Mero Chitwan
साठी वर्षे केटाको नमन  
साठी वर्षे केटाको नमन  
    मागे बुढाको झोला
    मागे बुढाको झोला यिनको झोलामा के होला ? मलाई लागिरहेको जिज्ञासा बुझेर हो वा के हो उनले झोलामा भएका सबै वस्तुहरू एक–एक गर्दै देखाए । झोलामा घोडाको नालबाट बनेका केही थान फलामे औँठी थिए । केही पोका जिम्बु, बिरेनुन, सिधेनुन, कान कोट्याउने कन्कर्नो, हिँग, शिलाजीत र केही यार्सागुम्बा थिए ।
संघ र प्रदेश पूर्वाग्रही भए : विनोद रेग्मी [अन्तर्वार्ता]
संघ र प्रदेश पूर्वाग्रही भए : विनोद रेग्मी [अन्तर्वार्ता] हाम्रो नैसर्गिक अधिकार रहेको समपूरक अनुदानमा पनि उहाँहरुले कैंची चलाइदिनु भयो। र, पनि नगरपालिका आफ्नै गतिमा अगाडि बढिरहेको छ, किनकि हामी पनि सरकार हौं । तै पनि अनुदानका विषयमा प्रदेश र संघले कैंची नचलाइदिए हुन्थ्यो भन्ने हाम्रो धारणा हो।
दुई गजल
दुई गजल
Weather Update