Mero Chitwan
रास्वपा संसदीय दलको नेतामा बालेन्द्र शाह चयन

काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा बालेन्द्र शाह चयन हुनुभएको छ ।

रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले उहाँलाई संसदीय दलको नेता चयन गरेको हो । 

बैठकमा सभापति रवि लामिछानेले पार्टी वरिष्ठ नेता शाहलाई संसदीय नेताका रूपमा चयन गर्न गरेको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको प्रवक्ता मनिष झाले जानकारी दिुनभयो । 

प्रकाशित मिति: बिहीबार, चैत १२, २०८२  २२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update