कानुनविपरीत काम गर्ने सहकारी र लघुवित्तलाई कारबाहीको दायरामा ल्याइन्छ : प्रधानमन्त्री दाहाल
बिहीबार, फागुन २४, २०८०

जसपालाई दुई मन्त्रालय, उपेन्द्र यादव स्वास्थ्यमन्त्री
बिहीबार, फागुन २४, २०८०
जनता समाजवादी पार्टी (जसपा) दुई मन्त्रालयसहित सरकारमा सहभागी हुने भएको छ । आज बसेको जसपाको कार्यकारिणी समितिको बैठकले जसपा अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने निर्णय गरेकाे हाे । यादव उपप्रधानसहित स्वास्थ्यमन्त्री बन्ने भएका छन् ।
कांग्रेस संसदीय दलको निस्कर्ष : दाहालले राजनीतिक बेइमानी गरे
बिहीबार, फागुन २४, २०८०
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन तोडेर राजनीतिक बेइमानी गरेको आरोप लगाएको छ । आज संसदीय दलको बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले दाहालले अविश्वसनीय तरिकाले गठबन्धन भत्काएको बताएका हुन् ।

के छन् नवनियुक्त मन्त्रीका पहिलो निर्णय र प्रतिबद्धता ?
बुधबार, फागुन २३, २०८०
नवनियुक्त मन्त्रीहरुले बुधबारै आ–आफ्ना मन्त्रालयमा गएर पद सम्हालेका छन् । उनीहरुले पदभार ग्रहण गर्नेक्रममा विभिन्न निर्णय गरेका छन् । के हुन् त ती निर्णय ?

हिउँमा फसेका आठै जनाको सकुशल उद्धार
बुधबार, फागुन २३, २०८०
जुम्लाको तातोपानी गाउँपालिका– ४ स्थित गिडीदह क्षेत्रमा पर्ने बजेडी पाटनमा जडीबुटी सङ्कलन गर्न गएका सोही गाउँपालिका–७ बाँरागाउँ र मुछालदेउ गाउँका स्थानीयवासी हिउँमा फसेपछि हेलिकप्टरबाट उद्घार गरिएको छ

टी-ट्वेन्टी क्रिकेट विश्वकप तयारीका लागि अर्थ मन्त्रालयले गर्यो ५ करोड निकासा
बुधबार, फागुन २३, २०८०
आईसीसी पुरुष टी-ट्वेन्टी विश्वकपमा स्थान सुरक्षित गरिसकेको नेपाली टोलीको तयारीका लागि अर्थ मन्त्रालयले पाँच करोड रुपैयाँ निकासा गरेको छ ।

नवनियुक्त १६ मन्त्रीले लिए शपथ
बुधबार, फागुन २३, २०८०
नवनियुक्त १६ जना मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति भवन शितल निवासमा बुधबार एक समारोहबीच तीन जना उपप्रधानमन्त्रीसहित १६ जनाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन्
-1709724881.jpg)
अपहरणमा परेका ७ वर्षीय बालकको सकुशल उद्धार,अपहरणमा संलग्न पक्राउ
बुधबार, फागुन २३, २०८०
सुनसरी प्रहरीले अपहरणमा परेका बालकको १० घण्टापछि उद्धार गरेको छ । सुनसरीको रामधुनी नगरपालिकास्थित झुम्का बजारबाट गत सोमबार अपहरणमा परेका ७ वर्षीय बालकको सकुशल उद्धार गरेको हो

नयाँ १४ मन्त्रीहरुको सपथ ग्रहण साँझ ५ बजे
बुधबार, फागुन २३, २०८०
पुष्पकमल दाहाल प्रचण्डले पुनर्गठन गर्न खोजेको मन्त्रीमण्डलमा आज थप १४ जनाले मन्त्रीले पद तथा गोपनियताको सपथ लिने भएका छन् ।

चितवनमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बुधबार, फागुन २३, २०८०
भरतपुर महानगरपालिका वडा नं-११, भोजाडस्थित वडा कार्यालयअगाडि टिप्परको ठक्करबाट मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ

आजै मन्त्रिपरिषद् विस्तार हुँदै, यी हुन् नयाँ मन्त्रीहरु
बुधबार, फागुन २३, २०८०
एमालेसँग गठबन्धन गरेर मन्त्रिपरिषद् पुनर्गठन गरेका प्रधानमन्त्री पुष्पकमल दाहालले आजै मन्त्रिपरिषद् विस्तार गर्दैछन् । नवगठित मन्त्रिपरिषद्ले आजै सपथ लिँदैछ