Mero Chitwan
लगानी सम्मेलनमा चितवनका कुन–कुन परियोजना  प्रस्तुत गरिँदैछन् ?
लगानी सम्मेलनमा चितवनका कुन–कुन परियोजना प्रस्तुत गरिँदैछन् ? यही वैशाख १६ र १७ गते आयोजना गरिने तेस्रो लगानी सम्मेलनमा शो केस (प्रदर्शन)मा राखिने आयोजनामा चितवनका आयोजना पनि परेका छन् । 
भरतपुर भम्रण वर्षको प्रर्वद्धन गर्न देवघाट–हलेसी सगरमाथा मोटर र्‍याली सुरु
भरतपुर भम्रण वर्षको प्रर्वद्धन गर्न देवघाट–हलेसी सगरमाथा मोटर र्‍याली सुरु भरतपुर भम्रण वर्ष २०२४ को प्रर्वद्धनका लागि देवघाट–हलेसी सगरमाथा मोटर र्‍याली सुरु भएको छ । मोटर टुरिजम तथा मोटर स्पोर्टस प्रर्वद्धन गर्ने उद्देश्यले नेपाल अटोमोवाइल एसोसिएसन (नासा) बागमती प्रदेश र चितवन अटोमोवाइल डिलर्स एसोशियशन-काडाले संयुक्त रुपमा मोटर र्‍याली गरेका हुन् । 
एसिसी प्रिमियर कप : नेपाल साउदी अरेबियासंग  ६ विकेटले विजयी
एसिसी प्रिमियर कप : नेपाल साउदी अरेबियासंग ६ विकेटले विजयी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई छ विकेटले पराजित गरेको छ । जितसँगै नेपाल समूह चरणमा अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो । 
गाजाको शरणार्थी शिविरमा आक्रमण : १३ को मृत्यु, धेरै घाइते
गाजाको शरणार्थी शिविरमा आक्रमण : १३ को मृत्यु, धेरै घाइते मध्य गाजाको अल–मघाजी शरणार्थी शिविरमा मङ्गलबार भएको आक्रमणमा सात बालबालिकासहित १३ जनाको मृत्यु भएको छ । आक्रमणमा २५ जनाभन्दा बढी घाइते भएको अल–अक्सा शहीद अस्पताल अधिकारीहरूलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ
रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि बढ्यो
रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि बढ्यो नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि बढाएको छ । रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा तटबन्ध निर्माण र जमीन पुर्ने कार्यको थालनी गरिएको छ
सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते
सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते बुधबार बिहान पौने ११ बजे बागचौर नगरपालिका-२ ठिङबाङस्थित राप्ती राजमार्ग अन्तर्गत दाङ-रूकुम सडक खण्डमा चल्ने बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्। लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार पक्राउ गरेको हो ।
रामनवमीमा माडीको राममन्दिरमा  रामायण पाठ र शास्त्रार्थ
रामनवमीमा माडीको राममन्दिरमा  रामायण पाठ र शास्त्रार्थ रामनवमीका अवसरमा  माडी अयोध्यास्थित राम मन्दिरमा रामायण पाठ परायण र शास्त्रार्थको भएको छ । पण्डित आचार्य प्रकाश पाण्डेले रामायण पाठपछि  प्रवचन दिनुभएको छ भने शास्त्रार्थ अयोध्या अनुसन्धाता लोकमणि पौडेलले सञ्चालन गरेका छन् । 
काठमाडौंका यी स्थानमा हुँदैछ ६ घण्टासम्म विद्युत कटौती
काठमाडौंका यी स्थानमा हुँदैछ ६ घण्टासम्म विद्युत कटौती काठमाडौँ उपत्यकाका केही आज बुधवारदेखि वैशाख ८ गतेसम्म ६ घण्टा विद्युत कटौती हुने भएको छ । विद्युत् प्राधिकरणले मङ्गलवार सूचना जारी गर्दै उक्त जानकारी दिएको हो। 
आज राम नवमी, भगवान् श्रीरामको पूजा आराधना गरी मनाइँदै
आज राम नवमी, भगवान् श्रीरामको पूजा आराधना गरी मनाइँदै आज चैत शुक्ल नवमी अर्थात् रामनवमी, देशका विभिन्न भागमा रहेका राम मन्दिरका साथै घर–घरमा मर्यादा पुरुषोत्तम श्रीरामको श्रद्धा, भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ । 
रहेनन् चर्चित गजलकार प्रकट पंगेनी 'शिव'
रहेनन् चर्चित गजलकार प्रकट पंगेनी 'शिव'  स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार अस्पताल भर्ना गरिएको र मणिपालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनको आज निधन भएको पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले जानकारी दिए। 
विपक्षीविनाको प्रदेश सभा बैठकमा मधेसका मुख्यमन्त्री यादवले पाए विश्वासको मत
विपक्षीविनाको प्रदेश सभा बैठकमा मधेसका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत पाएका छन् । प्रदेशसभा बैठक प्रतिपक्षी दलहरूले बैठक बहिष्कार गरे पनि सभामुख रामचन्द्र मण्डलले मुख्यमन्त्री यादवको विश्वासको मतसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए । जसमा प्रस्तावको पक्षमा ६१ मत परेको छ । 
Weather Update