अयोध्याको राममन्दिरमा १८ वटा सुनका ढोका
सोमबार, माघ १, २०८०
राममन्दिरमा कूल ४६ वटा ढोका रहेकोमा १८ वटा सुनका रहने राममन्दिर ट्रष्टले जनाएको छ, जसका लागि १ सय किलोग्राम सुन लाग्ने जनाइएको छ ।
ताइवानमा स्वतन्त्रता पक्षधर विलियम लाइ राष्ट्रपति निर्वाचित
शनिबार, पुस २८, २०८०
शनिबार भएको निर्वाचनमा लाइ चीन समर्थक कुमिन्ताङ पार्टीका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका हुन्। उनले ४० प्रतिशत मत ल्याएका छन्। चीनले मत नहाल्न दिएको दबाबका बाबजूद लाइ विजयी भएका हुन्।
नेपालीलाई यी ४० देशमा चाहिँदैन भिसा [सूचीसहित]
बिहीबार, पुस २६, २०८०
विश्वमा सबैभन्दा शक्तिशाली पासपोर्टको सूचीमा भने यसपटक फ्रान्स, जर्मनी, इटाली, जापान, सिंगापुर र स्पेन गरी ६ मुलुक परेका छन्। यी देशको पासपोर्टबाट विश्वका १ सय ९४ मुलुकमा विना भिसा या...
न्यूयोर्क टाइम्सको विश्वका ५२ घुम्नै पर्ने स्थानको सूचीमा नेपालको मुस्ताङ पनि
बुधबार, पुस २५, २०८०
हालै प्रकाशित उक्त सूचीमा मुस्ताङलाई ३७ औं नम्बरमा राखिएको छ ।सूचीको पहिलो नम्बरमा उत्तर अमेरिकाको दि पाथ अफ टोटालिटी छ भने दोस्रो तथा तेस्रो नम्बरमा फ्रान्सको पेरिस र जापानको यामागुची...
भुटानमा पूर्वप्रधानमन्त्री तोब्गे नेतृत्वको पार्टीलाई बहुमत
मंगलबार, पुस २४, २०८०
भुटानी सरकारी सञ्चारमाध्यमका अनुसार नेशनल एसेम्बलीको कुल ४७ सिटमध्ये पीडीपी ३० स्थानमा विजयी भएको छ भने भुटान टेन्ड्रेल पार्टी (बीटीपी) १७ स्थानमा विजयी भएको छ ।
बंगलादेशमा शेख हसिना लगातार चौथो पटक प्रधानमन्त्री बन्दै
सोमबार, पुस २३, २०८०
विपक्षी दलले बहिस्कार गरेको बंगलादेशको विवादस्पद मतदानमा प्रधानमन्त्री शेख हसिनाको दल विजयी भएको छ
डोनाल्ड ट्रम्पलाई पुन निर्वाचित नगर्न मतदाताहरूलाई बाइडेनको आग्रह
शनिबार, पुस २१, २०८०
अमेरिकी राष्ट्रपति जो बाइडेनले यस वर्षको चुनावमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई पुन निर्वाचित नगर्न आग्रह गरेका छन्। ट्रम्प देशका लागि गम्भीर जोखिम हुन सक्ने उनको भनाइ छ।
किम जोङकी छोरी उत्तर कोरियाको सम्भावित उत्तराधिकारी !
शुक्रबार, पुस २०, २०८०
उत्तर कोरियाली नेता किम जोङ-उनकी कान्छी छोरी किम जु ए उनको उत्तराधिकारी घोषणा हुने अनुमान गरिएको छ । दक्षिण काेरियाली सञ्चारमाध्यमले किमकी कान्छी छोरीले किमपछि त्यहाँको शासन सम्हाल्ने अनुमान गरेको...
इरानमा दुई शक्तिशाली बिस्फोट, १०३ जनाको मृत्यु
बुधबार, पुस १८, २०८०
अमेरिकाद्वारा हत्या गरिएका पूर्वजनरल कासेम सोलेमानीको चौथो वार्षिकीका अवसरमा निकालिएको जुलुसमा बम विस्फोट भएको हो । सयौं मानिस सहभागी रहेको जुलुस सोलेमानीको समाधि रहेको ‘साहेब अल जमान’ मस्जिदनजिकै पुग्दा उक्त...
कसरी टाट पल्टियो जापानको प्रख्यात तोसिबा कम्पनी ?
