हिंस्रकमात्र हुँदैनन्, यी हुन् ब्वाँसाका राम्रा आनीबानी
सोमबार, साउन १४, २०८१
ब्वाँसोलाई धेरैले नराम्रो, मासुमात्रै खाने, ज्यादा हिंश्रक भनेर चिन्छन् । तर यिनीहरुसँग एकदमै राम्रा बानी हुन्छन् । जस्तो-यिनीहरु सिनो खाँदैनन् । आजिवन एउटै पति वा पत्नीसित बस्छन् । यी एक...