Mero Chitwan
मधेश प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी  सांसदहरुबीच चर्काचर्की
मधेश प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी सांसदहरुबीच चर्काचर्की सभामुख मण्डलले सांसदहरुको चर्काचर्कीबीच प्रदेशसभाको कामकारबाही अगाडि बढाउन खोजेपछि जनमत र नेपाली कांग्रेसका सांसदहरुले वेल घेराउ गरेका थिए
नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ महिला पक्राउ
नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ महिला पक्राउ नवलपरासी पूर्वस्थित एक रेष्टुरेन्ट तथा काठमाडौं चावहिलस्थित फ्रेण्डसिप ब्यूटी एण्ड स्पामा नाबालिकालाई ललाई फकाई विभिन्न किसिमको प्रलोभनमा पारी यौन गतिविधिमा लगाउने गरेको भन्ने सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले पुजा लोवालाई काठमाडौं चावहिल तथा ओम कुमारी पुनलाई काठमाडौं ज्ञानेश्वरबाट पक्राउ गरेको हो
काठमाडौँका यी क्षेत्रहरूमा बुधवार बाट वैशाख ८ गते सम्म ६ घण्टा बिजुली कटौती हुने
काठमाडौँका यी क्षेत्रहरूमा बुधवार बाट वैशाख ८ गते सम्म ६ घण्टा बिजुली कटौती हुने काठमाडौँ उपत्यकाका यी क्षेत्रहरूमा भोलि (बुधवार) बाट वैशाख ८ गते सम्म ६ घण्टा बिजुली कटौती हुने भएको छ ।
आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो
आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो आज चैतेदसैँ । बिहानैदेखि बागलुङ कालिका मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । बिहान ४ बजेदेखि नै कालिकामा पूजाअर्चना गर्ने नेपाली तथा भारतीय पर्यटकको घुइँचो लागेको हो । हरेक वर्ष बागलुङमा चैतेदसैँलाई भव्य रूपमा बनाउने गरिन्छ । हरेक वर्ष चैतेदसैँका दिन हजारौँ दर्शनार्थीले कालिकाको दर्शन गर्दै आएका छन् ।
सडकमा निर्माण सामग्री अलपत्र छाड्नेलाई कारबाही गर्ने काठमाडौं महानगरको चेतावनी
सडकमा निर्माण सामग्री अलपत्र छाड्नेलाई कारबाही गर्ने काठमाडौं महानगरको चेतावनी काठमाडौँ महानगरपालिकाले सडक तथा सडकपेटीजस्ता सार्वजनिकस्थलमा निर्माणको काम सकेपछि  ती स्थानलाई पूर्वावस्था नबनाई छाड्नेउपर कारबाही गर्ने चेतावनी दिएको छ । 
गण्डकीमा आज सार्वजनिक बिदा
गण्डकीमा आज सार्वजनिक बिदा  चैत्र शुक्ल अष्टमी (चैते दसैँ) का अवसरमा प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना प्रकाशित गरी जानकारी दिएको हो ।
मलामीले चिर्पटले हान्दा शव जलाउने कामदारको मृत्यु
मलामीले चिर्पटले हान्दा शव जलाउने कामदारको मृत्यु सोमबार दिउँसोे ‘बृहत् मुक्तिघाट क्षेत्र विकास समिति’मा मलामीको चिर्पट प्रहार तथा कुटपिटबाट दाउराको हार मिलाउने र शव जलाउने काम गर्दै आएका स्थानीय २७ वर्षीय विनोद तामाङको मृत्यु भएको हो । 
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर तीन रुपैयाँले वृद्धि गरेको हो ।
कोशीका मुख्यमन्त्री हटाउन एमाले र माओवादीले दर्ता गराए संकल्प प्रस्ताव
कोशीका मुख्यमन्त्री हटाउन एमाले र माओवादीले दर्ता गराए संकल्प प्रस्ताव  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई हटाउन नेकपा एमाले र माओवादी केन्द्रले प्रदेश सभा सचिवालयमा संकल्प प्रस्ताव दर्ता गरेका छन्। एमाले र माओवादीले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत माग्न निर्देशन दिन सचिवालयमा संकल्प प्रस्ताव दर्ता गराएका हुन्
नहरको साईफनमा अड्किएको अवस्थामा एक बालकको शव फेला
नहरको साईफनमा अड्किएको अवस्थामा एक बालकको शव फेला उनी कसरी यसरी साईफनमा अल्झिए भन्नेबारेमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । उनको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी परिवारलाई बुझाइसकिएको प्रहरीले जनाएको छ ।
Weather Update