Mero Chitwan
मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई सरकारले दुई लाख दिने
मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई सरकारले दुई लाख दिने स्वास्थ्यमन्त्री पौडेल स्वयंले पनि यसअघि मृत्युपश्चात् अङ्ग दान गर्ने घोषणा गरिसकेका छन् ।  देशभर हरेक वर्ष मृर्गौला प्राप्तिका लागि एक हजार र कलेजो प्राप्तिका लागि ५५ जनाले मानव अङ्ग प्रत्यारोपण केन्द्रमा नाम लेखाउने गरेका केन्द्रले जनाएको छ ।
कसरी जोगाउने बालबालिकालाई निमोनियाबाट?
कसरी जोगाउने बालबालिकालाई निमोनियाबाट? नेपालमा पनि बाल मृत्युको प्रमुख कारण निमोनिया मानिन्छ। नेपालमा निमोनियाबाट हुने ५ वर्षमुनिका बालबालिकाको मृत्यु सन् २०१४ सम्म १३ प्रतिशत रहे पनि २०१५ देखि सरकारले निमोनियाविरुद्धको खोप निःशुल्क सुरु गरेयता निमोनियाबाट हुने मृत्यु दर घट्दै गएको छ। 
पोषणविद्को सुझाव : दसैँभन्दैमा धेरै नखाऔँ, चिल्लो पिरो कम गरौँ
पोषणविद्को सुझाव : दसैँभन्दैमा धेरै नखाऔँ, चिल्लो पिरो कम गरौँ दसैँमा आफन्तजनहरुको बाक्लो उपस्थिति हुन्छ । पाहुनाहरुको आउजाउले गर्दा खानेकुराको प्रयोग अत्यधिक हुन्छ । विशेषगरी चाडपर्वमा मानिसले चाहिनेभन्दा बढी खाने र त्यसले गर्दा विभिन्न स्वास्थ्य समस्या सिर्जना हुने पोषणविद्हरुको भनाइ छ । 
कस्तो हुनुपर्छ चाडबाडको खानपान ?
कस्तो हुनुपर्छ चाडबाडको खानपान ? चाडबाड भन्नेबित्तिकै खानपानलाई प्राथमिकता दिने हामी सबैको चलन छ। यस्तो बेला परिवार, आफन्त जमघट हुने हुँदा मिठा–मिठा परिकार पकाएर खुवाइन्छ, खाइन्छ। विशेषगरी, मासु, मदिरा र चिल्लो बढी भएका खानपान बढी हुने हुँदा चाडबाडका बेला अस्पताल पुग्ने बिरामीको संख्या पनि बढी हुने गरेको छ।
कसरी बँच्ने क्रोनिक मृगौला रोगबाट ?
कसरी बँच्ने क्रोनिक मृगौला रोगबाट ? मदिरा सेवन नगर्नुहोस! औषधिहरू, जस्तै आईबुप्रोफेन, चिकित्सकको सल्लाहविना सेवन नगर्नुहोस् । यदि तपाईंलाई मृगौला रोग छ भने यी औषधिहरूले तपाईंको मृगौलालाई झन् हानी पुऱ्याउन सक्छन् । 
मंकीपक्स संक्रमणको जोखिममा नेपाल पनि छ: स्वास्थ्य मन्त्रालय
मंकीपक्स संक्रमणको जोखिममा नेपाल पनि छ: स्वास्थ्य मन्त्रालय सरकारले नेपाल पनि मंकीपक्सको जोखिममा रहेको बताएको छ । स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै गएको बर्ष नेपालमा एक ६० वर्षीय विदेशी महिलामा मंकीपक्स देखिएको भन्दै नेपालमा पनि यसको जोखिम रहेको बताएको हो
सरकारले थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने, कार्यविधि स्वीकृत
सरकारले थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने, कार्यविधि स्वीकृत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार निर्णय गरेको छ । यसका लागि मन्त्री प्रदीप पौडेलले अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार गर्ने कार्यविधि २०८१ स्वीकृत गर्नुभएको उनको सचिवालयले जनाएको छ । 
बीपी क्यान्सर अस्पतालमा अत्याधुनिक लेजर मेसिनद्वारा युरोलोजी सर्जरी सेवा सुरु
बीपी क्यान्सर अस्पतालमा अत्याधुनिक लेजर मेसिनद्वारा युरोलोजी सर्जरी सेवा सुरु चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अत्याधुनिक लेजर मेसिनद्वारा युरोलोजी सर्जरी सेवा शुभारम्भ गरिएको छ। मेसिन जडान गरेसँगै शुक्रबार यो प्रविधिबाट तीन वटा शल्यक्रिया गरिएको छ।
वीर अस्पतालमा ब्रेन ट्युमरका बिरामीको निःशुल्क शल्यक्रिया सुरु
वीर अस्पतालमा ब्रेन ट्युमरका बिरामीको निःशुल्क शल्यक्रिया सुरु अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवसका अवसर पारेर ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया सुरु गरेको अस्पतालको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका अध्यक्ष प्राडा राजीव झाले जानकारी दिनुभयो । 
नयाँ स्वास्थ्यमन्त्रीले के गरे पहिलो निर्णय ? 
नयाँ स्वास्थ्यमन्त्रीले के गरे पहिलो निर्णय ?  नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले १३ वटा सरकारी अस्पतालहरुमा जनशक्ति थप गर्ने पहिलो निर्णय गरेका छन्। स्वास्थ्य मन्त्रालयमा सोमबार पदभार ग्रहण गर्दै मन्त्री यादवले उक्त निर्णय गरेका हुन्।
गर्मी र प्रदूषणबाट कसरी जोगाउने आँखालाई ?
गर्मी र प्रदूषणबाट कसरी जोगाउने आँखालाई ? अल्ट्राभायोलेट किरण (यूभी रेज)बाट सुरक्षा भएको राम्रो सन ग्लास प्रयोग गर्नुहोस्। यसले तपाईंको आँखालाई हानिकारक किरणहरूबाट जोगाउन सक्छ। साथै धुलो र प्रदूषकहरू विरुद्ध अवरोधको रूपमा काम गर्न सक्छ। यसले तपाईंलाई अरुको अगाडि स्मार्ट पनि देखाउँछ।
Weather Update