गौतमबुद्ध क्रिकेट रंगशाला : राष्ट्रियस्तरका खेल खेल्न मिल्ने बनाउन एक अर्ब लाग्ने
बुधबार, पुस २५, २०८०
'लिटिल बुद्ध' बम्जनको बिलासी शैली : नगदमात्रै ३ करोड बरामद, ५ करोडको गाडी किन्ने तयारीमा थिए
बुधबार, पुस २५, २०८०
लामो समय बाराको हलखोरिया जंगलमा बसेका उनी त्यसपछि सिन्धुलीमा आश्रम बनाएर बसेका थिए । आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौन हिंसा गरेको उजुरीपछि सीआईबी, कोशी प्रदेश र मधेश प्रदेश प्रहरीले ४ वर्षदेखि उनको खोजी गरिरहेका थिए ।
रामबहादुर बम्जनलाई सीआईबीले गर्यो सार्वजनिक
बुधबार, पुस २५, २०८०
बूढानीलकण्ठबाट पक्राउ परेका ‘तपस्वी’ रामबहादुर बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सार्वजनिक गरेको छ
एपीएफ र आर्मी समूह विजेता बन्दै राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको अन्तिम चारमा
बुधबार, पुस २५, २०८०
न्यूयोर्क टाइम्सको विश्वका ५२ घुम्नै पर्ने स्थानको सूचीमा नेपालको मुस्ताङ पनि
बुधबार, पुस २५, २०८०
हालै प्रकाशित उक्त सूचीमा मुस्ताङलाई ३७ औं नम्बरमा राखिएको छ ।सूचीको पहिलो नम्बरमा उत्तर अमेरिकाको दि पाथ अफ टोटालिटी छ भने दोस्रो तथा तेस्रो नम्बरमा फ्रान्सको पेरिस र जापानको यामागुची छन्।
नेपाली चलचित्रमा हलिउड अभिनेता
बुधबार, पुस २५, २०८०
पहिलो निर्देशकीय चलचित्र ‘बुलबुल’मार्फत् सर्वोत्कृष्ट निर्देशकको राष्ट्रिय चलचित्र पुरस्कार विजेता निर्देशक विनोद पौडेलले दोस्रो चलचित्रको निर्माण गरिरहेका छन् । नेपालीमा भूठान र अङ्ग्रेजीमा ‘द वर्ल्ड्स ह्याप्पिएस्ट म्यान’ नाम राखिएको चलचित्रको अमेरिकामा यही पुस २३ गतेबाट छायाङ्कन अमेरिकाको ओहायो वरपर सुरू भएको छ ।
चितवन राष्ट्रिय निकुञ्जमा बाघ बढे, सोमेश्वर जैविकमार्गमा १४ पाटेबाघ भेटिए
बुधबार, पुस २५, २०८०
चितवन राष्ट्रिय निकुञ्ज र भारतको बाल्मिकी टाइगर रिजर्भसँग जोडिएको चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा १४ वटा पाटेबाघ भेटिएका छन् । निकुञ्जले गत असोज २५ गतेदेखि ४० दिनसम्म सञ्चालन गरेको अनुगमनका क्रममा आठ पोथी र छ भाले बाघ भेटिएको हो ।
भुटानमा पूर्वप्रधानमन्त्री तोब्गे नेतृत्वको पार्टीलाई बहुमत
मंगलबार, पुस २४, २०८०
भुटानी सरकारी सञ्चारमाध्यमका अनुसार नेशनल एसेम्बलीको कुल ४७ सिटमध्ये पीडीपी ३० स्थानमा विजयी भएको छ भने भुटान टेन्ड्रेल पार्टी (बीटीपी) १७ स्थानमा विजयी भएको छ ।
दुर्गमको नियति : समयमै उपचार नपाउँदा १२ दिनकी सुत्केरीकाे मृत्यु
मंगलबार, पुस २४, २०८०
बाजुराको कोल्टीमा एक सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ । बुढीनन्दा नगरपालिकाको कोल्टीस्थित कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा १२ दिनकी सुत्केरीको ज्यान गएको हो ।
'लिटिल बुद्ध' भनिने रामबहादुर बम्जन पक्राउ, के मुद्दा थियो उनीमाथि ?
मंगलबार, पुस २४, २०८०
हत्या तथा यौनहिंसाको आरोप लागेका 'लिटिल बुद्ध' भनिने रामबहादुर बम्जन पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार उनलाई काठमाडौंको बूढानीलकण्ठस्थित एक घरबाट पक्राउ गरेको हो ।
पशुपन्छी औषधि व्यवसायी संघको महाधिवेशन चितवनमा सुरु
मंगलबार, पुस २४, २०८०
उम्मेदवारहरुले पशुसेवा विभाग र औषधि व्यवस्था विभागको खिचातानीमा ब्यवसायी पर्ने गरेकाले त्यसको समाधान गर्ने, विभिन्न प्रकारका रोगबाट पशुमा हुने क्षति कम गर्ने, बीमा नीतिलाई किसानमुखी बनाउन राज्यलाई दबाब दिनेलगायतका एजेन्डा अघि सारेका छन्।
सहकारीपीडितलाई सीआइबीको आग्रह : जतिसक्दो चाँडो उजुरी दिनुस्
मंगलबार, पुस २४, २०८०
ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले सहकारीका केही व्यक्ति पक्राउ परेकाले उनीहरुविरुद्ध मुद्दा अघि बढाउनुपर्ने हुँदा ठगीमा परेकालाई समयमै सम्पर्कमा आएर जाहेरी दिन सार्वजनिक अनुरोध गरिएको जानकारी दिए।
दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा
मंगलबार, पुस २४, २०८०
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । मंगलबार बिहान सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर खनालले राजीनामा बुझाएका हुन्


