कसरी बँच्ने क्रोनिक मृगौला रोगबाट ?
शनिबार, भदौ १५, २०८१
मदिरा सेवन नगर्नुहोस! औषधिहरू, जस्तै आईबुप्रोफेन, चिकित्सकको सल्लाहविना सेवन नगर्नुहोस् । यदि तपाईंलाई मृगौला रोग छ भने यी औषधिहरूले तपाईंको मृगौलालाई झन् हानी पुऱ्याउन सक्छन् ।