बुधबार, पुस १८, २०८०
एक समय थियो, तोसिबा मध्यम तथा उच्चवर्गीय मानिसहरुका घरमा गर्वले लिइने नाम थियो । मानिसका घरमा तोसिबाका टीभी, कम्प्युटर, स्पीकरजस्ता विद्युतीय उपकरण हुन्थे । यसलाई जापानी प्रविधिको अनुपम उदाहरण मानिन्थ्यो...
जापानमा विमान ठोक्किँदा पाँच जनाको मृत्यु
मंगलबार, पुस १७, २०८०
जापान एयरलाइन्सको विमान धावनमार्गमा तटरक्षकको विमानसँग ठोक्किएपछि आगलागी भएको थियो । प्रसारक एनएचकेमा तस्बिरहरूमा विमानको तल पछाडि सुन्तला रङको आगोको विस्फोट हुनुअघि विमान धावनमार्गमा अगाडि बढिरहेको देखाइएको छ ।
विश्वभर नयाँ वर्ष २०२४ को रौनक [फोटो फिचर]
सोमबार, पुस १६, २०८०
सन् २०२४ को नयाँ वर्षको रौनक विश्वभर सुरु भएको छ । विश्वभर सबैभन्दा पहिले किरिबाटीले नयाँ वर्ष मनाएको थियो भने त्यसपछि न्युजिल्याण्ड, रुस र अस्ट्रेलियामा मनाइएको थियो । सबैभन्दा पछि...
२०२३ : युद्ध, अशान्ति र राजनीतिक अस्थिरताको वर्ष
आइतबार, पुस १५, २०८०
जुन युद्ध ३ महिनादेखि जारी छ। जसमा २२ हजार मानिसको मृत्यु भइसकेको छ, जसमा ९ हजार त अवोध बालबालिका छन् । पूरै गाजा खण्डहर भएको छ, खाना, पानी, बिजुली, औषधि...
त्यो गलत सूचना, जसले इराक तहसनहस बनायो
आइतबार, पुस १५, २०८०
सन् १९९१ मा इराकले कुवेतमाथि हमला गर्दा अमेरिकाले कुवेतलाई साथ दियो। ज्वाइन्ट चिफअफ स्टाफ थिए कोलिन पावेल। त्यतिबेला उनले इराकी सेनाका विषयमा दिएको अभिव्यक्ति निकै चर्चामा थियो। उनले इराकलाई चाँडै...
तालिबानको डरले जब एक पिताले आफ्नी छोरीलाई छोरा बनाए
मंगलबार, पुस १०, २०८०
इजरायल गाजा युद्ध: हमासको शिविरमा इजरायली हवाई आक्रमणबाट ७० प्यालेस्टिनीको मृत्यु
सोमबार, पुस ९, २०८०
गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायली हवाई आक्रमणमा पट्टीको केन्द्रमा रहेको अलमगाजी शरणार्थी शिविरमा कम्तीमा ७० जनाको मृत्यु भएको जनाएको छ।
युद्धका कारण निम्तिएको एउटा सांस्कृतिक विभाजन
सोमबार, पुस ९, २०८०
तर, अझैं लाखौं मानिसहरु रुसी अर्थोडक्स चर्चमा विश्वास गर्छन् । त्यसैले युक्रेनमा आगामी जनवरी ७ मा पनि क्रिसमस मनाइने छ ।
पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई जमानतमा रिहा गर्न सर्वोच्चको आदेश
शुक्रबार, पुस ६, २०८०
पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई राज्यको गोपनीयता सार्वजनिक गरेकोसम्बन्धी एक मुद्दामा जमानतमा रिहा गर्न आदेश दिएको छ ।
सिङ्गापुरस्थित क्रिप्टो कोषकोे १.१४ अर्ब डलर जफत
बिहीबार, पुस ५, २०८०
सिङ्गापुरको एक अदालतले आर्थिक रूपमा पतन भएको क्रिप्टोकरेन्सी हेज फण्ड थ्री एरोज क्यापिटलका संस्थापकहरूको विश्वव्यापी सम्पत्ति १.१४ अर्ब अमेरिकी डलर जफत गर्न आदेश दिएको छ ।
चीन भूकम्प : मृतकको संख्या १२० पुग्यो, २३० सय घाइते
मंगलबार, पुस ३, २०८०
चीनमा गए राति शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या १२० पुगेकाे छ । उत्तरी पश्चिम क्षेत्रको गान्सु प्रान्तमा गएराति ६.२ म्याग्नेच्युडको भूकम्प गएको हो ।