विश्वकप लिग-२ : नेपाल अन्तिम खेलमा नेदरल्यान्ड्ससँग ८ विकेटले पराजित
आइतबार, फागुन १३, २०८०
मापदण्ड पूरा नगरेका ७० स्वास्थ्य संस्थाको सेवा बन्द गर्ने निर्णय
आइतबार, फागुन १३, २०८०
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको मेडिकल परीक्षण गर्दै आएका ७० स्वास्थ्य संस्थाको सेवा हालका लागि बन्द गर्ने निर्णय गरेको छ
मिटरब्याज पीडितलाई वार्तामा आउन गृह मन्त्रालयको आग्रह
आइतबार, फागुन १३, २०८०
पैदल हिँडेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितलाई वार्तामा आउन आग्रह गर्दै गृह मन्त्रालयले पत्र पठाएको छ
एम्बुलेन्स, बस र स्कुटर ठोक्किदा तीन जना घाइते
आइतबार, फागुन १३, २०८०
नवलपुरको गैडाकोट नगरपालिका –२ भृकुटी चोक अन्तर्गतको पूर्व–पश्चिम राजमार्गमा एम्बुलेन्स, बस र स्कुटर ठोक्किदा तीन जना घाइते भएका छन्
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निजीलाई दिनु घातक देखिन्छ: सांसद आचार्य
आइतबार, फागुन १३, २०८०
प्रमुख प्रतिपक्षी एमालेका सांसद भीमप्रसाद आचार्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निजी क्षेत्रलाई दिने, भैरहवाको लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालन गर्नबाट रोक्ने हवाइ माफियाहरूको चंगुलमा सरकार परेको बताएका छन् । उनले निजगढ विमानस्थल निर्माणमा रोक्ने कुराराई सरकारले बल गरिरहेको पनि बताएका छन्
सरकारलाई ब्युँझाउन किसानले पशु चौपाया सिंहदरबारमा हुल्नुपर्छ : सांसद ढकाल
आइतबार, फागुन १३, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले सरकारलाई ब्युँझाउन अब किसानले पशु चौपाया सिंहदरबार र बालुवाटारमा हुल्नुपर्ने बताएका छन्
आजदेखि देशैभर दादुरा-रुबेला खोप अभियान
आइतबार, फागुन १३, २०८०
काठमाडौं उपत्यकाभित्रका तीन र तराईका २१ गरी २४ जिल्लामा ९ महिनादेखि १५ वर्षमुनिका र बाँकी जिल्लामा ९ महिनादेखि ४ वर्षमुनिका सबै बालबालिकालाई दादुरा–रुबेला खोप लगाइँदै छ ।
नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द नहुने
आइतबार, फागुन १३, २०८०
तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरू भएपछि दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ ।
प्रसूति गृहबाट बच्चा चोरी : आरोपीलाई के कसुरमा कारबाही गर्ने भनेर प्रहरी नै अस्पष्ट !
शनिबार, फागुन १२, २०८०
काठमाडौंको थापाथलीस्थित प्रसूति गृहबाट शिशु चोरेको आरोपमा पक्राउ परेका तीन जनाविरुद्ध के कसुरमा कारबाही गर्ने भन्नेमा प्रहरी अझै स्पष्ट भएको छैन ।
पश्चिम नवलपरासीका किसानले पोखे ५०० लिटर दूध
शनिबार, फागुन १२, २०८०
१ सय जना किसानले आज ५ सय लिटर दूध पोखेर विरोध जनाएको सघर्ष समितिका अध्यक्ष देविलाल काफ्लेले बताए । उनीहरूले कृषिमन्त्रीको राजीनामासमेत माग गरेका छन्
प्रसूति गृहबाट हराएको शिशु भक्तपुरको काँडाघारीमा फेला
शनिबार, फागुन १२, २०८०
उक्त अस्पतालबाट शुक्रबार हराएको शिशु भक्तपुरको काँडाघारीमा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

