Mero Chitwan
फागुन ७ र नेहरुको चालबाजी
फागुन ७ र नेहरुको चालबाजी  फागुन ४ मा राजा स्वदेश फर्किए । देशमा प्रजातन्त्र बहालीको घोषणा गरे । तर देशले एउटा दमनकारी शासनबाट मुक्ति पाए पनि अर्को देशको अघोषित औपनिवेशिता स्विकार गर्न बाध्य भए ।
राजा महेन्द्रको अपत्यारिलो अवसान
राजा महेन्द्रको अपत्यारिलो अवसान २०२८ माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिब एक महिनाका लागि तय गरिएको थियो । तर लामो समयसम्म दियालो बंगलामा बस्न पाएनन् । अचानक माघ १६ गते राति हृदयाघातले राति ११ बजे निधन भयो । तर भोलिपल्ट बिहान ३.४५ मा चिकित्सकबाट देहावसानको...
Weather Update