मेरो चितवन
रास्वपा सभापति रवि लामिछाने अस्पताल भर्ना

चिकित्सकहरूको परीक्षण तथा सल्लाहअनुसार यस्तो प्रकारको संक्रमण जोखिमयुक्त हुन सक्ने भएकाले केही दिन अस्पतालमै राखी चिकित्सकको निगरानीमा उपचार भइरहेको स्वकीय सचिव अविनाश आचार्यले जानकारी दिएका हुन्।

प्रकाशित मिति: मंगलबार, माघ १३, २०८२