहित भएका छन् । उहाँको मुस्ताङ भ्रमणले यहाँको चर्चा चुलिएको छ । यसअघि तत्कालिन प्रधानमन्त्री सुशीला कार्की पनि मुस्ताङ आउनु भएको थियो । तर उहाँ...
खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज
खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि पर्यटकीय नगरी सौराहा नजिकै खोरसोरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा पर्यटकको उत्साहजनक उपस्थिति देखिन्छ । केन्द्रमा रहेका हात्तीका छावासँगै हरेक वर्ष खोरसोरमा...
ग्यास अभावले खाना पकाउन समस्या भएपछि चितवनमा सहुलियतको खाना
ग्यास अभावले खाना पकाउन समस्या भएपछि चितवनमा सहुलियतको खाना चितवन मेडिकल कलेज परिसरको क्यान्टिनले ग्यासको अभावमा खाना पकाउन कठिन भएका विद्यार्थी, कर्मचारी, मजदुरलगायतलाई सहुलियत दरमा खाना खुवाउन सुरु गरेको छ ।
नर्भिकले अब घरमै पुगेर बिरामीलाई सेवा दिने
नर्भिकले अब घरमै पुगेर बिरामीलाई सेवा दिने घरमै स्वास्थ्य सेवा प्राप्त गर्न चाहने व्यक्ति तथा बिरामीको सेवालाई लक्षित गर्दै नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेड र हेल्थ एट होम संस्थाबीच सहकार्य गरिएको छ
कीर्तिमानी आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि
कीर्तिमानी आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रड पिक’ हिमालमा बिहीबार गएको हिमपहिरोमा परेका प्रसिद्ध नेपाली आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि भएको छ । हिमपहिरोमा परी बेपत्ता भएका उनीहरूमध्ये चारजनाको शव...
मस्तिष्कको धमनी वरपरका नसाबाट उत्पन्न दुर्लभ ट्युमरको नर्भिकमा सफल शल्यक्रिया
मस्तिष्कको धमनी वरपरका नसाबाट उत्पन्न दुर्लभ ट्युमरको नर्भिकमा सफल शल्यक्रिया नर्भिक इन्टरनेशनल हस्पिटलमा मस्तिष्कको धमनीको वरपरका नसाबाट उत्पन्न भएको दुर्लभ ट्युमर भएकी एक वृद्धा महिलाको शल्यक्रिया विधिबाट सफल उपचार गरिएको छ ।
मन्त्रिपरिषद्‍द्वारा मिटरब्याज पीडितसँग भएको सहमति अनुमोदन
मन्त्रिपरिषद्‍द्वारा मिटरब्याज पीडितसँग भएको सहमति अनुमोदन यही साउन १ गते मिटरब्याज (अनुचित लेनदेन) पीडितसँग सरकारले गरेको सहमति अनुमोदन गर्दै उनीहरूसँग सम्बन्धित फर्जी लिखतहरू तत्काल लागू हुनेगरी अवैध घोषणा गर्ने निर्णय गरेको छ ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो
शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर हटाएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत उक्त व्यवस्था कार्यान्वयन गर्दा आममानिसले थप खर्च र निराशा भोग्नु पर्ने...
सार्वजनिक सेवालाई एकद्वार प्रणालीमा सञ्चालन गरिने
सार्वजनिक सेवालाई एकद्वार प्रणालीमा सञ्चालन गरिने मुख्यसचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा आज बसेको सचिवस्तरीय बैठकले विभिन्न सार्वजनिक सेवालाई एकद्वार प्रणालीमा आबद्ध गराइ सेवा प्रवाहको व्यवस्था गरिने निर्णय गरेको छ । 
बुधबारदेखि वर्षा कम हुने
बुधबारदेखि वर्षा कम हुने जल तथा मौसम विज्ञान विभागले  बुधबारदेखि वर्षा क्रमश : कम हुँदै जाने जानकारी दिएको छ । विभागले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा...
२३ जिल्लामा रातिमा सवारी आवागमन रोक लगाउन निर्देशन
२३ जिल्लामा रातिमा सवारी आवागमन रोक लगाउन निर्देशन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अतिभारी र भारी वर्षाको सम्भावना रहेका २३ जिल्लामा रात्रिकालीन सवारी आवागमनमा रोक लगाउन जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ ।
नारायणगढ–मुग्लिन–काठमाडौँ सडक पूर्ण रुपमा बन्द
नारायणगढ–मुग्लिन–काठमाडौँ सडक पूर्ण रुपमा बन्द अविरल वर्षाका कारण बढ्दो जोखिमलाई मध्यनजर गर्दै शनिबार राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्म नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।