चिरञ्जीवी दाहालको उपन्यास 'ग्रीष्मजा' भित्रको परिक्रमा
शनिबार, साउन १९, २०८१

लघुकथा : ट्वाँ !
शनिबार, साउन १२, २०८१
त्यतिबेलासम्ममा रात्रिकालीन कार्यभार सम्हालिरहेका झन्डै १० जना जति स्वास्थ्यकर्मी त्यहाँ जम्मा भैसकेका थिए । हाकिमसाबको कुरा, हाकिम्नी साबको कुरा र अवस्था अनि स्क्यानको प्रतिवेदन बुझेपछि सबैजना एकले अर्कोतिर हेर्दै ट्वाँ परेका देखिन्थे ।