Mero Chitwan
बालेन्द्र शाह नेपालको ४७ औं प्रधानमन्त्री नियुक्त

काठमाडौँ — रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन् । 

उनी नेपालको ४७ औं प्रधानमन्त्री बनेका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन् । 

balendra-1774587073.jpg
 

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२  १०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update